Free songs
Home / विचार / दाङमा सिमेन्ट उद्योगः जनस्वास्थ्यमा प्रतिकूल प्रभाव

दाङमा सिमेन्ट उद्योगः जनस्वास्थ्यमा प्रतिकूल प्रभाव

हरिप्रसाद पाण्डेय

नेपालमा उद्यो ग ब्यवसायको  इतिहास खासै  पुरानो  छै न । मानिसका आधारभूत आवश्यकताहरुमध्ये  सर्वप्रथम गास, बास र कपासलाई लिन सकिन्छ । यस् ता आधारभूत आवश्यकता परिपूर्ति गर्न कुनै  न कुनै  उद्यो ग ब्यवसायसग सम्बद्ध हुनुपर्दछ । किरातकाल, लिच्छवीकाल, मल्लकाल र राणाकालीन अवस् था भन्दा पहिले को  शाहकालीन समयमा ने पालमा आधुनिक प्रकृतिका उद्यो ग धन्धाको  विकास हुन सके को  थिएन । परम्परागत घरे लु उद्यो ग मात्र स् थापना भएका थिए । राणा शासनकालमा उद्यो ग ब्यवसाय स् थापना गरी अपे क्षितरुपमा प्रगति हासिल गर्नु त्यति सरल तथा सहज पनि थिएन । तथापि बि.सं १९९३ सालमा स् थापना भएको  विराटनगर जुटमिल ने पालको  पहिलो  उद्यो गको  रुपमा मानिन्छ । यसै गरी २००३ सालमा स् थापित रघुपति जुटमिल दो स्रो  उद्यो गको  रुपमा परिचित हु“दै  आएको  छ । २००७ सालको  राजनीतिक परिवर्तनपश्चात विभिन्न उद्यो ग ब्यवसाय खुल्ने  लहर आयो  । उद्यो गको  स् तरो न्नति ह“ुदै  लघु तथा घरे लु उद्यो गहरु साना उद्यो गमा, साना उद्यो गहरु मझौ ला उद्यो गमा र मझौ ला उद्यो गहरु ठूला उद्यो गमा रुपान्तरण हुने  क्रम पनि बढ्यो  ।

ने पालमा यो जनाबद्ध विकासको  थालनी आर्थिक वर्ष २०१३/०१४ मा प्रथम पञ्चवर्र्षीय यो जना बाट शुरुवात भएको  हो  । प्रथम यो जनाको  शुरुवात पछि २०१९ सालमा वीरगञ्ज चिनी कारखाना, २०२१ सालमा जनकपुर चुरो ट कारखाना तथा कृषि औ जार कारखाना, २०२६ सालमा हरिसिद्धी इ“टा टायल कारखाना, २०४२ सालमा हे टांै डा सिमे न्ट उद्यो गजस् ता ठूला उद्यो ग स्थापना भएका थिए । यसरी दिनानुदिन उद्यो ग ब्यवसाय खुल्दै  जाने  क्रम बढ्दै  गयो  । मुलुकमा औ द्यो गिक विकास नभए सम्म आत्मनिर्भर हुन सक्दै न । २०४६ सालको  राजनीतिक परिवर्तनपश्चात मुलुकमा औ द्यो गिक विकास नभएसम्म राष्ट्रिय अर्थतन्त्र मजबुत हुन नसक्ने  तथ्यलाई ह्दयङ्गम गदैर्  औ द्यो गिक विकास लाई प्राथमिकता दिने  नीति अवलम्बन गरे को  पाइन्छ । यसै  नीतिअनुरुप औ द्यो गिक व्यवसाय ऐ न २०४९ जारी भयो  ।

