Free songs
Home / समाचार / संक्षिप्त समाचार / तिहारको  शुभकामना आदानप्रदान

तिहारको  शुभकामना आदानप्रदान

घो राही (युस)– घो राही उपमहानगरपालिकाले  तिहार र छठ पर्वको  अवसरमा शुभकामना आदानप्रदान गरे को  छ ।

नगर प्रमुख नरुलाल चौ धरीको  अध्यक्षतामा मंगलवार कार्यालयमै  कार्यक्रम गरी जनप्रतिनिधि र कर्मचारीहरुबीच शुभकामना आदानप्रदान गरे को  हो  ।

नगर प्रमुख चौ धरीले  सबै लाई शुभकामना दिदै  नगरको  समृद्धिमा सकारात्मक सो च र सहकार्यमा जो ड दिनुभयो  । जनप्रतिनिधि र कर्मचारीहरुकै  सहकार्यमा नगरको  विकास गर्न सकिने  भन्दै  उहाले  चाडपर्वहरुले  आपसमा एकता र सद्भाव कायम गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो  ।

त्यसै गरी उपप्रमुख सीता सिग्दे ल न्यौ पानेले  पनि शुभकामना व्यक्त गदैर् ै  सबै को  सुख, शान्ति, समृद्धि र प्रगतिको  कामना गर्नुभयो  ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले  पनि शुभकामना व्यक्त गदैर्  हाते मालो  गरे र नगरलाई समृद्ध बनाउने  अभियानमा लाग्नुपनेर् मा जो ड दिनुभयो  ।

कार्यक्रमको  सहजीकरण ठाकुर खनालले  गर्नुभएको  थियो  । नगर प्रमुख चौ धरीले  जनप्रतिनिधि र कर्मचारीहरुलाई पुष्पगुच्छाहरु प्रदान गरे र शुभकामना दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top