Free songs
Home / फिचर समाचार / विकास र समृद्धिमा एकजुट हुन आग्रह

विकास र समृद्धिमा एकजुट हुन आग्रह

 शिवराज पन्थी

गढवा । जमाना लो कतान्त्रिक गणतन्त्रको  हो  । त्यसैले  विचारमा अने कता भए पनि विकास र समृद्धिका लागि सबै  राजनीतिक दलहरु एक भएर आफ्नो  क्षे त्रको  विकासका लागि जुट्नुपनेर्  प्रदे श नं. ५ का सांसद सरस्वती गौ तमले  बताउनु भएको  छ ।

सो मवार गढवा उद्यो ग वाणिज्य संघले  दे उखुरीको  गढवामा आयो जना गरे को  दशै ं, तिहार र छठ पर्वको  शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उहाले  यस्तो  बताउनुभएको  हो  । कार्यक्रममा बो ल्दै  सांसद गौ तमले  राप्ती नदीको  दीर्घकालीन तटबन्धनको  गुरुयो जना र कालाकाटे  सिक्टा सडक कालो पत्रे का लागि आफूले  प्रदे श र के न्द्रमा जो डदारढंगले  कुरा उठाउने  प्रतिबद्धता जाहे र गदैर्  सबै  एकजुट भएर स्थानीय सरकारलाई सहयो ग गदैर्  राजनीतिक लडाइ“ भन्दा पनि विकास र समृद्धिको  लडाइ लढ्न आग्रह गर्नुभयो  ।

प्रदे श नं. ५ को  राजधानी सरकारलाई प्रस् ताव गनेर्  समितिमा हरे क जिल्लाबाट एक÷एकजना रहने  गरी समितिले  पूर्णता पाउने  र सो  समितिमा आफू पनि रहे को  भन्दै  सांसद गौ तमले  बुटवलमा राजधानी राख्न त्यहाको  उद्यो ग वाणिज्य संघले  पहल गरे जस् तै  अबको  दिनमा दाङका सबै  उद्यो ग वाणिज्य संघहरु दाङमा राजधानी ल्याउन फलाम जस्तै  तात्नुपनेर्  बे ला आएको  बताउनुभयो  ।

गढवा उद्यो ग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यको  अध्यक्षतामा भएको  कार्यक्रममा गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादवले  व्यवसायीहरुले  उठाएका जायज मागहरुलाई संबो धन गनेर्  भन्दै  गढवामा आउन थाले को  नया शहरको  कार्यक्रमले  सुन्दर र समृद्ध गढवा बन्ने  र त्यसका लागि गाउ“पालिकाले  बनाएका गुरुयो जना बमो जिम सबै को  सकारात्मक सहयो ग आवश्यक रहे को  बताउनुभयो  ।

कार्यक्रममा गाउ“पालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयो जक शान्ति चौ धरी, ने पाल कम्युनिष्ट पार्टी (ने कपा) का ने ता रामप्रसाद गैरे , गढवा बहुमुखी क्याम्पसका प्रमुख दे वराज पाठक, राष्ट्रिय जनमो र्चा गढवाका इञ्चार्ज दीनमणि आचार्य, संघीय समाजवादी फो रम ने पालका जगतराम यादव, दे उखुरी साहित्य मञ्चका अध्यक्ष हरि पो खे ्रल, थारु कल्याणकारिणीसभा क्षे त्र नं. १ का पूर्वअध्यक्ष हिरालाल चौ धरी, रे डक्रस गढवाका निवर्तमान सभापति शंकर पाण्डे य, ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय गढवाका प्रमुख जुनु दिदी, इलाका वन कार्यालय गढवाका प्रमुख शिवकुमार महतो , गढवा हो टल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा, स्वास्थ्य चौ की गढवाका रामकुमार यादव र ब्यवसायीहरु बे दनारायण चौ धरी, रेगम घिमिरे  लगायतले  बो ल्नुभएको  थियो  ।

संघका सदस य मधा न्यौ पाने को  स् वागत मन्तब्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन संघका महासचिव वीरबहादुर आले ले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top