Free songs
Home / फिचर समाचार / दशैंमा चोर खोज्दै  प्रहरी

दशैंमा चोर खोज्दै  प्रहरी

सांकेतीक स्केच

युगबो ध समाचारदाता

बाके  । हिन्दूहरुको  महान चाड दशै ंमा चो री, लुटपाट र अशान्ति हुन नदिन कार्ययो जना बनाएर अघि बढे को  बाके  प्रहरीले  २५ जना चो रको  खो जी गरे को  छ ।

विगतमा चो री कर्ममा लागे र फरार रहे का २५ जना नै  चाडवाडका बे लामा ‘सक्रिय’ हुने  निष्कर्ष निकाले र प्रहरीले  उनीहरुको  खो जी गरे को  हो  । ‘हामीस“ग उनीहरुको  नाम, ठे गाना सबै  छ । चाडवाडमा उनीहरु फे रि सक्रिय हुन सक्छन् । त्यही भएर हामीले  उनीहरुको  खो जी गरिरहे का छौ ं’– जिल्ला प्रहरी कार्यालय बा“के का मुद्दाफा“टका इञ्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टले  भन्नुभयो  ।

बा“के  प्रहरीको  हिरासतमा अहिले  छजना चो र छन् । चो रीकर्ममा लागे का ३६ जना ने पालगञ्ज कारागार पुगे का छन् । कारागारमा रहे को  चो र बन्दीको  संख्याले  चौ थो  स् थान लिएको  छ । कारागारमा सबै भन्दा बढी लागूऔ षध, बलात्कार र मानव बे चबिखनका बन्दी छन् ।

प्रहरीले  खो जी गरे का २५ जना चो र बाहिर छन् । उनीहरु ‘मो ष्ट वान्टे ड’ हुन् । ने पालगञ्जमा चो री, लुटपाट गनेर्  र भारतीय शहरमा गएर ‘मो ज’ गनेर्  चो र पनि रहे का छन् । प्रहरीले  खो जीको  सूचीमा रहे को  २५ जना भने  ‘हाइप्रो फाइल’का चो र नभएको  स्रो तले  बतायो  ।

ने पालगञ्जमा हाइप्रो फाइलका चो रले  रातिमा नभई दिउसो  चो री, लुटपाट गर्छ । घरमा को –को  छन्, कहा–कहा जान्छन्, कतिबे ला जान्छन्, बिहे , पाटी, भो ज, चाडवाडमा कत्तिको  गहना लगाउछन्जस्ता सबै  कुरा महिनौ ंसम्म ‘रे की’ गरे पछि दिउसो  घर फो नेर्  चो रलाई हाइप्रो फाइल चो र भन्ने  गरिएको  छ । ने पालगञ्जमा भएका ठूला–ठूला चो री, लुटपाटमा यस् ता चो रको  संलग्नता हुने  गरे को  छ । बा“के  प्रहरीले  यस्ता गिरो हलाई पक्राउ गर्न सके को  छै न ।

बजारमा स–साना पसल, घुम्ती फो नेर् हरु प्रहरीको  लिष्टमा रहे का छन् । प्रायः लागूऔ षधका प्रयो गकर्ताहरु चो रीकर्ममा लागे का छन् । प्रहरी निरीक्षक विष्टले  २५ जनालाई नियन्त्रण गनेर्  बित्तिकै  दशै ंमा चो री, लुटपाट कन्ट्रो ल हुने  बताउनुभयो  ।

बा“के मा साउनयता ३५ ठाउ“मा चो री भएको  छ । यी घटनामा संलग्न भएकाहरु अधिकांशलाई नियन्त्रणमा लिएको  प्रहरीले  दाबी गरे को  छ ।

विगतमा दशै ंभरिमा एक दर्जन ठाउ“मा चो री हुने  गरे को  तथ्यांकले  दे खाएको  छ । अघिल्लो  वर्ष १३ ठाउमा २७ लाखको  चो री भएको  थियो  । यो  वर्ष चो री हुन नदिन आफूहरु लागिपरे को  वडा प्रहरी कार्यालय ने पालगञ्जका इञ्चार्ज नारायण डागीले  बताउनुभयो  । ‘विगतमा भन्दा चो रीका घटनामा कमी आएको  छ । चाडवाडमा पनि चो री हुन नदिन हामी यो जनाबद्ध तरीकाले  लागिपरे का छौ ं’– इञ्चार्ज डागीले  भन्नुभयो  ।

बजारमा बस् ने हरु चाडवाडमा मूलघरमा फर्किने  गर्दछन् । भाडामा बस् ने हरु त गइहाल्छन् नै  । बजारमा घर भएकाहरु पनि गाउमा मूलघर छ भने  जान्छन् ।

यस्तो  बे लामा घर खाली हुन्छ । मान्छे  नबसी ताला लगाएर छो डिएको  घरमा चो रले  मौ का पाउछन् । प्रहरीले  घर खाली हुदा छिमे की र प्रहरीलाई खबर गर्न भने को  छ । दशै ंलक्षित यो जनामा यस बुदालाई समे टिएको  छ । चाडवाडमा चो री हुन नदिन पै दल र साइकलमा गस्ती शुरु गरिसकिएको  छ । कुनै  ठाउमा घटना भइहाले मा तत्काल पुग्नका लागि २० जनाको  छुट्टै  टो ली तयारी अवस् थामा राखिएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top