Free songs
Home / विचार / तुलाधर र तिहार

तुलाधर र तिहार

नारायाणप्रसाद पौडेल

(१) ०७५ सालको  तिहार (यमपञ्चक) को  पूर्वसन्ध्यामै  लो कतान्त्रिक वामपन्थ आन्दो लनका शिखर व्यक्तित्व पद्मरत्न तुलाधरले  आखा चिम्ले  कहिल्यै  नखो ल्ने गरी । हे र्न मन लागे न उनलाई, बाघको  छालामा स्यालको  रजाइ ।

लो कतान्त्रिक गणतन्त्रका अघो षित र स्वघो षित रजौ टाहरुको  बलमिच्याइ । समग्र अधिकार प्राप्तिको  आन्दो लनका अग्रज र अटल आस् थाका धरो हरको  अन्त्य भयो  । उनी जीवित छउञ्जे ल धारे हात लगाएर सत्तो सराप गनेर् हरुले  पनि श्रद्धाञ्जलीका शब्द समर्पित गदैर् छन् । दिवङ्गत आत्माको  चिरशान्तिको  कामना गदैर् छन् । पुष्पगुच्छा र माला लगाइदिएको  पनि दे खियो  । अन्तिम लगानी हो  तिनीहरुको  । अब पद्मरत्न तुलाधरको  विरो ध र समर्थनमा कन्दनी कस् नुपनेर्  छै न । तथापि बाचुञ्जे ल धारे हात लगाउने ले  मृत्युपश्चात् मो ह दे खाउने  र सास रहुञ्जे ल आश गरे र प्रशंसा गनेर् ले  दे हावसानपछि सराप्ने को  अभाव पनि छै न । अजब ने पालको  गजब काइदा भने को  यही हो  । बा“चुञ्जे ल अपमान, मृत्युपश्चात् सम्मान † जीवित रहुञ्जे ल श्रद्धा नगरे र दिवङ्गत भइसके पछि श्राद्ध गनेर् , तर्पण दिने  र पिण्ड पु¥याउने  † हिन्दूकरणको  प्रभावमा परे को  बुद्ध धर्ममा पनि उस् तै  हुने  त हो ला नि !

इमान्दार, सज्जन र सदाचारको  जमाना है न, छै न । समय आएर र कालले  पछ्याएर दे हत्याग गर्न बाध्य भएकाहरुले  बरु दुःखै  लुकाए भन्नपनेर्  दिन आएजस् तो  छ । उर्लदो  पू“जीवादको  यो  हाटबजारमा दे ह र दिमाग बे च्न नसक्ने ले  जति दिन बाच्छन् उति दुःख पाउनुपर्छ ।

सुख पाउनका लागि दे ह र दिमागको  मो लतो लमा सामे ल हुनुपर्छ । लिलामका लागि डाक बढाबढ हुन्छ चो क चौ राहामा । बो लकबो लको  रकम लिएर दे ह र दिमाग बे चे पछि हाइसुक्ख । भौ तिक र वै चारिक बलात्कारमा रमाउन जान्ने ले  मो ज गर्न पाउछन्, सक्छन् । विरो ध गनेर् हरु बदनाम हुन्छन् । आखिर तिनको  पनि दाउ र भाउ त हुन्छ, चल्छ भित्रभित्रै , तर दे खिदै न बाहिर । मो ल र मनमिले  स् वीकार, नमिले  बलात्कार त हो  नि ! विचार र आस् थामा, संस् था र संरचनामा पनि । पद्मरत्न तुलाधरले  पनि कम आरो प खे पे नन् । मानवीय समवे दनाले  संवे दित हुदा मञ्चमै  आसु चुहाउथे , उदारखालका विद्रो ही थिए, त्यसै ले  आदर र आरो प दुबै  पाए । पाउदा पाउदै  अस्ताए । उदाउदै नन् अब । उनका नाममा भाषण गनेर् , पर्चा छनेर्  र संगठन खो ल्ने , ट्रष्ट बनाउने  र दिवस वा जयन्ती मनाउने , स्मारिका निकाल्ने  जस्ता अने क काममा तिनै  अघि लाग्लान्, जसले  आजीवन दुःख दिएका थिए र पाइलै पिच्छे  उनका बाटामा अवरो ध सिर्जना गर्दथे  । अने क दाउपे च लगाएर, अकल्पनीय दुर्घटना गराएर, दाजुलाई परलो क पु¥याएर, यो  लो कमा भाउजु सुसानेर्  र दिवङ्गत दाजुका नाममा दिनको  तीनचो टि आरती उतानेर् कै  फलिफाप हुन्छ । राजनीतिमा छलनीति र कपटनीति नभए, नपत्याउदा दुर्घटना नगरे , षड्यन्त्र नगरिए, नियमसंगतढंगले  खुरुखुरु चले , चलाए, चचैर्  हु“दै न, मजै  आउदै न नि !

