Free songs
Home / समाचार / प्रमुख समाचार / भारतको ताला खोल्नु सरकारको मुख्य उपलब्धिः प्रचण्ड

भारतको ताला खोल्नु सरकारको मुख्य उपलब्धिः प्रचण्ड

यमलाल भुसाल

बुटवल । ने पाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  ने पाल अब भूपरिवे ष्ठित मुलुक नरहे को  बताउनुभएको  छ ।

‘ने पाल भूपरिवे ष्ठित भन्दा पनि भारत परिवे ष्ठित मुलुक थियो , भारतले  ताला लगाएर राखे को  ल्याण्ड लक कन्ट्री ने पाललाई ल्याण्ड लिक्ड कन्ट्री (भू–संयो जित) बनाउदै छौ ं’– उहाले  भन्नुभयो – ‘यो  अहिले को  सरकारको  मुख्य उपलब्धि हो  ।’

उहाले  २०२८ सालबाट फुट्न शुरु गरे को  कम्युनिष्ट पार्टीहरुको  एकता असाधारण उपलब्धि भएको  दाबी गर्नुभयो  । उहाले  प्रतिक्रियावादीहरुको  इच्छा आकांक्षाविपरीत चुनावी एकता हुदै  पार्टी एकीकरण गरे र ऐ तिहासिक काम गरे को  बताउनुभयो  । उहाले  अबको  जमाना कने क्टिभिटीको  रहे को  बताउदै  अब रे ल, हवाई, टे लिकमलगायतका क्षे त्रमा तीब्र गतिले  विकास हुने  दाबी गर्नुभयो  ।

अध्यक्ष प्रचण्डले  अब सरकारले  कामको  गति तीब्र बनाउने  बताउदै  सरकारको  गतिलाई कसै ले  रो क्न नसक्ने  उल्ले ख गर्नुभयो  । उहाले  सरकार गठन पछि काम गर्न के ही समस् या भए पनि अब सजिलो  परिस् िथति बन्दै  गएकाले  सरकारको  काम गनेर्  गति बढ्ने  विश्वास व्यक्त गर्नुभयो  ।

ने पाल कम्युनिष्ट पार्टी रुपन्दे हीले  शनिवार बुटवलमा आयो जना गरे को  शुभकामना सन्दे श सभामा बो ल्दै  पूर्वप्रधानमन्त्रीसमे त रहनुभएका अध्यक्ष प्रचण्डले  सरकारले  संविधान कार्यान्वयनका लागि आवश्यक कानून बनाउन धे रै  ध्यान दिनुपरे काले  कामको  गति के ही सुस्त भएको  उल्ले ख गर्नुभयो  ।

अध्यक्ष प्रचण्डले  पार्टी एकीकरणको  प्रक्रिया टुंग्याउन के ही ढिलाइ भएको  स् वीकार गदैर्  विवादका कारण नभई सुझबुझ र विवे कपूर्ण निर्णय गरी चाडै  नै  पार्टी एकतालाई टुंगो मा पु¥याउने  बताउनुभयो  ।

कार्यक्रममा बो ल्दै  ने पाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौ डे लले  पार्टी एकीकरण गरी शक्तिशाली कम्युनिष्ट पार्टी बनाएर जनतासग गरे को  बाचा पूरा गरे को  बताउनुभयो  । मुलुकभित्रका सबै प्रकारका विभे द, उत्पीडन, वर्गीय थिचो मिचो  अन्त्य गर्नका लागि पार्टी एकीकरण भएकाले  र प्रदे श, जिल्ला, स्थानीय तह तथा जनवर्गीय संगठनहरुमा अब छिटै  एकीकरण हुने  बताउनुभयो  ।

उहाले  पार्टी एकता, मुलुकको  विकास र समृद्धि मन नपराउने हरुले  पार्टी विग्रहमा लागे को  आरो प लगाएको  बताउदै  आफूहरुले  मुलुकको  अभिभारा पूरा गनेर्  दाबी गर्नुभयो  ।

त्यस तै  स्थायी समिति सदस् य तथा प्रदे श पाचका मुख्यमन्त्री शंकर पो ख्रे लले  पार्टी एकता प्रक्रियालाई विलम्ब नगर्न ने तृत्वलाई आग्रह गर्दै  मुलुकको  विकास र समृद्धिमा संक्रमणका जटिलताका कारण के ही समय लागे  पनि छिट्टै  संक्रमणका जटिलतालाई पार लगाउने  बताउनुभयो  ।

कार्यक्रममा स् थायी समिति सदस् य तथा संघीय सरकारका कृषिमन्त्री चक्रपाणि खनाल, स् थायी समिति सदस्यद्वय टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, प्रदे श पाचका प्रदे श कमिटी अध्यक्ष तथा पूर्वसभामुख ओ नसरी घर्ती, रुपन्दे हीका पार्टी एकता कार्यदल सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवे दी, अर्का सदस् य निर्मल जिसीलगायतले  बो ल्नु भएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top