Free songs
Home / फिचर समाचार / नगरसभा नहुँदा सामाजिक सुरक्षा भत्ता रोकियो 

नगरसभा नहुँदा सामाजिक सुरक्षा भत्ता रोकियो 

दुर्गा विसी

सल्लीबजारज । सल्यानको  बनगाड कुपिण्डे  नगरपालिकाका शिक्षक कर्मचारीले  नगर सभा बस्न नसक्दा तलव भत्ता खान पाएनन् । शिक्षकसगै  नगरका दुई सय २२ जना कर्मचारीले  तीन महिनादेखि तलव खान पाएका छैनन् ।

कर्मचारीको  तलवसगै  सामाजिक सुरक्षा भत्ता र सुत्के री भत्तासमे त खान नपाउदा निकै  समस्या चर्किएको  छ । नगरसभा बस्न नसके कै  कारण नगरका अन्य कामकाज अस्तव्यस्त अवस्थामा पुग्न थाले को  छ । दशै  तिहार बिदा भएको  तीन दिन बिति सक्यो  तर तलव निकासा हो ला र घर फर्किने  भने र शिक्षक कर्मचारी आत्तिएका छन् । दशै ं नजिकिदै  गर्दा समे त तलव भत्ता निकासा हुने  सम्भावना निकै  क्षीण ह“ुदै  गएको  छ ।

बनगाड कुपिण्डे मा भखरै  सरुवा भई आउनु भएका कार्यकारी अधिकृत नो खिराम ओ लीका अनुसार नगरसभा सम्पन्न नहु“दा तलव भत्ता खुवाउन नसकिने  बताउनुभयो  । कानुनी प्रावधानले  समस् या बनाएको  उहा“का भनाइ छ । नगरसभा बस् नका लागि शुरुमा कार्यपालिकाको  बै ठक बसे र के ही कुरामा नीतिगत निर्णय गर्नुपनेर्  हो  । तर यहा“ के ही जटिलता भएका कारण दशै ंअघि कर्मचारीलाई तलव भत्ता खुवाउन नसकिने  उहा“ले  बताउनुभयो  । तलव खान नपाएपछि कर्मचारीहरु जनप्रतिनिधि प्रति आक्रो शित बने का छन् ।

शिक्षक ने ता नारद घर्तीका अनुसार शिक्षकहरु लगायत नगरका कर्मचारीले  समयमा तलव खान नपाउनु दुखद भएको  बताउनुभयो  । त्यसै गरी शिक्षक संघका नगर संयो जक सुरे न्द्र खड्काले  आक्रो श पो ख्नुभयो  । उहाले  जनप्रतिनिधिको  क्षणीक स्वार्थका कारण कर्मचारीले  दशै ं तिहार जस् तो  महान पर्वमा काम गरे को  पारश्रमिक नपाउनु लाजमदोर्  र घृणित काम भएको  बताउनुभयो  ।

आपूmहरुले  अब छिट्टै  चरणवद्ध आन्दो लन गनेर्  उहाले  बताउनुभयो  । वडाध्यक्ष, मे यर, उपमे यर बीचको  आपसी टक्रावले  नागरिकले  पाउनुपनेर्  सम्पूर्ण से वाहरु ठप्प छन् । सामाजिक सुरक्षा भत्ता हु“दै  सुत्के री भत्तासमे त वितरण हुन सकिरहे को  छै न । सामाजिक सुरक्षा भत्ताको  सहायतताले  दशै  तिहार टानेर्  वे सहारा बृद्धबृद्धाहरुको  दशै ं यसपालि खल्लो  हुने  भएको  छ ।

जनप्रतिनिधिहरुको  व्यक्तिगत स् वार्थ र खिचातानीका कारण हामी सबै  कर्मचारीदे खि बनगाड नगरका स् थानीयले  दुःख पाउनु लाजमदोर्  अवस् था सिर्जना भएको  मुक्ति माविका प्रअ तथा शिक्षक ने ता नो खराज वीएमले  बताउनुभयो  । सामाजिक सुरक्षा भत्ता बढाउ“छौ  भने र घर–घरमा भो ट मागे का जनप्रतिनिधिले  राज्यले  दिएको  सुविधासमे त खान नदिएको  ज्ये े ष्ठ नागरिकहरुको  दुखे सो  छ ।

सामाजिक सुरक्षा भत्ताको  सहारामा जीवन चलाएका धे रै  ज्ये ष्ठ नागरिकहरु जनप्रतिनिधिको  हविगतप्रति वाक्क दिक्क भएको  बताउने  गरे का छन् । नगर प्रमुखदे खि उपमे यर, वडाध्यक्ष र कार्यपालीका सदस् यहरु समय घर्किसक्दा अझै  नगरसभा बसाउने  कुरामा टसमस नदे खिएको  नगरका एक कर्मचारीले  बताए । ती कर्मचारीका अनुसार सामान्य छलफलमा समे त झगडाबाहे क अरु मिल्ने  मिलाउने  कुरातर्फ को ही गम्भीर नभएको  दे खिन्छ । जनप्रतिनिधिका कारण नगरसभा समयमा नहुदा अन्य विकास निर्माणका कामले  समे त गति लिन सके को  दे खिदै न ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top