Free songs
Home / विचार / सिनो  बेच्नेलाई कारवाही गर्नु प्रशंसनीय काम

सिनो  बेच्नेलाई कारवाही गर्नु प्रशंसनीय काम

गोविन्द खड्का

बिरामी भइमेरेको खसी बे च्ने  र किन्ने  दुबै जनालाई घो राही– १४ ले  जनही एक हजार जरिवाना गरे को  समाचार सार्वजनिक भयो  । सबै का लागि यो  नौ लो  भयो , खासमा अनौ ठो  थिएन ।

रिक्सामा मरे को  खसी लै जादै  गरे को  दे खे पछि कसै ले  वडा कार्यालयमा फो न गरे र सुराकी दियो  । वडाध्यक्ष शक्तिराम डा“गीका अनुसार आफ्नो  नाम गो प्य राख्ने  शर्तमा डराई डराई भने को  थियो  ।

संयो गवश वडा कार्यालयले  आयो जना गरे को  दशै ंमिलन कार्यक्रममा नया विषयले  प्रवे श पायो  । जाड रक्सी खाएर, जुवा तास खे ले र प्रहरीले  पकडे पछि छुटाउन नजाने  छलफल चलिरहे को  थियो  । त्यसै बे ला माकेर् टतिर लै जादै  गरे को  बिरामी पशुको  खबर आयो  । सहभागीलाई प्रश्न जगायो  । दशै ंमा अत्यधिक बिक्री हुने  मासु बिरामी र मरे को  बे चिन्छ । अनि माकेर् टबाट ल्याएको  मासु कसरी ग्राहकले  विश्वास गनेर्  ?

खासमा मरे का पशु चौ पाया ओ सारपसार गरे को  दे ख्ने  जो सुकै ले  विरो ध गर्नुपर्दथ्यो  । त्यस्तो  संस्कारको  विकास भएको  छै न । हात–हातमा मो बाइल भएको  जमानामा सजिलो  छ । लुकी चो री सिआइडी गर्न वडा वा प्रहरी कार्यालय पुग्नुपदैर् न ।

यस् ता घटनाहरु वर्षांै दे खि हु“दै  आएका छन् । मरे का सिनो हरु मान्छे हरुलाई बे च्नुहुन्न भन्ने  चे तना नभएको  हो इन । सिनो  खानुहुन्न भन्ने मा सबै  सजग छन् । अरुलाई भने  झुक्याएर खुवाउ“छन् । त्यो  अन्याय मात्रै  हो इन धार्मिक हिसाबले  पाप यसै लाई भन्छन् । त्यति हु“दा पनि सजिलै  कमाउने  नाममा अने कौ ं कपट गरे र झुक्याउछन् ।

यस् ता कथाहरु थुप्रै  छन् । बजारमा चिया पिउ“दै  एकजनाले  गफमा भन्नुहुन्थ्यो – छिमे कीको  भै ंसी म¥यो  । बजारबाट मासुका व्यापारीहरु गए । एकै  चो टि काटकुट पारेर सबै  उठाएर ल्याए । मरे को  भै ंसी बे च्ने  रहे छन् । भै सीका मालिकका छो रा बजारमा बस् छन् । उनै ले  मो लतो ल गरे  । त्यही आधारमा मरे को  भै ंसी उठाएर लगे  ।
यो  घटनाले  पनि सिनो  बे च्ने  गरे का छन् भन्ने  सजिलै  बुझ्न सकिन्छ । व्यापारी मात्रै  हो इन, सबै  बे इमान छौ ं । त्यसै  गाड्नु भन्दा यति पनि हात लाग्यो  भने र चित्त बुझाउने  गरिन्छ । डो को  न उठे  पनि चित्त बुझाउने  बाटो  भने र थो रै  रकममा बे चिन्छ । यसकारण हामी धे रै जना त्यसका दो षी छौ ं । आफ्नो  पशु चौ पाया बिरामी र मरे को  मासु कसै ले  पनि खा“दै न । अरुलाई खुवाउने  हो , त्यसमा सन्तुष्ट हुन्छ । मरे का र बिरामी पशु चौ पाय बे च्ने ले  अकोर्  दिन किने र पनि खानुपर्छ । संस् कार त्यस् तै  बसाले पछि आफूले  पनि अर्काले  बे चे को  सिनो  किने र खानुपर्छ ।

