Free songs
Home / विचार / दशैं पर्व २०७५ को  शुभकामना

दशैं पर्व २०७५ को  शुभकामना

के.वि. मसाल

दशंै  सांस्कृतिक पर्व हो  । प्रत्ये क वर्ष आउने  दशंै लाई आयो  दशै ं ढो ल बजाई गयो  दशै ं ऋण बो काई भन्ने  गरिन्छ । दशै ंको  लागि आवश्यक सरसामान किनमे ल गनेर् हरुको  बजारमा भीड दे खिन थाले को  छ । खसी र बो का, हास, कुखुरा र रागो को  मूल्य आकाशिएको  छ । कमाइ गर्न दे श, विदे श गएका युवा, युवतीहरु दशंै  पर्वको  लागि भने र घर फर्किने  क्रम बढ्दै  छ । कतिपय घर परिवारले  गएको  सालको  दशंै को  ऋण तिर्न नसके र घरखे त बे च्ने  तर्खरमा लागे का छन् । यस्तो  अवस्थामा आएको  यो  सालको  दशंै  पर्व मनाउन हामी सबै  लागे का छांै  । दशै ं पर्व हाम्रो  संस् कृति हो  । यसलाई तडकभडक साथ मनाउनुभन्दा पनि यसको  संस्कृतिको  बारे मा हामीलाई थाहा हुन जरुरी छ । हाम्रो  परम्परा र संस् कृतिलाई बचाउनुपर्दछ । तर यसलाई पर्वको  रुपमा मनाउदा आफ्नो  आर्थिक अवस्थालाई ख्याल गर्न सके नांै  भने  यसले  हामीलाई दशंै  नभएर दशाको  रुपमा परिणत गरिदिन्छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस् थापना भनिन्छ । यसै  दिनदे खि नवरात्रि आरम्भ हुन्छ । यसै  दिन जमरा राखिन्छ र घट कलशको  स् थापना गरी दे वी–दे वताको  आह्वान गरिन्छ । यस दिन बिहानीमै  आत्मशुद्धिपश्चात नदी, खो ला, बगर या आफूलाई पायक पनेर्  ठाउ“मा गई चो खो  बालुवा या पञ्च माटो  ल्याई दशंै  घर या पूजाको ठामा राखी त्यस ठाउ“मा जमरा उमार्न जौ  छरिन्छ । भाषा बो ल्ने  क्रममा यमङ्कुर–जवङकुर–जम्कुर–जबर ह“ुदै  जमरा भएको  हो  । भाषा परिष्कृत ह“ुदै  जमरा शब्द बन्नको  लागि करीव आठसय वर्ष लागे को  अनुमान छ । त्यसै ले  जमराको  महत्व भाषिकरुपले  पनि पौ राणिक मानिन्छ । जौ लाई वै दिक यज्ञको  लागि अत्यावश्यक वस् तुको  रुपमा मानिन्छ । माता भगवतीलाई मन पनेर्  वनस् पतिमा जमरा पनि एक भएको ले  भगवतीलाई खुशी पार्नको  लागि जमरा उमानेर्  गरिएको  हो  । त्यसै  स् थान नजिकै  माटो को  विशुद्ध जलपूर्ण घडा (कलश) को  वरिपरि नौ वटा दे वीको  स् वरुपको  प्रतिमूर्ति मानी गाईको  गो बरले  नौ वटा दे वीको  बे दी बनाई ले पन गरिन्छ र घडाको  वरिपरि जौ  पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको  पात चढाइ अनन्त शक्तिस् वरुपकी महाकाली महालक्ष्मी र महासरस् वतीको  पूजाआजा गरिन्छ ।

हाम्रो  धर्म, संस् कृतिअनुसार घट कलशमै  सम्पूर्ण दे वीदे वता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरु निहीत छन् भन्ने  कुरामा विश्वास गरिन्छ । जुन कुरा कालिका पुराण भन्ने  ग्रन्थमा उल्ले ख गरिएको  छ । यसका अतिरिक्त घट कलश अष्टमंगलका शुभ चिन्हहरुद्वारा समाहित गरिएको  पाइन्छ । त्यसै  दिन अर्थात घटस् थापनाको  दिनबाट घट कलश स् थापना गरी त्यसमै  सम्पूर्ण दे वीदे वता, तीर्थ, पावनतम नदी नाला, सप्तसागर, सप्तद्वीप आदि सबै लाई समाहित गरी दशंै  पूजाको  थालनी गनेर्  हाम्रो  संस् कृति रहे को  छ । यसै  दिनदे खि नवमीसम्म प्रत्ये क ने पालीहरुका घर–घरमा र दे वीका मन्दिरहरुमा भगवती दुर्गाको  पूजा, आराधना र प्रार्थना गरिन्छ र शंख, डमरु घण्टी आदि बजाइ दुर्गासप्तशती चण्डी, स् त्रो त्ररत्नावली, कालिकास् तो त्र, दुर्गाकवच, श्रीमद्दे वीभागवत आदि पाठ पनि गरिन्छ ।