उत्तरी क्षे त्रमा पनेर्  महाभारत पहाड र दक्षिणी क्षे त्रमा पनेर्  चुरे  पहाडले  घे रिएको  २९५५ वर्ग किलो मिटर क्षे त्रफलमा अवस् िथत दाङ जिल्ला भित्रीमधे शमा पनेर्  विशाल उपत्यका हो  । दाङ उपत्यका ने पालको  मात्र नभएर एशिया महादे शकै  दो स्रो  ठूलो  उपत्यकाको  रुपमा चिनिन्छ । जाडो  सिजनमा शीतलहर, गर्मी याममा लु र वर्षातमा बाढी पहिरो ले  कहिल्यै  पनि नछुने  प्राकृतिक मनो रमयुक्त समशितो ष्ण हवापानी हुनु दाङ जिल्लाको  मुख्य विशे षता हो  । प्राकृतिक सौ न्दर्यताको  दृष्टिले  पनि दाङ जिल्ला ने पालकै  पहिलो  जिल्लाको  रुपमा परिचित छ । दाङ जिल्लामा घो राही र तुलसीपुर दुई वटा उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, गढवा, राप्ती, बंगलाचुली, बबई, शान्तिनगर र दंगीशरण समे त सातवटा गाउपालिकासहित दश वटा स् थानीय सरकार क्रियाशील छन् ।

२०६८ सालको  जनगणनाअनुसार यी दशवटै  स् थानीयतह भित्र एक लाख १६ हजार चार सय १५ घरधुरी संख्या छ । दाङ जिल्लाको  कूल जनसंख्या पाच लाख ५२ हजार पा“च सय ८३ छ । जसमध्ये  महिला दुई लाख ९१ हजार पाच सय २४ र पुरुष दुई लाख ६१ हजार ५९ जना छन । यस् तो  प्राकृतिक मनो रमयुक्त विशाल उपत्यकाको  सौ न्दर्यतालाई समयसापे क्ष बृद्धि गदैर्  वातावरण सन्तुलन कायम गर्नु सर्वपक्षीय साझा दायित्व हुन्छ । तर बिडम्वनापूर्वक भन्नुपर्छ एशिया महादे शकै  दो स्रो  ठूलो  दाङ उपत्यकाभित्र घो राही सिमे न्ट इण्डष्ट्री प्रालि सो नापुर सिमे न्टस् प्रालि र सम्राट सिमे न्ट इन्डष्ट्रीज प्रालि समे त तीनवटा सिमे न्ट उद्यो ग खुले का छन् । यी तीनवटै  सिमे न्ट उद्यो गले  आ–आफ्ना उद्यो गबाट उत्पादित सिमे न्ट बजारमा ल्याइसके का छन् ।

ठूला उद्यो गहरुबाट निस् कने  विभिन्न प्रकारका प्र्रदूषणले  स् वच्छ सफा हराभरायुक्त सन्तुलित वातावरण कायम राख्ने  कार्यमा प्रतिकूल प्रभाव पार्दछ । दाङ उपत्यकाभित्र खुले का घो राही सिमे न्ट इन्डष्ट्री प्रालि, सो नापुर सिमे न्टस् प्रालि र सम्राट सिमे न्ट इन्डष्ट्रीज प्रालिले  समग्र दाङ जिल्लाकै  वातावरण सन्तुलन तथा जनस् वास् थ्यमा तपसिल बमो जिमका क्षे त्रमा प्रतिकूल प्रभाव पादैर्  आएको  दे खिन्छ ।
िवायु प्रदूषण ः सिमे न्ट उद्यो गबाट निस् कने  धुलो  तथा धुवा“ वायु मण्डलमा सिधै  प्रवे श गर्दछ । जसले  गर्दा मानवलगायत सम्पूर्ण प्राणीहरुमा प्रदूषित हावाका कारण स् वासप्रस् वास क्रियामा नकारात्मक प्रभाव पर्दछ ।

•जल प्रदूषण ः दाङ जिल्लावासीको  पानीको  मुख्य स्रो त भने को  प्राकृतिक खो लानाला तथा तालतलै याहरु हुन् । सिमे न्ट उद्यो गमा प्रयो ग हुने  के मिकलको  रशन र सिमे न्ट उत्पादन गर्दा उत्सर्ग हुने  धुलो  खो लानाला तथा तातलै याको  पानीमा घुल्न गई पानी प्रदूषित हुन्छ । यसरी प्रदूषित पानी मानिस तथा पशुपंक्षीले  पिउने  भएको ले  जल प्रदुषणको  प्रत्यक्ष शिकार बन्न बाध्य भएको  अवस् था छ ।

