Free songs
Home / विचार / महिनावारी रोकेर  पूजा गर्नु गलत

महिनावारी रोकेर  पूजा गर्नु गलत

गोविन्द खड्का

दे उता रिसाउछन् र बरदान मिल्दै न भन्ने  डरले  महिनावारी रो के र पूजापाठ गर्ने  संस्कार हुर्किदो  छ । बिहे , पूजालगायत सबै  शुभसंस् कारमा महिनावारी वर्जित छ । त्यसलाई रो क्ने  औ षधिहरु बने का छन् । त्यही खाएर महिलाहरु महिनावारी टार्छन् र पूजा तथा तीर्थव्रतमा सरिक हुन्छन् ।

औ षधि दिनुस् त, परिचितले  जस् तै  एकजना ग्रँहकले  मे डिकलमा औ षधि माग्दै  गर्दा भे टिनुभयो  । कुन औ षधि हो  ? मे डिकल सञ्चालकले  सो ध्नुभयो  । के  हुने  हो  उही त हो  अलिक लजाएर जवाफ दिनुभयो  । उहाले  मिन्स शब्दको  उच्चारण गर्न पनि धक मान्नुभयो  । पुराना ग्राहक हु“ । कतिपटक लगिसकें  । अब त अलि छुट गरे र दिए पनि हुने  हामीलाई त । लजालु पाराले  हास् दै  पै सा तिर्नुभयो  ।

फर्किनै  आ“टे को  बे ला ‘किन महिनावारी रो क्नु पर्छ र ?’ घो राही बजारको  त्यस मे डिकलमा अरु कामले  बसिराखे को  यो  स् तम्भकारको  प्रश्न थियो  । ‘जुठो मा पूजा गर्न मिल्दै न भन्छन् त ? सबै ले  भने पछि मान्नै प¥यो  ।’ यो  जवाफ काफी थियो  । महिलाहरु आफूले  पाएको  बरदान महिनावारी । जुठो  ठान्छन् । घृणा गर्छन् । महिनावारी आमा बन्ने  सौ भाग्य हो  । जसको  छो रीको  समयमा महिनावारी हुन्न उसलाई बाझो पन हुनसक्छ । त्यत्रो  खतराबाट मुक्त गराउने  महिनावारी हो  । महिनावारी नभए यौ न एवं प्रजनन अंगमा समस् या हुन सक्छ र सन्तान नजन्माउने  महिला बन्न सक्छिन् ।

‘महिनावारी हु“दा जुठो  हुन्छ भन्ने  सा“च्चै  हो  कि बलै  हो  ?’ हि“ड्दै  गरे को  व्यक्ति रो किएरै  चासो  राख्नुभयो  । मलाई पे शा सो ध्नुभयो  । मे डिकल साहुले  नै  पत्रकार भने र परिचय खुलाइदिनुभयो  । ती महिलाले  थप दिक्दारी पो ख्नुभयो , कति दिन औ षधि खाने  हो  ?’ हे र्दा तीन दशक नजिक उमे र दे खिन्थ्यो  । शुभकार्यमा औ षधि खाएरै  महिनावारी रो क्ने  हो  भने  दुई दशक बढी समय लाग्थ्यो  । महिनावारी जुठो  हो  र दे उता रिसाउ“छन् भन्ने मा पनि विश्वास थिएन । त्यही भ्रममै  उहा“ जस् ता धे रै  महिलाले  दिन गुजारे का छन् । मठ मन्दिर जाने  यो जना गर्नुअघि महिनावारीको  हिसाव हुन्छ ।

‘महिलाहरुले  सिर्जना गरे को  हो  कि आफै  महिनावारी भएको  हो  ?’ ती महिलालाई प्रश्न गरे को  थिए“ । त्यसस“गै  अकोर्  प्रश्न थियो – ‘महिनावारी हुन नदिने  बनाउ“छु भन्यो  भने  सकिन्छ कि सकिदै न ?’ यी दुबै  प्रश्नको  जवाफ थियो – महिलाले  कहा“बाट बनाउन सक्ने  हो ला, पहिलो  प्रश्नको  जवाफ थियो  । सकिदै न दो स्रो  प्रश्नको  जवाफ दिनुभयो  । उहा“ आफै ले  भन्नुभयो – औ षधिले  अलि दिन पर सानेर्  मात्रै  हो  । यसरी कुरा गरिसके पछि अलमलमा पर्नुभयो  । कुरा सुन्ने जस् ता राम्रा हुन लाग्या थे , गाडी छुट्ने  भयो  के  गनेर्  जान्छु भन्दै  विदा हुनुभयो  ।

