Free songs
Home / समाचार / संक्षिप्त समाचार / हापुरेमा दशैं विशेष कार्यक्रम शुरु

हापुरेमा दशैं विशेष कार्यक्रम शुरु

 अर्जुन परियार

हापुरे । बडादशै ं सांस्कृतिक कार्यक्रम २०७५ को  उद्घाटन गरिएको  छ । बाल सहयो ग के न्द्रको  आयो जनामा शुरु भएको  कार्यक्रमको  उद्घाटन प्रदे श नम्बर ५ का सांसद उत्तरकुमार ओ लीले  गर्नुभएको  हो  ।

कार्यक्रम मूल समितिका संयो जक यमबहादुर पुनको  अध्यक्षता तथा प्रदे श सांसद उत्तरकुमार ओ लीको  प्रमुख आतिथ्यता एवं बबई गाउपालिकाका अध्यक्ष भुवने श्वर पौ डे ल, दंगीशरण गाउ“पािलकाका अध्यक्ष भागीराम चौ धरी, बबई गाउ“पालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्मा र इलाका प्रहरी कार्यालय खिलतपुरका इञ्चार्ज डाक्टरप्रसाद चौ धरीको  विशिष्ट आतिथ्यतामा दशै ं महो त्सव उद्घाटन गरिएको  हो  ।

सो  अवसरमा बो ल्दै  सांसद ओ लीले  बबई गाउपालिकामा पनेर्  पुरन्धारा झरनाको  विकासका लागि प्रदे श सरकारले  ५० लाख बजे ट विनियो जन गरे को  बताउनुभयो  ।

उहाले  दाङका बिभिन्न ठाउमा रहे का पर्यटकीयस् थलको  विकासमा प्रदे श सरकार गुरुयो जना बनाएर अघि बढे को  बताउनुभयो  । अकोर्  प्रसंगमा सांसद ओ लीले  विरोधले  विकासमा प्रत्यक्ष असर गनेर्  भएकाले  बहुमतको  सरकारको  विरो ध गरे र दङाली जनतालाई पछि पानेर्  काम नगर्न प्रतिपक्षलाई अनुरो ध गर्नुभयो  । सांसद ओ लीले  रिजल्ट तत्काल भन्दा पनि दुई वर्षपछि मात्र दे खिने  भएकाले  नागरिकहरु निर्धक्क भएर बस् नुपनेर्  उहा“को  भनाइ थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top