ध्वनि प्रदूषण ः मानव शरीरको  कानले  २० डे सिबल भन्दा कम ध्वनि सुन्न सक्दै न भने  ७० डे सिबल भन्दा बढी ध्वनि खप्न सक्दै न । सिमे न्ट उद्यो गबाट सिमे न्ट उत्पादन गर्दा कटिङ, क्रसिङ, रो लिङ, वै ण्डिङ, प्याकिङलगायतका कार्य गनेर्  गराउने  ठूला–ठूला मे सिनहरु सञ्चालन गर्दा उच्च ध्वनि निस् कन्छ । यसरी निस् कने  ध्वनि मानवहीत विपरीत हुन्छ ।

•खाद्य प्रदूषण ः सिमे न्ट उद्यो गको  वरिपरि अन्नवाली, ते लहन, दलहन, फलफूल तथा तरकारी खे तीपाती गरिदै  आएको  अवस् था छ । सिमे न्ट उद्यो गबाट निस् कने  धुलो  तथा धुवा खे तवारीमा जाने  भएको ले  उत्पादित वस् तुमा टक्सिनको  मात्रा बढ्न गई गुणस् तरहीन हुनुको  साथै  उत्पादनमा ह्रास आउछ ।

•भू–प्रदूषण ः सिमे न्ट उद्यो गमा प्रयो ग हुने  के मिकलको  रशन तथा सिमे न्ट उत्पादन गर्दा निस् कने े  धुलो  जमिनमा एक लियरको  रुपमा बस् दछ । जसबाट जमिन प्रदूषित हुन गई कृषि उत्पादनमा ह्रास आउछ ।

उष्णता बृद्धिमा थप टे वा ः ठूला–ठूला उद्यो ग कलकारखानाहरुबाट निस् कने  धुलो  धुवा“ कार्वनले  वायुमण्डलमा उष्णता बृद्धि गर्दछ । जसबाट हावामा टक्सिन बढ्न गई वायुमण्डल दूषित हुन्छ । दाङ जिल्लामा भएका तीनवटै  सिमे न्ट उद्यो गबाट निस् कने  धुलो  धुवा“ कार्वनले  उष्णता बृद्धि गर्नमा थप टे वा पु¥याउ“दै  आएको  दे खिन्छ ।

सिमे न्ट उद्यो गका लागि आवश्यक पनेर्  प्रमुख कच्चापदार्थ भने को  चुनढुंगा हो  । चुनढुंगा उत्खनन गनेर्  मुख्य स्रो त वनजंगल मानिन्छ । यसरी एउटै  जिल्लामा कै यौ ं सिमे न्ट उद्यो ग स् थापना गदैर्  जाने  हो  भने  वन विनाशको  गति तीब्र हुन्छ । जसबाट वातावरण असन्तुलित हुन गई मानव समुदायमा प्रतिकूल प्रभाव पर्न जान्छ । वनजंगलबाट चुनढुंगा निकाल्दै  जादा भू–क्षय हुन गई एकातर्फ वन विनाश हु“दै  जान्छ भने  अकोर् तर्फ भू–क्षयबाट निस् के को  ढुंगामाटो  तराईको  खे तीयो ग्य जमिनमा थुप्रिन गई खण्डहर बन्न जान्छ । अन्नको  भण्डार मानिने  तराई क्षे त्रको  खे तीयो ग्य जमिन खण्डहर बन्दा ने पाली जनताले  भो कमरीको  सामना गर्नुपनेर्  दे खिन्छ । आर्थिक अवस् था न्यून भएका ने पाली जनताले  कमाएको  पै सा खाद्यान्न खरिदमै  जान्छ । वनजंगल विनाश हु“दै  जानु भने को  जलाधार विनाश हुन टे वा पु¥याउनु हो  । तसर्थ वनजंगलको  संरक्षण सम्वर्धन गरी हरियो  वन ने पालको  धन भन्ने  नारालाई सार्थकता प्रदान गराउनुको  कुनै  विकल्प छै न ।

