Free songs
Home / समाचार / प्रमुख समाचार / धन्वन्तरीको  सम्झना, आरोग्यताका लागि आयुर्वेद : मुख्यमन्त्री

धन्वन्तरीको  सम्झना, आरोग्यताका लागि आयुर्वेद : मुख्यमन्त्री

युगबो ध समाचारदाता

घो राही । आयुवेर् द चिकित्सा पद्धतिका प्रवद्र्धक धन्वन्तरीलाई दाङमा आयुवेर् दका डाक्टर, यो गकर्मी र सरो कारवालाहरुले  सम्झिएका छन् । मध्यपश्चिम क्षे त्रीय आयुवेर्द अस्पताल विजौ रीको  प्रांगणमा नवनिर्मित मन्दिर उद्घाटन र पञ्चकर्म भवनको  शिलान्यास गदैर्  सरो कारवालाहरुले  धन्वन्तरीको  जन्मजयन्ती मनाएका हुन् ।

मन्दिर उद्घाटन र पञ्चकर्म भवन शिलान्यास गदैर्  पा“च नम्बर प्रदे शका मुख्यमन्त्री शंकर पो ख्रे लले  आरो ग्यताका लागि आयुवेर्द महत्वपूर्ण चिकित्सा पद्धतिको  रुपमा स्थापित भएको  बताउनुभयो  । कुनै  बे ला समाजमा आयुवेर् द मूलधारको  चिकित्सा पद्धतिको  रुपमा स्थापित रहे को  स् मरण गदैर्  प्रमुख अतिथि पो ख्रे लले  समयक्रमअनुसार यसको  विकास हुन नसक्दा अन्य चिकित्सा पद्धति भन्दा आयुवेर् द पछि परे को  बताउनुभयो  । ‘रो ग लागे पछि एलो पे थिक पद्धति अपनाउनुपनेर्  अहिले को  बाध्यता जस् तै  छ तर रो ग नै  लाग्न नदिन आयुवेर् दिक पद्धतिले  काम गर्छ’– मुख्यमन्त्री पो खे ्रे लले  भन्नुभयो – ‘दीर्घ जीवन र आरो ग्यताका लागि आयुवेर् द नै  सबै भन्दा उत्तम पद्धति हो  र यसको  महत्व पनि बढिरहे को  छ ।’ तर आयुवेर् दिक औ षधिको  थप महत्व दर्शाउन यसको  वै ज्ञानिकतालाई उजागर गर्न जरुरी रहे को  पो ख्रे लको  भनाइ थियो  । उहाले  आयुवेर् दिक औ षधिको  वै ज्ञानिक परीक्षण र त्यसको  मात्रा तय गर्दा नै  आयुवेर् दको  विकास र महत्वलाई बढाउन सकिने  बताउनुभयो  ।

त्यसका लागि आयुवेर् दको  क्षे त्रमा काम गनेर् , विज्ञता हासिल गरे काहरुले  नै  यसको  अध्ययन, अनुसन्धान गर्न जरुरी रहे को  उहा“को  भनाइ थियो  । कुनै  एउटा जडीबुटीले  मात्रै  औ षधिको  रुप धारण नगर्न सक्छ तर त्यसमा थप अकोर्  कुन किसिमको  जडीबुटी मिलाउ“दा औ षधि हुन्छ भन्ने  कुराको  अध्ययन र चासो  आयुवेर् दकै  क्षे त्रमा लागे काहरुले  गर्नुपनेर्  मुख्यमन्त्री पो खे ्रे लले  बताउनुभयो े  । उहा“ले  अहिले को  अवस् थामा आयुवेर् दको  महत्वलाई उजागर गर्न आधुनिक प्रविधिको  सदुपयो ग गर्नुपनेर् मा जो ड दिनुभयो  ।

‘आयुवेर् द चिकित्सा पद्धतिमा अहिले  पनि नाडी छामे र उपचार गनेर्  प्रवृत्ति छ, यो  ठीक हो इन’– मुख्यमन्त्री पो ख्रे लले  भन्नुभयो – ‘रो ग निदानका लागि आधुनिक उपकरणको  प्रयो ग जरुरी छ । निदान आधुनिक उपकरणबाट र औ षधि आयुवेर् दको  चलाउन सकियो  भने  प्रभावकारी हुन्छ ।’ उहा“ले  एक्सरे  मे सिन, रगत परीक्षणजस् ता काममा आधुनिक उपकरणको  प्रयो ग गरे र आयुवेर् दिक चिकित्सा पद्धतिलाई थप प्रभावकारी बनाउन सकिने  बताउनुभयो  । कम खर्चमा आरो ग्यता हासिल गनेर्  कुरालाई जनमानसमा पु¥याउन सकियो  भने  आयुवेर् दप्रति नागरिकको  आकर्षण बढ्ने  उहाको  भनाइ थियो  ।

उहाले  आजका धन्वन्तरी आयुवेर् दका चिकित्सकहरु रहे को  भन्दै  नागरिक से वाप्रति समर्पित भएर लाग्न आयुवेर् दका विज्ञ,चिकित्सकहरुलाई आग्रह गर्नुभयो  । उहा“ले  आरो ग्यतालाई निरन्तरता दिन यो ग आवश्यक रहे को  समे त बताउनुभयो  । ‘आधुनिक युगमा यो गको  महत्व बढ्दै  गएको  छ’– पो ख्रे लले  भन्नुभयो – ‘श्रम गनेर्  बानी जति घट्दै छ आयुवेर् दको  महत्व थप बढ्दै छ ।’ उहाले  दाङको  आयुवेर् द अस् पताललाई प्रादे शिक अस् पतालको  रुपमा विकास गनेर्  भन्दै  आयुवेर् दलाई बढावा दिन दाङमै  हवोर्  गाडेर् नको  अवधारणा ल्याएको  बताउनुभयो  ।

मध्यपश्चिम क्षे त्रीय आयुवेर् द अस्पताल व्यवस् थापन तदर्थ समितिका अध्यक्ष डा. विनो द गिरीको  अध्यक्षतामा भएको  कार्यक्रममा बो ल्दै  प्रतिनिधिसभा सदस् य हिराचन्द्र के सीले  विस्तारै  आयुवेर् दिक चिकित्सा पद्धतितिर आकर्षण बढ्दै  गएको  बताउनुभयो  । कार्यक्रममा प्रदेशसभा सदस्य उत्तरकुमार ओ ली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतले  बो ल्नुभएको  थियो  ।

सो  अवसरमा अस् पतालको  विकासमा यो गदान पु¥याएको  भन्दै  पत्रकारहरु सुनिल पो ख्रे ल, खे मराज रिजाल, दामो दर बस् ने त, यो ग प्रशिक्षक बालिका के सी, कर्मचारीहरु राधा के सी, जीतबहादुर डागी, मनिषा चौ धरी र डम्बरबहादुर रो कालाई प्रशंसापत्र प्रदान गरिएको  थियो  ।

यसै गरी अस् पताल विकास समितिका पूर्वअध्यक्षहरु युवराज मजगै या, श्रीधर पो ख्रे ल, भै रवप्रसाद मजगै यालाई कदरपत्र र दाताहरु मो हन घर्ती र मनकुमारी घर्तीलाई सम्मान गरिएको  थियो  । घर्ती दम्पतीले  अस्पताल परिसरमै  साढे  तीन लाखको  लागतमा धन्वन्तरीको  मन्दिर स् थापना गर्नुभएको  थियो  । अस् पतालका निमित्त निदेर्शक डा. रामकामे श्वर ठाकुरको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन पत्रकार शरद रे ग्मीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top