उहा“स“ग भएको  कुराकानीलाई आधार मान्ने  हो  भने  के ही महिलाहरु महिनावारी प्रकृतिले  दिएको  हो  भन्ने  बुझ्दै नन् । हामीले  बनाएका गलत संस् कार तो ड्ने  हो ।  प्रकृतिलाई रो क्न छे क्न सक्दै नौ ं । हरे क चिज मान्छे ले  भगवानको  दे न मान्छ ।

आफ्नो  शरीर पनि भगवानको  बरदान हो  । सुन्दर शरीर, अंग प्रत्यंग भगवानकै  उपहार भनिन्छ । महिनावारीलाई जुठो  भने र तिरस् कार गरिरहे का छौ ं । उनै  भगवानलाई पूजा गर्न, फूल चढाउन, धुप बत्ती बाल्न नचल्ने  भन्दै छौ ं । बच्चा जन्माउने  र आमा बन्ने  सौ भाग्य दिने  भगवान र महिनावारी जुठो  भन्ने  भगवान फरक छै नन् । जसले  दिए उनै लाई पूजा गनेर्  हो , तिनले  दिएको  अंग फाले र पूजा गर्नुपदैर् न ।

अकोर्  मे डिकलमा पुग्दा पनि महिनावारी रो क्ने  औ षधि खो ज्ने  अर्की युवतीस“ग भे ट भएको  थियो   । निकै  खाइलाग्दो  र सम्पन्न परिवारको  आभास मिल्थ्यो  । पढले ख गरे का र पुगिसरी आउने  परिवारकी ती महिला पनि मे डिकल सञ्चालकस“ग परिचित झै ं लाग्थ्यो  । महिनावारी रो क्ने  औ षधिका नियमित ग्राहक नै  हुनुहुन्थ्यो  । उहा पसे पछि नै  मे डिकल सञ्चालकले  कुरा बुझ्नुभयो  । तन्दुरुस् त मान्छे  मे डिकल पसे पछि सामान्य व्यक्तिले  पनि आफूलाई औ षधि लिन आएको  हो इनन् भन्न सक्थ्यो  ।

‘कता जाने  यो जना बनाउनुभा छ र ?’ मे डिकल सञ्चालकबाट प्रश्न आयो  । उहा“ले  ‘पर्सि सुपादे उराली जाने  कुरा छ ।’ भने र जवाफ दिनुभयो  । मलाई भने  उहा“हरुको  प्रसंगले  लज्जित बनाएको  थियो  । उनीहरुको  अवस् थाले  ‘सा“च्चै  पढे ले खे का मान्छे हरु पनि महिनावारीको  अर्थ बुझ्दै नन त ?’ प्रश्न जगायो  । मन्दिर जानुअघि तीन दिनदे खि नै  औ षधि खान शुरु गर्नुपर्छ । मन्दिर जाने  र महिनावारी हुने  दिन स“गस“गै  परे काले  पूजा गर्न नपाइएला भन्ने  डर थियो  । महिनावारी रो क्दा हुने  खतरा महसुस गरे को  दे खिएन ।

यही सवालमा अन्य महिलासग पनि के ही छलफल गरे को  छु । तपाइ“को  महिनावारी भएको  दे उताले  थाहा पाउछन् कि पाउदै नन् ? यसको  जवाफमा भन्नुभयो – ‘दे उतालाई त के  थाहा ? कसले  दे ख्छ त ? घरका मान्छे ले  थाहा पाउ“छन् ।’ यो  जवाफले  भगवान रिसाउदै नन् भन्ने  प्रष्ट भयो  । हो  पनि, जसले  महिलाको  पाठे घर दिए, यो नी बनाइदिए, स् तन दिए, महिनावारी हुने  बनाए, बच्चा पाउने  र आमा बन्ने  सौ भाग्य प्रदान गरे  तिनलाई जुठो  हु“दै न । उनै ले  बनाइदिएका हुन् । बरु घरका मान्छे ले  जुठो  भयो  भन्छन् । सासु ससुरा, जे ठाजु जे ठानी, श्रीमान, नन्द दे वर यस् तै –यस् तै  हुन् । ती घरका मान्छे ले  समाज र परम्पराको  संस् कारबाट सिके का हुन् ।

