Free songs
Home / समाचार / संक्षिप्त समाचार / डुबेर एकको  मृत्यु

डुबेर एकको  मृत्यु

तुलसीपुर (युस)– तुलसीपुर–१८ हे मन्तपुरमा एक बृद्धको  शव फे ला परे को  छ ।

सो ही वडाको  धनखन्य निवासी ५८ वर्षीय बलबहादुर ने पाली मंगलबार बिहान कुलो मा डुबे को  अवस् थामा मृत फे ला परे का थिए । स्थानीयले  शव दे खे पछि प्रहरीलाई खबर गरे का थिए ।

प्रहरीको  प्रारम्भिक अनुसन्धानमा मृतक ने पालीको  साथमा मदिरासमे त फे ला परे को  ह“ुदा उनको  मदिरा से वन गरे र कुलो मा लड्न पुग्दा ज्यान गएको  हुन सक्ने  बताइएको  छ । शवको  पो ष्टमार्टम गरी मृतकका आफन्तीले  शव बुझिलिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवे क शाहले  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top