घटस् थापनादे खि नै  हिन्दूहरुले  विभिन्न शक्ति पीठहरुमा दुर्गा सप्तशति, चण्डी र भगवतीको  स् त्रो त्र पाठ गरी विशे ष गरी दुर्गा भवानीको  आराधना गरिन्छ । परम्परागत दशै ं पर्वमा खड््गयात्रा र पूजाको  प्रचलन भएकाले  यो  पर्व ने पालमा तन्त्र यानको  प्रादुर्भाव भएदे खि नै  भएको  हो  भन्ने  तर्क एकथरि विद्वानहरुको  छ । तर इतिहासले  भने  राजा हरिसिंह दे वले  ने पाल सम्वत ४४४ अर्थात आजभन्दा छसय ९३ वर्ष पहिले  तुलजा भवानीसमे त लिएर ने पाल प्रवे श गरी उपत्यकामा राज्य सञ्चालन गनेर्  क्रममा दशंै को  पर्ब शुरु भएको  भन्ने  पनि छ । दे वी पुराण धर्मग्रन्थमा उल्ले ख भए अनुसार सत्ययुगमा दे वासुर संग्राम भएदे खि नै  दशंै  पर्व मनाउन थालिएको  कुरा धार्मिक विद्वानहरु बताउछन् । चाहे  जे  जसरी पर्वको  शुरुवात भए पनि परम्परागतरुपमा मनाउदै  आएको  दशंै  पर्व आज पनि हिन्दू समाजमा उत्तिकै  लो कप्र्रिय चाडका रुपमा मनाउदै  आइएको  छ ।

दशै ं बडा दशै ं, दशहरा, विजया दशमी आदि नामले  प्रचलित छ । यो  ने पालीहरुको  प्रमुख पर्व पनि हो  । शास् त्रमा उल्ले ख भए अनुसार भगवान रामले  यसै  दिन रावणको  बध गरे का थिए । यसलाई असत्यमाथि सत्यको  विजयको  रुपमा हिन्दुहरुले  विजया दशमीको  पर्व मनाउने  प्रचलन रहदै  आएको  छ । प्राचीनकालमा राजाहरु यस दिन विजयको  प्रार्थना गरे र रण–यात्राको  लागि प्रस्थान गर्दथे  भन्ने  भनाइ छ । यस दिन ठाउ–ठाउमा मे लाहरु लाग्ने  गर्दछन् । अहिले  पनि भारतमा रामलीलाको  आयो जन हुन्छ । रावणको  विशाल पुतला बनाएर जलाइन्छ । विजयदशमी भगवान रामको  विजयको  रुपमा मनाइने  पर्व हो  । दशै ं पर्वले  दश प्रकारका पापहरु काम, क्रो ध, लो भ, मो ह मद, मत्सर्य, अहंकार, आलस् य र हिंसाको  अन्त्य गर्नु पनि हो  ।

असत्यमाथि सत्यको  विजयका रुपमा मनाउन शुरु गरिएको  दशै ं के ही वर्षयता आफ्नो  आर्थिक है सियत बिसेर्र अरु घो डा चढे  भने र आफू धुरी चढ्ने  प्रवृत्तिले  गर्दा उल्लास र उमंगको  चाड हुन सके को  छै न । जसले  गर्दा दशै ं दशा भएर आउने  गरे को  छ । तसर्थ यसलाई एउटा सांस् कृतिक महत्वको  चाडका रुपमा स्वीकार गरी दशै ंको  गरिमा बृद्धि हुने गरी विशुद्ध मनो रञ्जनात्मकरुपमा घाटी हे री हाड निल्नु भन्ने  उखानलाई हृदयंगम गरी मनाउन सकियो स् अनि मात्रै  दशै ं सा“च्चिकै  दशै ं बन्न सक्छ । अहिले  खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरुमा छाएको  महंगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभो ग गर्न बाध्य ने पालीहरुले  अभावका बावजुद पनि दशै ंलाई आफ्नो  है सियतअनुसार मनाउने  तर्फ सबै ले  सो च्नु पर्दछ ।

