Free songs
Home / फिचर समाचार / पोखरा पल्टनले चुम्यो पीपीएलको उपाधि

पोखरा पल्टनले चुम्यो पीपीएलको उपाधि

युगबो ध समाचारदाता

पो खरा । पो खरा प्रिमियर लिग (पीपीएल) क्रिके ट प्रतियो गितामा चितवन राइनो जलाई तीन विके टले  हराउदै  पो खरा पल्टनले  उपाधि जिते को  छ । पो खरा रंगशालामा मंगलवार भएको  फाइनलमा रो माञ्चक जीत निकाल्दै  पो खराले  पीपीएलको  पहिलो  संस्करणको  उपाधि जिते को  हो  । चितवन राइनो जले  दिएको  एक सय ६१ रनको  लक्ष पो खराले  १९ दशमलव दुई ओ भरमा सात विके टको  क्षतिमा पूरा ग¥यो  ।

पो खराका लागि रविइन्दर सिंह र मो हम्मद नाभिदले  विष्फो टक ब्याटिङ गरे  । रविले  ५८ बलमा १३ चौ का र तीन छक्का प्रहार गर्दै  ९० रन बनाए । त्यस् तै , मो हम्मद नाभिदले  १४ बलमा २५ रन बनाए । पो खराका कप्तान शरद भे षावकरले  २२ रन बनाए । आशिफ शे ख १२ रन बनाउन सफल भए । बलिङतर्फ चितवनका लागि भुवन कार्कीले  दुई विके ट लिए । त्यस्तै , पारस, सन्नी पटे ल र करण के सीले  समान एक÷एक विके ट लिए ।

यसअघि टस हारे र पहिले  ब्याटिङ रो जे को  पो खराले  निर्धारित २० ओ भर खे ल्दै  पाच विके टको  क्षतिमा एक सय ६० रन बनाएपछि पो खराले  मध्यम स् को रको  लक्ष पाएको  थियो  । चितवनका लागि कप्तान पारस खड्काले  अर्धशतक बनाए । उनले  ३७ बलमा नौ  चौ का प्रहार गर्दै  ५१ रन बनाएका थिए । त्यस्तै , चितवनका लागि सन्नी पटे लले  विष्फो टक ब्याटिङ गरे  ।

उनले  २१ बलमा तीन चौ का र चार छक्का प्रहार गर्दै  ४३ रन बनाए । आरिफ शे ख १४ रनमा अविजित रहे  । ओ पनर अनिलकुमार शाहले  ३७ रन बनाएर आउट भएका थिए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले  इनिङ्स सम्हाले का थिए । पहिलो  विके टको  रुपमा नौ  रन हुदा हरिशंकर शाहलाई गुमाएको  चितवनले  ८५ रन हुदा दो स्रो  विके टको  रुपमा पारसलाई गुमाएको  थियो  ।

त्यस्तै  एक सय ३५ रन हुदा चितवनले  ते स्रो  विके टको  रुपमा अनिललाई गुमाएको  थियो  ।

पो खराका लागि कृष्ण कार्कीले  दुई तथा ललितनारायण राजवंशी र मो हम्मद नाभिदले  समान एक/एक विके ट लिए । पीपीएलको  विजे ता पो खराले  ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरे को  छ । त्यस्तै , उपविजे ता बने को  चितवनले  १० लाख नगद प्राप्त गरे को  छ । ९० रन बनाएका पो खराका रविइन्दर सिंह म्यान अफ दि म्याच भए ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top