(२) दशै ं गए लगत्तै  तिहार पनि आयो  । एकै  महिनामा दुबै  महान पर्व (चाड) परे  । चाखको  भन्दा पनि बाध्यता छ मनाउन । धान्न सक्ने का लागि त के ही छै न, है न । नसक्ने का लागि भने  यस्ता चाडवाड आउ“दा पनि भाग्नुपनेर्  स् िथति तयार हु“दै छ । खर्च पु¥याउनै  गाह्रो  । आम्दानीका उद्यमभन्दा खर्च गनेर्  बाटा धे रै  भए । फजुल फुर्मासमा अस् वस् थ प्रतिस् पर्धा भो  । द्यौ सी र भै लो  खे ले र समाजको  यस् तो  कालो मै लो  पखाल्ने  काम हो स्, भा“डभै लो  मच्चाउने  काम पटक्कै  नहो स् । जुवा र जा“ड नामका समाजका गलगा“डको  अन्त्य हो स् । पटका पड्काउने , भुइ“चम्पा र झिर्झिरी जलाउने  नाममा आगो  नलागो स्, मन र वनमा । प्रकाश पर्वले  कसै लाई नजलाओ स् । उज्यालो  दे ओ स् । घरकी लक्ष्मीलाई पीडा दिएर मूर्तिकी लक्ष्मीका पाउमा लम्पसार पनेर् हरु बढे का छन् । नवरात्रमा दुर्गाका झा“की जति झकिझकाउ थिए, उति त छै नन्, तर पछिपछि लाग्ने को  धुइरो  छ । मूर्तिकी दुर्गालाई जीवित दुर्गाले  दे ख्न र पुज्न नदिने , छे क्ने हरु पनि रहे छन् अझै  । नवरात्रका बे ला महिलाले  पनि दुर्गापूजामा सहभागी हुन पाउनुपर्छ भने र आवाज उठ्यो  । ती महिलाहरुको  स् तुत्य आवाजप्रति ऐ क्यबद्धता जनाउ“दै , मूर्तिकी मात्रै  है न, मान्छे  लक्ष्मीको  पनि आदर र सम्मान गरियो स् ।

धन्वन्तरी दिवस प¥यो  काग तिहारका दिन, धनतिरस भनिन्छ तराई÷मधे शतिर । त्यो  दिन के ही न के ही किन्नै पनेर्  चलन छ । सुन, चा“दी र तामाका सामग्री किने  राम्रो  हुने  भनिन्छ । आयुवेर् दिक उपचार विधिका प्रवर्तक धन्वन्तरीको  स् मरणमा कर्मकाण्डी कार्यक्रम भए । लक्ष्मीपूजाका दिन महाकवि लक्ष्मीप्रसाद दे वको टाका नाममा पनि गरिन्छन् । पुरे त र जजमानको  अभाव छै न । अभाव त उपलब्धिमूलक काम र कर्मवीरको  मात्र हो  । हावामा मुक्का हान्ने  र हल्लाखल्ला गनेर्  मान्छे  त जति पनि भए ।

पौ राणिककालको  सूचना संवाहक भनिन्छ, मानिन्छ काग । बिहानै  काग कराएको  आवाज सुने पछि सिन्का भा“चे र, औ ंला नापे र, गणना गरे र अर्थ लगाउने हरु र तदनुसार गनेर् हरु कम छन् अचे ल । छै नन् भने  पनि हुन्छ । पशु, पंक्षीका आवाज जान्ने  बुझ्ने हरुले  प्राकृतिक विपत्तीबाट जो गाउन सक्थे  । ज्ञान विज्ञान र यन्त्रको  जति विकास भए पनि प्राकृतिक प्रको पको  पूर्वसूचना पशु पंक्षीले  भन्दा पहिले  पाउन सके को  छै न मान्छे ले  अझै  । सुनामी आउ“दा कुकुर सुरक्षित हुने  र मान्छे  मनेर्  कारण पनि त्यही हो  । कुकुरलाई रक्षकका रुपमा हे रिन्छ । गाईलाई साक्षात् लक्ष्मीका रुपमा लिइन्छ, पुजिन्छ । गो वर्धन पूजामा गो रु, हलो  र हलीको  महिमा गाइन्छ । समाज विकासका क्रममा कृषि कार्यका लागि पशुपालनको  आवश्यकता प¥यो  । संरक्षणको  उपाय अपनाइयो  । खाद्यान्न आपूर्तिले  शिकार खे ले र जीवन धान्नपनेर्  बाध्यता ट¥यो  । तत्कालीन आवश्यकताका लागि गरिएका यी क्रियाकलाप मौ जुद छन् अद्यापि । आधुनिक उपकरणले  आवश्यता पूरा गर्न थाले पछि गाई गो रु पाल्ने  भएनन् । छाडा बनाइदा खे तीपातीका लागि तिनै  पशुहरु बाधक बने , सडकजाम पानेर्  काम गरे का छन् र दुर्घटनाका कारक बने का छन् अचे ल । यसपालिको  तिहारमा अरु के ही नभए पनि गौ शालाको  व्यवस् थाका लागि पहल भए, गाई गो रुको  व्यापारलाई सहज पार्न दबाब दिए राम्रै  हुन्थ्यो  ।