आफन्तबाट टाढाटाढा रहे का परिवारका सदस् यहरु पनि यो  पर्वमा आफ्नो  जन्मस् थलो  र आफन्त भे ट्ने  तथा मान्यजनबाट टीका र जमराको  साथ आशीर्वाद लिने  परम्परा रहे को  यो  पर्वले  ऐ तिहासिक महत्व बो के को  छ । त्यसै ले  आर्थिक मन्दीले  सबलाई सताइरहे को  अवस् थामा आएको  विजया दशमीलाई ऋण सापट गरे रै  भए पनि धुमधामका साथ मनाउने  तयारीमा आम ने पालीहरु जुटिरहे को  अवस् था छ । विगत वर्षको  तुलनामा झण्डै  ५० प्रतिशत बृद्धि भएको  महंगीको  मारमा मनाउन लागिएको  यो  वर्षको  दशंै ले  झन सबै लाई कष्टकर बनाउन थाले को  छ । घटस् थापनादे खि शुरु हुने  यो  पर्व विभिन्न शक्तिपीठहरुमा वलि दिएर दे वीदे वताको  प्रसादको  रुपमा मासु खाने  चाडको  रुपमा मनाइने  दशै ं पर्वमा विशे षगरी नवदुर्गाको  पूजा आराधना गरे र मनाउने  हाम्रो  प्रचलन छ ।

विजया दशमी पर्वको  अष्टमी, नवमी हु“दै  दशमीको  दिन नजिकिदै छ । विजया दशमीको  सधै जसो  शुभकामना लिने  र दिने  क्रम बढ््दो  छ । लाखांै  पशुपंछीहरुको  वलि दिइ“दै छ । दशै ं विजय र आनन्दको  उत्सव हो  । असत्यमाथि सत्यको  विजय दानवीय स् वभावमाथि मानवीय स्वभावको  विजय, कु–शासनमाथि सुशासनको  विजय, अन्यायमाथि न्यायको  विजय, हिंसामाथि अहिंसाको  विजय, आसुरी शक्तिमाथि दै वीशक्तिको  विजय नै  विजया दशमी मनाउनुको  मुख्य उद्दे श्य हो  । आश्विन शुक्ल प्रतिपदादे खि दशमीसम्म दशदिन पूजापाठ, व्रत, उत्सव आदि गरे र मनाइने  चाड भएकाले  यसलाई दशंै  पनि भनिएको  हो  ।

पूजा गरिसकिएपछि प्रत्ये क दिन बलि अनिवार्य दिनुपनेर्  कुरा शास् त्रीय विधानमा उल्ले ख गरिएको  छ । वलि शब्दको  अर्थ हो  अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु । रा“गो रुपि– क्रो ध, भे डारुपि– मो ह, बो कारुपि– कामबासना अर्थात काम, क्रो ध र बासनालाई अर्पण गर्नु, चढाउनुपर्दछ भन्ने  हाम्रो  शास् त्रको  भाव हो  । तर हामीहरुले  वलि भने पछि पशुहरुलाई काटे र बलि दिने  गरिन्छ । यसको  बारे मा दशंै  पर्व मनाउने हरुले  सो च्न जरुरी छ । असत्यमाथि सत्यको  विजय उत्सव मानी शुरु भएको  दशंै  पर्व पछिल्ला दिनमा दे वीलाई बलि दिनुपर्दछ भन्ने  मान्यता लिई दशै ं पर्वमा लाखांै  पशुपंक्षीहरुलाई शक्तिपीठ मानिएका दे वीदे वताको  मन्दिर र दशंै  घरमासमे त वलि दिने  गरिन्छ । धार्मिक संस् कृतिस“ग जो डे र दे वीलाई वलि दिने  प्रचलन बढ्न थाले को  छ ।