महिनावारी हु“दै  पूजा गरे पछि किन पूजा गरिस् भन्छन् भने र प्रश्न गर्छन् । भएको  छै न भन्ने  हो  भने  पनि किन रो कियो  भन्छन् । त्यसकारण महिलाहरुले  नचाह“दा नचाह“दै  महिनावारी रो के र पूजा गर्छन् । अब अनपढ एवं गवा“र सासु ससुरा तथा श्रीमान् हुने हरुका बाध्यता र चटक पानेर् हरुका रहर के लाउनुपर्छ । धन पै साको  उन्मादमा नाना भा“तीका संस् कार फै लाएर समाज धुमाल्न पाइ“दै न । ढुंगामा दूध चढाउन, रुखका बुटामा धजा टंगाउन, ठूलो  दान गर्न सक्ने हरुले  रहर पूरा गरुन् । सर्वसाधारणमा भ्रम फै लाई खर्च बढाउन पाइ“दै न । अनाहकमा औ षधि खुवाउनुहु“दै न । कुनै  पनि तथ्यले  महिनावारी जुठो  हो  भने र प्रमाणित गर्न सक्दै  सक्दै न ।
जसले  घर, परिवार र आफन्तको  भलाइका लागि महिनावारी रो के र पूजा गर्छ उसै ले  व्यक्तिगतरुपमा औ षधिको  बो झ बे हो र्नुपरे को  छ । चिकित्सकहरुले  पनि भन्ने  गर्नुहुन्छ बाध्यात्मक अवस् थामा बाहे क औ षधि खानुहुन्न । घो राही उपमहानगरपालिकाका मे यर नरुलाल चौ धरीको  उद्घो ष छ– दबाई नखाने  नागरिक बनाउ“छु । नगरवासीले  कुनै  किसिमको  दबाई नखाने  अवस् था आयो  भने  समृद्धि हो  । उपमहानगरपालिकाको  समृद्धिका लागि कसै ले  पनि दवाई नखाई स् वस् थ हुने  वातावरण तयार पारौ ं । यता सभ्य र सम्भ्रान्त नागरिकहरु महिनावारी रो क्न समे त मे डिकलको  औ षधि खान्छन् । महिनावारी गराउन औ षधि खानु उपयुक्त हो  । अब रो क्न पनि औ षधि खानुपर्छ भने  चटक हो  । नाटक हो  । ढो ंग हो , आडम्बर हो  । यसलाई चिर्न उपमहानगरले  पनि ध्यान लगाउनुपर्छ ।

महिनावारी स् वच्छताका क्षे त्रमा लामो  समय काम गर्नुभएका ने पाल रे डक्रस सो साइटी दाङ शाखाका वास अधिकृत विश्राम अधिकारीका अनुसार बच्चा पाउने  सुअवसरलाई जुठो  भने र अपमानित गर्नु निकै  बिडम्बनाको  कुरा हो  । छो रीको  समयमा महिनावारी भयो  भने म बच्चा पाउन सक्षम भए“ भने र उत्सव मनाउनुपर्छ । त्यही खुशीलाई लुटे र संस् कारले  को रा बस् नुपर्ने  बनाएको  छ । ने पालका प्रथम महिला न्यायाधीश सुशीला कार्कीले  आफ्नो  न्याय आत्म कथामा पहिलो  पटक १२ दिन र दो स्रो  पटक चार दिन बुवा, दाजु भाइले  नदे ख्ने  गरी को रामा बसे को  उल्ले ख गर्नुभएको  छ । सुदूरपश्चिममा मात्रै  छाउ परम्परा छ भनिन्छ । आखिर बिराटनगरकी कार्कीलाई पनि महिनावारी बार्नुपरे को  रहे छ । अहिले  आएर गलत भएको  निष्कर्षमा पुग्नुभएको  छ ।

