Free songs
Home / समाचार / संक्षिप्त समाचार / कांग्रे स उपसभापतिमा गच्छदार

कांग्रे स उपसभापतिमा गच्छदार

काठमाडौ (युस)– ने पाली कांग्रे सको  उपसभापतिमा संसदीय दलका उपने ता विजयकुमार गच्छदार नियुक्त हुनुभएको  छ ।

मंगलवार पार्टी कार्यालय साने पामा बसे को  के न्द्रीय समितिको  बै ठकले  सर्वसम्मतरूपमा गत चुनावअघि फो रम लो कतान्त्रिक पार्टी कांग्रेसमा मिसाउनुभएका गच्छदारलाई उपसभापति नियुक्त गर्ने  निर्णय गरे को  प्रवक्ता विश्वप्रकाश शर्माले  जानकारी दिनुभयो  ।

‘उहालाई उपसभापति बनाउने  राजनीतिक निर्णय भएको  छ, विधान संशो धनको  कुरा महासमिति बै ठकपछि टुंगो  लगाइने छ’– प्रवक्ता शर्माले  भन्नुभयो  । प्रवक्ता शर्माका अनुसार पार्टी एकताका बे ला भएको  सहमतिअनुसार गच्छदारलाई सभापति शे रबहादुर दे उवाले  उपसभापति नियुक्त गर्नुभएको  हो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top