Free songs
Home / सम्पादकीय / बडादशैंको शुभकामना

बडादशैंको शुभकामना

नेपालीहरुको   मुख्य पर्व दशै  ं शुरु भएको   छ । आज फूलपाती भिœयाएसँगै   दशै  ंको   मुख्य पर्व शुरु हुन्छ । ने  पालका थुप्रै   चाडपर्वहरु छन्, तीमध्ये   दशै  ंलाई महत्वका साथ मनाउने   गरिन्छ । यो   हिन्दू धर्मावलम्बीहरुको   महान चाड भए पनि सबै   समुदाय दशै  ंमा रमाउने   गर्दछन् । यसलाई हिन्दू धर्मावलम्बीहरुले   धार्मिक महत्वका साथ मनाउने   गर्दछन् भने   अन्य समुदायले   सामाजिक–सांस्  कृतिक सद्भाव साट्ने   पर्वको   रुपमा मनाउने   गर्दछन् । दशै  ंको   अवसरमा लामो   बिदा दिने   गरे  काले   यसमा आराम गने र् , मन लागे  को   ठाउँमा घुम्न जाने   र आफन्तहरुसँग भे  टघाट गने र्  आदि हिसाबले   यसको   सामाजिक महत्व बढी नै   छ । दशै  ं लाग्नु के  ही दिन अघिबाटै   बजारमा किनमे  ल हुने   भएकाले   यो   बे  लामा आर्थिक कारो  बार पनि उल्ले  ख्य हुने   गर्दछ । आर्थिक कारो  बारले   अर्थतन्त्रमा रक्तसञ्चारको   भूमिका निर्वाह गर्दछ । सञ्चित भएर बसे  को   पूँजीलाई चलायमान बनाउँछ । यीलगायत धे  रै   कारणले   दशै  ं तिहारलगायत चाड पर्वलाई व्यक्ति र समाज मात्र हो  इन, राष्ट्रका लागि पनि महत्वपूर्ण मानिन्छ ।

समाजशास्  त्रीय हिसाबले   पनि ने  पालमा चाडपर्वको   महत्व धे  रै   छ । ने  पाली समाज विविधतायुक्त समाज हो  । यहाँ धे  रैखाले   चाड पर्व मनाइन्छ । ती सबै   चाड पर्वको   आ–आफ्नै   विशे  षता र महत्व छ । त्यही भएर राज्यले   पनि हरे  कजसो   सबै   समुदायको   चाड पर्वमा राष्ट्रिय विदा दिने   गरे को   छ । बहुसंख्यक ने  पाली हिन्दू भएकाले   हिन्दू धर्मावलम्बीको   महत्वपूर्ण पर्वमा अलि बढी विदा दिनु स्  वाभाविक छ । कतिपय सवाल यस्  ता हुन्छन्, जो   राज्यले   भन्दा पनि समाजबाट बढी निर्धारित हुने   गर्दछन् । त्यसै  ले   राज्यले   समान व्यवहार गर्दागदै र्  पनि समाजको ठूलो हिस्साले   जुन कुरालाई महत्व दिन्छ, राज्यले   पनि त्यसै  लाई स्  वीकार गर्नुपने र्  हुन्छ । विविधतमा एकता नेपाली समाजको विशेषता हो ।

विविध पहिचान र संस्  कृतिको   जगे  र्नाद्वारा राष्ट्रिय एकता कायम गदै र्  अघि बढ्नुपने र्  अहिले  को   आवश्यकता हो   । अको र् तिर ने  पाली समाजमा पाश्चात्य संस्  कृतिको   बढी नै   प्रभाव पर्न थाले  को   छ । सामाजिक मूल्य मान्यताभन्दा निजी स्  वच्छन्दतालाई बढी प्राथमिकता दिने  , हरे  क वस्  तुलाई किनमे  लको   साधन बनाउने  जस्  ता बजारवादी हावाहुरी चलिरहे  को   यो   बे  लामा दशै  ं तिहारलगायत चाडपर्वहरुले   के  ही समयका लागि भए पनि हरे  क ने  पालीलाई आफ्नो   धरातल सम्झन प्रे  रित गर्छन् । जब मान्छे   आफ्नो   जन्मघर फर्कन्छ, उसले   धरातल सम्झन्छ ।   पारिवारिक तथा सामाजिक एकताका लागि ऊ जागरुक हुन्छ । त्यसै  ले   समाजशास्  त्रीय को  णबाट पनि दशै  ं तिहारलाई महत्वका साथ हे  ने र्  गरिन्छ ।

त्यसो   त कै  यन परिवारलाई अहिले   पनि दशै  ं दशा बने र आउने   गर्छ । के  ही हुने  खाने  ले   चाड पर्वलाई आफ्नो   सम्पत्ति सार्वजनिक गने र्  अवसरको   रुपमा प्रयो  ग गर्दा गरिवले   ऋण काढे  र भए पनि उनीहरुसँग प्रतिष्पर्धा गर्नुपने र्  बाध्यता छ । त्यसै  ले   दशै  ं तिहारजस्ता चाड पर्वलाई शक्ति वा सम्पत्ति सार्वजनिक गने र्  दिन हो  इन, सामाजिक सद्भावको   पर्वको   रुपमा लिनुपर्छ । चाड पर्वको   बे  ला अपराधका घटना पनि बढी हुने   गर्दछन् । जाँड, रक्सी, जुवा तासको   प्रयो  ग यो   बे  लामा बढ्ने   गर्दछ । जसले   गर्दा समाजलाई अशान्त बनाउने   गरे  को   पाइन्छ । यो   बे  लामा आवागमन अत्यधिक हुँदा सार्वजनिक यातायातमा यात्रा गर्न निकै   कठिन हुन्छ । यी सबै   समस्  यालाई न्यूनीकरण गर्न सरकार प्रभावकारीरुपमा प्रस्तुत हुन आवश्यक छ ।

अहिले  ने पाली समाजले  पुरानो  रुढीवादी, सामन्तवादी सामाजिक संरचनाबाट मुक्ति चाहे को  छ । राजनीतिक स् थायित्व, दीर्घकालीन शान्ति र आर्थिक समृद्धि आमजनचाहना बने को  छ । संविधानले  समाजवादउन्मुख समाज स्थापना गनेर्  लक्ष राखे को  छ । अब साँच्चै  समाजवाद स्थापना गनेर्  हो  भने  त्यो  काम पक्कै  सजिलो  छै न । यतिबेला राजनीतिक क्षे त्रमा बढ्दो  भ्रष्टीकरण प्रमुख समस् या बने को  छ । संविधान कार्यान्वयन भइ तिनै तहको निर्वाचन सम्पन्न भएर मुलुक संवैधानिक संक्रमणकालबाट मुक्त भए पनि जनताले परिवर्तनको अनुभूति गर्न पाइरहेको छैनन् । संघीयताको सही कार्यान्वयन आजको ज्वलन्त आवश्यकता हो ।

राजनीतिक दल र ने तृत्वमा सद्बुद्धि पलाउन सक्यो  भने  जनचाहना पूरा गर्न समस्या पनि हैन । बडादशै ंले  हामी सबै लाई सद्बुद्धि र विवे कको  मार्गमा हिँड्न प्रे रणा दे ओ स् । सबै मा बडादशै ंको  शुभकामना ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top