Free songs
Home / समाचार / संक्षिप्त समाचार / तुलसीपुरमा चोरको  विगविगी

तुलसीपुरमा चोरको  विगविगी

तुलसीपुर (युस)– तुलसीपुर–६ रजौ रामा सो मवार राति चारवटा घरमा चो री भएको  प्रहरीले  जानकारी दिएको  छ ।

प्रहरीका अनुसार सो मवार राति विष्णु बो हो राको  घरबाट तीन आना सुनको  तिलहरी र नगद आठ हजार चो री भएको  छ । यस् तै  सो ही ठाउका मीना भण्डारीको  घरबाट नगद १० हजार रुपै या चो री भएको  छ । त्यसै गरी अन्य दुई घरमा भने  घरधनी नभएकाले  के  कति चो री भयो  भन्ने  जानकारी नभएको  प्रहरीले  बताएको  छ ।

घरधनीहरु दशै ं तिहार मनाउन गाउतिर गएकाले  उक्त घरमा को ही नभएको  मौ का छो पी ताला फो डे र चो री गरे को  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवे क शाहले  जानकारी दिनुभयो  । घटना बारे  अनुसन्धान भइरहे को  उहा“ले  बताउनुभयो  । सो ही गाउ“मा कार्तिक १४ गते पनि चारवटा घरमा चो री भएको  थियो  ।

तुलसीपुरका विभिन्न स् थानमा भएका चो रीका घटनामा बालबालिकाको  संख्या बढी भएको  प्रहरीले  जनाए पनि पछिल्लो  समय भने  कुनै  पनि व्यक्ति पक्राउ नपरे पछि चो रीमा कसको  संलग्नता छ भन्ने  जानकारी नभएको  प्रहरीले  बताएको  छ । यसै बीच प्रहरीले  चाडपर्वको  समयमा तुलसीपुर क्षे त्रमा हुने  संभावित चो रीलाई नियन्त्रण गर्न सतर्कता अपनाएको  जनाएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top