सुत्के रीलाई जस् तै  महिनावारीलाई पनि से वा सुरक्षा गनेर्  बे लामा छुई बारे र एक्लै  बसे र जुठी बन्नुपनेर्  दिदी बहिनीको  वाध्यता छ । यो  संस् कारलाई जरै बाट उखे ल्न आउने  पिंढी सक्षम बनाउने  अभियानको  जरुरी छ । ने पाल रे डक्रस सो साइटी दाङले  जिल्लाका सबै जसो  विद्यालयमा अतिरिक्त पुस् तक बनाएर पठाएको  छ । त्यसकै  आधारमा कक्षा चारदे खि महिनावारी स् वच्छताको  पढाइ हुने  भएको  छ । जसले  आउने  पिढीलाई महिनावारी जुठो  हो  भन्ने  भ्रमबाट मुक्त गनेर् छ । सबै  महिलालाई महिनावारीको  समयमा शुभ अशुभ कार्यमा सहभागिता जनाउन रो क्ने  छै न । को ही पनि महिलाले  पहिलो  वा जुनसुकै  महिनावारीका बे ला सम्मान पाउनेछन् ।

हरे क विद्यालयले  प्याडको  व्यवस् था र जलाउने  इन्सिने टर निर्माण गरे को  हुने छन् । सरलाई प्याड माग्ने  छात्राहरुले  घरमा बाबु, दाजु भाइलाई पनि अह्राउन सजिलो  मान्ने छन् । घर परिवारले  जुठो  भने र महिनावारीलाई अपमान गनेर्  छै नन् । बरु त्यस बखतमा रे ष्ट गनेर् , झो लिलो  र पो षिलो  खाना दिने , चिसो  घुस् न नदिने लगायतका सुविधा दिने छन् । बढीमा छ घण्टाका बीचमा प्याड टाला फे नेर् , टालाहरुलाई घाममा सुकाउने  र घाम नलाग्दा आइरन गनेर्  जस् ता सुविधा दिने छन् । सबै  महिलालाई महिनावारी हु“दा पूजापाठ गर्न मिल्ने  बातावरण बन्ने छ ।

मे डिकल सञ्चालकहरुका अनुसार अधिकांश महिलाहरु फे मी ट्रो न नामक ट्याब्ले ट प्रयो ग गर्छन् । यसले  खा“दाको  भो लिपल्ट महिनावारी बनाउन सक्छ । त्यस दिन भएन भने  औ षधि खा“दाको  दिनसम्म रो किन्छ । खान छो डे को  भो लिपल्ट मात्रै  महिनावारी हुन्छ । पूजापाठ गनेर् , मन्दिर जाने लगायतका हरे क शुभकार्यमा महिनावारी सार्न सजिलो  भएको  छ । यसै गरी इको नले  एकसय २० घण्टासम्म पर सार्छ । यस् ता औ षधि खाएपछि पूजा गनेर्  अवसरबाट चुक्नु परे को  छै न । महिनावारी भएकै  बे ला पूजापाठ गनेर् हरु भने  विरलै  पाइन्छन् । सरस् वती पूजाका दिन के ही विद्यालयका महिला शिक्षक र विद्यार्थीले  महिनावारीको  प्रवाह नगरी पूजा गर्न थाले का छन् ।

यसरी चार पाच दिनसम्म औ षधि खाएर महिनावारी पर धके ल्नु चिकित्सकहरुका अनुसार उचित हो इन । महिनावारी हु“दा फुट्ने  पाठे घरका पत्रहरु औ षधि खाएपछि खुल्दैनन् । त्यसले  महिनावारीका हमोर् न उत्पादनको  मात्रामा फरक पार्छ । त्यसरी रो क्ने  महिलाहरुमा स् तन दुःख्ने , महिनावारीको  बे लामा रगत अनियमित हुने  वा स् वाभाविक भन्दा बढी बग्ने  लगायतका समस् याहरु दे खिन सक्छन् । संस् कार मान्ने  नाममा आफ्नो  ज्यानलाई अप्ठे रो  पार्नु उचित हो इन । आफ्नो  समयमा निस्कने  रगत रो किनु भने को  अरुतिर हानि गर्नु हो  । प्राकृतिक प्रक्रिया रो क्नु हो  । त्यो  मूर्खता भन्दा अरु हुदै  हो इन ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top