Free songs
Home / समाचार / संक्षिप्त समाचार / तिहार विशेष सुरक्षा योजना :देउसी भैलोदेखि मदिरामा नियन्त्रण

तिहार विशेष सुरक्षा योजना :देउसी भैलोदेखि मदिरामा नियन्त्रण

घो राही (युस)– जिल्ला सुरक्षा समिति दाङले  तिहारलाई मध्यनजर गर्दै  जिल्लाको  सुरक्षा व्यवस्थामा कडाइ गरे को  छ ।

समितिको  मंगलवार बसे को  बै ठकले  पर्वका नाममा हुन सक्ने  कुनै  पनि घटना र दुर्घटना नियन्त्रणका लागि सुरक्षा यो जनालाई तीब्रताका साथ परिचालन गरे को  जनाएको  छ ।

]समितिका संयो जक निमित्त प्रमुख जिल्ला अधिकारी गणे श आचार्यको  अध्यक्षतामा बसे कँ  बै ठकले  जिल्लाको  शान्ति सुरक्षाका लागि विभिन्न यो जना निर्माण गरे को  जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रनाउ रामप्रसाद घर्तीले  जानकारी दिनुभयो  ।

रातको  समयमा खे लिने  दे उसीभै लो मा मदिरा से वन गरी झै झगडा हुने  भएकाले  राति १० बजे सम्म मात्रै  दे उसीभै लो  खे ल्न दिने , पटका विष्फो टनका कारण नागरिक त्रसित भएकाले  पटकाजन्य वस्तुको  बिक्री वितरण तथा ओ सारपो सार र मदिरा से वन तथा बिक्री वितरण नियन्त्रण गरिने  बताउनुभयो  ।

कसै ले  सार्वजनिकस्थलमा मदिरा से वन गरी हो हल्ला झै झगडा गरे मा, नागरिक त्रसित हुने  गरी पटका पड्काएमा प्रहरी कारवाही गरिने  उहाले  जानकारी दिनुभयो  । जसका लागि करिव आठ सय प्रहरी परिचालन गरिएको  उहाको  भनाइ छ । नागरिक सुरक्षाका लागि चौ बिसै घण्टा प्रहरी परिचालन गरिने  उहाले  बताउनुभयो  । उहाले  मर्यादितरुपमा तिहार मनाउन अपिल गर्दै  जिल्लाव्यापीरुपमा माइकिङ समे त गरिएको  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top