Free songs
Home / फिचर समाचार / बाह्य संस्कृतिको शिकार नबनौं : सभामुख

बाह्य संस्कृतिको शिकार नबनौं : सभामुख

गिरिराज नेपाली

घो राही । संघीय संसदका सभामुख कृष्णबहादुर महराले  मौ लिक लो क कला र संस् कृतिको  संरक्षण हुन नसक्दा लो ककला संस् कृति हराउदै  जान थाले को  बताउनुभएको  छ । मौ लिक लो क कला संस्कृतिको  संरक्षण र विकासतर्फ युवाहरुको  आकर्षण घट्दै  जादा बाह्य संस् कृति हाबी ह“ुदै  गएको उहाले बताउनुभयो ।

विदे शी कला र संस् कृतिले  ने पाली मौ लिक लो ककला र संस्कृति विस्थापित गराउदै  लगे काले  मौ लिक लो ककला र संस् कृति हराउन थाले को  उहा“ले  बताउनुभयो  । ‘मौ लिक कला संस् कृति संरक्षणका लागि हाम्रो  अभियान’ भन्ने  मूल नाराका साथ दलित कला–संस् कृति प्रवद्र्धन तथा सामुदायिक विकास के न्द्रले  आयो जना गरे को  सो रठी दे उसी भै लो  कार्यक्रम उद्घाटन गर्दै  सभामुख महराले  यस्तो  बताउनुभएको  हो  ।

के न्द्रका अध्यक्ष मो हन परियारको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि सभामुख महराले  पश्चिमे ली कला र संस् कृतिले  मौ लिक लो क कला–संस् कृतिलाई विस् थापित गर्दै  लगे को  बताउनुभयो  । पर्वका नाममा बढ्दै  गइरहे को  विकृति–विसंगतिले  मौ लिक लो क कला र संस् कृति हराउदै  जादा ने पालीहरु आफ्ना मौ लिक लो क कला र संस्कृतिभन्दा पनि विदे शी कला–संस् कृतिमा आकर्षित हुदै  गइरहे को  उहाको  भनाइ थियो  ।

कला र संस् कृति राष्ट्रको  पहिचान भएकाले  परम्परागत मौ लिक लो ककला–संस् कृतिको  विकासमा सबै  लाग्नुपर्ने  उहाको  भनाइ थियो  । उहाले  भन्नुभयो – ‘ने पाल र ने पाली कला र संस् कृतिका धनी भनी विश्वले  माने को  छ । तर दिनानुदिन हाम्रो  मौ लिक कला–संस्कृति हराउदै  छन् । जसले  गर्दा हामीले   आफ्नो  कला–संस् कृति छो ड्दै छौ ं । अरुको  संस्कृति भिœयाइरहे का छौ ं । अरुको मै  रमाइरहे का छौ ं ।’

मौ लिक लो ककला–संस् कृति पुस् तान्तरण हुन नसक्दा पछिल्लो  समय बिरलै  लो ककला र संस् कृति भे टिने  गरे को  उहाले  बताउनुभयो  ।

मौ लिक कला र संस् कृतिमा युवाहरु आकर्षित बन्न नसक्दा मौ लिक लो क कला संस्कृति लो प हुदै  गइरहे को  बताउदै  उहाले  भन्नुभयो – ‘मौ लिक कला–संस्कृतिमा युवाहरुको  चासो  बढ्नु जरुरी छ ।’ परिवर्तनका संवाहक युवाशक्ति अब मौ लिक लो ककला संस्कृतिको  विकास र संरक्षणमा जुट्नुपर्ने  उहाको  भनाइ थियो  । जसका लागि राज्यले  पनि युवाहरुको  साथमा साथ र हातमा हात मिलाउन अग्रसर बन्नुपर्ने  उहा“ले  बताउनुभयो  ।

मौ लिक लो ककला र संस्कृतिमाथि बढ्दो  विकृति, विसङ्गतिस“गै  मौ लिक लो ककला संस्कृति हराउदै  जादा बहुसांस्कृतिक लो ककलाका धनी ने पालीहरु बाह्य कला संस्कृतिको  शिकार बन्नु परे काले  यसतर्फ सबै ले  सो च्न जरुरी रहे को  उहाँको  भनाइ थियो  ।

मौ लिक कला र संस् कृतिको  संरक्षण र विकासले  मुलुक आर्थिकरुपमा समृद्ध र पर्यटन प्रबद्र्धनमा टे वा पुग्न सक्ने   भएकाले  मौ लिक लोककला संस्कृतिको  विकास र संरक्षणमा सबै  एकताबद्ध हुनुपर्ने  उहाले  बताउनुभयो  । सद्भाव, प्रेम र स्नेहको  पर्व तिहार अर्थात भाइटीकाले  सबै  ने पालीहरुमा सुख, शान्ति र समृद्धिको  शुरुवात गरोस् भन्दै  शुभकामनासमे त व्यक्त गर्नुभएको  थियो  ।

केन्द्रका उपाध्यक्ष दिलीप परियारको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण के न्द्रका सचिव सीमा परियारले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top