पाशविकताको  ताण्डव नृत्य मञ्चन हुने  बलि प्रथाको  समाजलाई अन्ध विश्वासमा डो ¥याइएको  छ । मुगु जिल्लाको  गमगडीमा दशै ंको  अवसरमा दिइने  वलि प्रथाको  अचम्मको  दृश्य दे ख्न सकिन्छ । वलिका लागि ल्याइएका बो का मन्दिर परिसरमा पुगे पछि खुर्सानी पि“धे र बनाइएको  ले प बो काको  संवे दनशील स् थानलगायत शरीरको  सबै  भागमा लगाइन्छ । खुर्सानीको  पिरो को  जलनले  बो का उफ्रिन थाल्छ, बो का कराउँछ, चित्कार छो ड््छ । तर, त्यहा कसले  सुन्ने  ? त्यसरी कराएर छट्पटाएको  बो कालाई मन्दिरको  परिसरका युवाहरुले  पे टमा आफ्नो  दातले  टो क्न थाल्छन् । कसको  टो काइबाट बो काको  भुडी छे ड्न सकिन्छ भन्ने  हो डबाजी चल्छ मन्दिरमा । जसले  बो काको  भु“डी छे ड्छ अनि वीरताको  कर्तलध्वनि बज्न थाल्छ ।

के ही वर्षयता आएर अन्धविश्वासका शै लीबाट पशुको  बलि दिने बिरुद्ध अहिंसावादीहरुले  बिरो ध जनाउन थाले का छन् । दे वीदे वताका लागि सबै  जीव समान हुने  ह“ुदा, पशुबलि दिएर दे वीदे वता खुशी नहुने  कुरा अहिंसावादीहरुले  बताउ“दै  वलिप्रथा नै  रो क्नुपनेर्  धारणा राख्न लागे का छन् । विश्वकै  सबै भन्दा धे रै  बलि चढाइने  भारतको  को लकातास् िथत मन्दिरमा अंग्रे जहरुको  शासनकाल सन् १९४७ मा वलि दिने  प्रथा रो किएपछि अहिले  एशियाकै  सबै भन्दा बलि चढाइने  मन्दिर बारा जिल्लाको  गढीमाईको  मन्दिर भएको  छ । गढीमाइको  मन्दिरमा बो का, रा“गा, भे डा, सुंगुर, कुखुरा मात्र हो इन मुसाको  समे त बलि दिने  परम्परा छ ।

बलि प्रथाको  बारे मा अध्ययन गर्दा ने पालमा भुरे  टाकुरे  शासकहरुकै  पालामा लडाइ“ लड््दा हो स् वा विजयप्राप्त गर्दा हो स् दे वीकै  शक्तिले  जीत भएको  माने र को ट, मौ ला, हतियार र दे वीको  मूर्तिमा बलि चढाउने  परम्पराको  थालनी भएको  थियो  । अहिले  समाजमा अहिंसावादीहरुले  पशुबलिको  विरो ध गदैर्  आए पनि राज्य समे त यो  बलि प्रथालाई रो क्ने तर्फ लागे को  छै न । दशंै  पर्वमा बलि रो क्नुको  सट््टा झन मौ लाउ“दै  गएको  कुरा बलिप्रथा विरो धीहरु बताउ“छन् । धर्मको  नाममा बलि दिने हरुलाई चे तना दिने हरुको  संख्या र संघसंस् था बढ्न थाले का छन् । हालसम्म औ पचारिकरुपले  पशुवलि निषे ध अभियान ने पाल, कृष्ण प्रणामी युवा परिषद, एनिमल वे लफे यर सो साइटीलगायतका पशु अधिकारकर्मीका संस् थाहरु बलिको  विरो धमा लागे का छन् ।

खर्च गरे र तडक–भडक गरे र पर्व मनाउने  र नसक्ने  वर्गले  पनि ऋणधन जुटाएर यस् ता सांस्कृितक पर्वहरु मनाउदा एउटा वर्ग जहिले  पनि समाजमा ऋणको  भारी बोक्नुपनेर्  अवस्थामा रहे को  हुन्छ । अबका दिनहरुमा दे खासिकी र आडम्बरयुक्त दशै ं मनाउने  मानसिकतालाई हामीले  परिवर्तन गर्न जान्नुपर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्र्न सकिएन भने  समाजमा रहने  बिपन्न वर्गका मानिसहरुको  अवस् था झनै  दयनीय हुन जान्छ । यो  २०७५ सालको  विजया दशमीले  सबै लाई खर्चिलो  नबनाई आफ्नो  संस् कृतिलाई बचाउदै  दशंै  पर्व मनाउन सिकाओ स् यही हार्दिक मंगलमय शुभकामना छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top