वायुमण्डलको  माथिल्लो  लियरमा ओ जनतह रहे को  हुन्छ । ओ जनतहले  सूर्यबाट आउने  पारावै जनिक अल्ट्राभाइरस सो झै  पृथ्वीमा आउन रो के र वातावरण सन्तुलन गनेर्  कार्यलगायत समग्र भूमण्डलको  रक्षा गर्दछ । विश्वभरका ठूला–ठूला उद्यो ग कलकारखानाहरुबाट उत्सर्जन हुने  कार्वन वायुमण्डलमा पुग्छ । यस् तो  विषाक्त कार्बन बढ्दै  जा“दा वायुमण्डलको  माथिल्लो  लियर ओ जनतहमा प्वाल पर्दछ । ओ जनतह प्वाल परे पछि सुर्यबाट आउने  पारावै जनिक अल्ट्राभाइरस सो झै  पृथ्वीमा पर्न जान्छ । जसबाट मानवको  शरीरमा क्यान्सर जस् तो  भयानक रो गबाट प्रताडित हुन गई जनस् वास् थ्यमा प्रतिकूल प्रभाव पर्दछ । ओ जनतह प्वाल पानेर्  जस्तो  दुष्कार्यमा सिमे न्ट उद्यो गलगायतका कलकारखानाहरुले  उत्सर्जन गरे को  विषाक्त कार्वनको  महत्वपूर्ण भूमिका रहन्छ । ओ जनतहको  संरक्षण गर्न कार्बन उत्सर्जन गनेर्  गराउने  कार्यलाई निरुत्साहित गदैर्  जान जिम्मे वार पक्ष सजक हुनु जरुरी छ । जसबाट भावी सन्ततिलाई सन्तुलित वातावरणमा हुर्कने  बढ्ने  स्वस्थ जीवन यापन गर्न पाउने  अधिकार सुरक्षित गराउनु आम नागरिकको  कर्तव्य हो  ।

यस्तो  महायज्ञलाई सफल बनाई जनताप्रतिको  जवाफदे हीपूर्ण जिम्मे वारी पूरा गर्न संवद्ध सरो कारवाला पक्ष, सर्वपक्षीय सहमति जुटाउन आ–आफ्नो  तहबाट कत्ति पनि ढिला नगरिकन लागि पर्दा राम्रो  हो ला ।

दाङ जिल्ला मुलुककै  प्राकृतिक मनो रमयुक्त जिल्लामा हाल सञ्चालित घो राही सिमे न्ट इन्डष्ट्री प्रालि, सो नापुर सिमे न्टस् प्रालि र सम्राट सिमे न्ट इन्डष्ट्रीज प्रालिसमे त तीनवटै  सिमे न्ट उद्यो गले  वातावरण प्रभाव मूल्याकंन प्रतिवे दनमा भएका सम्पूर्ण विषयवस् तु तथा स् थानीय जनसमुदायसग गरे को  सम्झौ तापत्रमा उल्ले खित शर्तहरु अक्षरशः लागु गरे को  दे खिदै न । प्रभावित क्षे त्रका आम नागरिकको  स्वास्थ्यलाई पहिलो  स् थान दिदै  प्रदूषण पूर्णरुपमा नियन्त्रण गर्दै  सिमे न्ट उद्यो ग सञ्चालन गर्नु सम्बद्ध पक्षको  कर्तव्य हो  । तसर्थ वातावरण सन्तुलन कायम गनेर्  गराउने  सम्बन्धी वर्तमान ने पाल कानून, वातावरण प्रभाव मूल्याकंन प्रतिवे दन, स्थानीय जनसमुदायस“ग गरे को  सम्झौ ता अक्षरशः कार्यान्वयन गनेर्  गराउने  दायित्व स् थानीय सरकारको  पनि हो  । स्थानीय सरकारले  आ–आफ्नो  क्षे त्रभित्र औ द्यो गिक विकास गर्दा के वल आर्थिक बृद्धिदरलाई मात्र सवोर् परी स् थान दिनुहुदै न । उद्यो ग स्थापना गर्दा सबै भन्दा पहिले  सार्वभौ मसत्तासम्पन्न जनताको  जनस्वास्थ्यप्रति प्रत्यक्ष ध्यान पु¥याउनु पर्दछ भन्दा अत्युक्ति नहो ला ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top