Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराही–१७ को  वडा कार्यालय उद्घाटन, कर पनि वडाबाटै

घोराही–१७ को  वडा कार्यालय उद्घाटन, कर पनि वडाबाटै

युगबो ध समाचारदाता

घो राही । घो राही उपमहानगरपालिका वडा नम्बर १७ को  नवनिर्मित भवनको  उद्घाटन गरिएको  छ । चौ घे रास् िथत मन्दिर गे ट अगाडि हरिद्वारमा निर्माण गरिएको  करिब ५३ लाख रुपै याको  लागतमा निर्मित भवनको  नगर प्रमुख नरुलाल चौ धरीले  उद्घाटन गर्नुभएको  हो  ।

वडाध्यक्ष खुशीराम चौ धरीको  अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौ धरीको  प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्दे ल न्यौ पाने को  बिशिष्ट आतिथ्यतामा नया“ भवनको  उद्घाटन गरिएको  हो  ।

तीनवटा शौ चालय र पाचवटा को ठा रहे को  भवनबाटै  से वा पनि आरम्भ गरिएको  छ । कार्यक्रममा नगर प्रमुख चौ धरीले  से वा प्रवाह गनेर्  कार्यालय स्रो त साधन सम्पन्न भए मात्रै  से वामा प्रभावकारिता ल्याउन सकिने  बताउनुभयो  । नागरिकहरुलाई अधिकतम से वा सुविधा दिने  यो जनामा उपमहानगर रहे को  भन्दै  उहा“ले  से वालाई छिटो छरितो  र गुनासो रहित बनाउन निदेर् शनसमे त दिनुभयो  ।

कार्यक्रममा ने पाल कम्युनिष्ट पार्टीका उमानन्द खनाल र ने पाली कांग्रे सका बुझौ ना चौ धरीले  आ–आफ्ना भनाइ राख्दै  स् थानीय सरकारले  जनताको  मन छुने  र न्याय हुने  गरी काम गर्नुपनेर्  बताउनुभयो  । वडा सदस्य तुलप्रसाद घिमिरे को  स्वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण वडासचिव ईश्वरीप्रसाद पाण्डे ले  गर्नुभएको  थियो  ।

यसै बीच वडा नम्बर १७ को  कार्यालयले  वडाबाटै  सम्पत्ति र मालपो तको  कर संकलन थाले को  छ । भवन उद्घाटनकै  अवसरमा नगर प्रमुख नरुलाल चौ धरीले  से मलाल मल्ललाई कर तिरे को  रसिद हस् तान्तरण गरी वडा कार्यालयबाटै  कर बुझ्ने  कार्यको  थालनी गर्नुभएको  हो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top