राजनीतिक अस् िथरतामा सांस् कृतिक अराजकता पनि मौ लाएको  थियो  विगतमा । यसपालिको  दशै ं र तिहारमा बिग्रे को  त्यो  बाटो  र पाटो  सपानेर्  प्रयासको  थालनी गरे को  अनुभूति हु“दै छ । सामाजिक सञ्जालहरुमा पनि भाइटीकाका लागि चाहिने  मर–मसला, फूल माला र सप्तरङ्गी टीका, फलको  आयात घटाउनुपनेर्  आवाज जो डदाररुपमा उठे का छन् । चाडपर्वलाई खर्चिलो  र भद्दा नबनाउ, सक्ने गरी मनाउ, अशक्तलाई सघाउ“, आत्मीयता बढाउ“, भन्ने  सन्दे श प्रवाह भइरहे का छन् । राम्रो  हो  यो  । प्लाष्टिकका फूलका माला, विषादी हाले र टल्काएका फल, शरीरमा रो ग फै लाउने  रङ, हानीकारक भएको  र त्यसले  दुस् प्रभाव पारे को  कुरा बुझ्दै  गएका छन् सबै ले  । आफ्नै  है सियत र गच्छे  अनुसार मनाउन थाल्दा बित्तिकै  बो झ हुन्नन् चाडपर्वहरु पनि । नहो स् अबदे खि ।

(३) तीज, दशै ं र तिहारलाई अलि भड्किलो  बनाउदा बदनामी बढे पछि सुधानेर्  प्रयास चले को  छ स“गस“गै  । नवकुलीनहरुको  तडक्भडक्लाई पचाएन समाजले  र बचाएन तिनीहरुको  नक्कली ठाटबाठ । हराउदै  गएको  लज्जामा समाजको  दुत्कार र तिरस् कारस“गै  शरमको  पालुवा पलाउ“दै छ । सकारात्मक संके त हो  यो  ।

(४) कञ्चनपुरकी १३ वर्षीया बालिकाको  बलात्कारपछिको  हत्या र अपराधी खो जबिनमा दे खिएको  उदासिनताले  सरकारका सकारात्मक काममाथि कालो  पो तिएको  छ । नारायणमान बिजुक्छे ले  त ‘अपराधीलाई कारवाही गरे  यो  सरकार ढल्छ’सम्म भने  । राज्य र शक्तिशाली सरकार कमजो र भयो , असफल दे खियो  । यति धे रै  बहुमतप्राप्त र सामथ्र्यवान सरकारले  सिण्डिके टसग समर्पण ग¥यो  । ठग ठे के दारसग पनि साठगाठ गरे को  भे टियो  । हरे क अपराध र अपराधीको  सम्बन्ध सत्ता (सरकार) सग रहे को  भन्ने  परे को  छ जनमानसमा ।

यस्तै  बे लामा पद्मरत्न तुलाधर पनि परमधाम भए । निःस् वार्थ सहयो ग र मध्यस् थता गनेर्  मान्छे को  अभाव छ । डा. दे वे न्द्रराज पाण्डे , कृष्ण पहाडी र दमननाथ ढुंगानाजस् ता अग्रज नागरिक अभियन्ता पनि सरकारी कामकाजप्रति सन्तुष्ट दे खिन्नन् । लो कतन्त्र, वामपन्थ, मानवअधिकार, सामाजिक असन्तुलन र सन्तुलनका दूरगामी असरलाई ख्याल गरे र बुझ्ने  र बुझाउने  मान्छे को  अभाव भयो  । अपूरणीय क्षति भयो  । तिहारलाई पनि खल्लो  बनायो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top