न त त्यो  खसीका साहुले  मासु खाए । न त भै ंसीको  साहुले  मासु खाए । अरुलाई जे सुकै  हो स् भने र दिए । उनीहरुले  यति बुझ्नुपर्छ सिनो  आफन्तले  किने र खाएका छन् । आफूजस् तै  मान्छे ले  किने र खाएका छन् । उनीहरुलाई पनेर्  समस् या मलाई हो  । उनीहरुको  स् वास् थ्यमा आउने  खराबी मै ले  बे चे को  सिनो ले  हो  भन्ने  बुझ्दै नौ ं ।

यस् ता यावत कारणले  मासु बिरो धीहरु बढिरहे का छन् । जय गुरुदे व, पतञ्जलि अने क नामबाट मासु त्यागिदै छ । माछा, मासु, अण्डा पो षणयुक्त खानाको  रुपमा व्याख्या पनि भइरहे को  छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले  आफ्नो  आत्मकथामा भन्नुभएको  छ– बाहुन परिवारमा मासु चल्दै नथ्यो  । के टाके टी भएपछि डाक्टरले  मासु खुवाउनुपर्छ भन्ने  सल्लाह दिए । अकोर्  चुलो  बनाएर हामीले  मासु खान लाग्यौ ं । यस्ता थुप्रै  कारण छन् तागत र पो षणका लागि माछा मासु खाने हरु थपिने  गर्छन् ।

त्यसो  भन्दै मा जे  पायो  त्यही अवस्थाको  मासु खाने  हो इन । जनावर यो  ऊ भन्नु गलत हो  । स्वस्थ जनावर जसको  मासु खाए पनि हुन्छ । पकाउन जान्ने  र खाने  इच्छा लागे पछि जुन पशु पंक्षीको  मासु खाए पनि हुन्छ । हामी भन्दा कै यौ ं विकसित मुलुक चीनमा यो  खाने  त्यो  नखाने  भन्ने  प्रश्न हुदै न । चे तनाथ आचार्यको  चीन चिहाउदा पुस्तकका अनुसार कसै ले  भे ज भन्यो  भने , मासु मात्रै , आन्द्राभुडी मात्रै , गो रुको  मात्रै , मुसाको  मात्रै  जस्तो  गरी बुझिन्छ । यहा भने  यो  न त्यो  जात, यो  मासु खान मिल्ने  त्यो  मासु खान नमिल्ने  जस् ता कुरामा अल्झे का छौ ं ।

सस् तो  र चल्ने  मासुका नाममा के ही दिनअघि महो त्तरीमा ठूलो  घटना भयो  । समाचार अनुसार भारततिरबाट ल्याएको  एक सय रुपै या“को  तीन किलो  माछा खानाले  सिंगै  गाउ“ बिरामी बन्यो  । झाडापखाला फै लियो  । स् वस् थ माछा खाएको  भए त्यहा“ त्यत्रो  क्षति हुने  थिएन । खाने बित्तिकै  वाक वाकी आउनुपर्छ भन्ने  छै न । माछा खाएकालाई पनि तीन दिनपछि बिरामी बनाएको  थियो  । अरु सिनो ले  पनि ढिलो  असर गर्न सक्छ ।

अकोर्  एकजनाले  सुनाए, मो टरसाइकलमा झुण्ड्याएका टाउका काटे का चल्ला बो के र घो राहीतिर ल्याउदै  थियो  । ती मरे का चल्ला हुन् । जिउ“दा चल्ला त्यसरी किन टाउको  काट्नुपर्दथ्यो  र ? पत्रकारले  के  हे र्नुभा छ ? त्यस् ता खो जे र समाचार बनाउनुप¥यो  । फो टा खिचे र हाल्नुपयो  । उनी आफै ले  एक सयमा कल गरे र प्रहरी गुहारे को  भए समाजका जिम्मे वार नागरिक ठहरिन्थे  । वडा कार्यालयमा उजुरी गरे को  भए हुन्थ्यो  । चिया पसलहरुमा फुर्सदिला गफ लगाउने  खुराक मात्रै  बनाए । समाज परिवर्तनका लागि भूमिका दे खिएन । जिम्मे वार नागरिकको  भूमिका उनले  निर्वाह गर्न सके नन् । पत्रिकामा छाप्नु मात्रै  हरे क समस् याको  समाधन हो इन ।

अरुको  खो रबाट मरे का बाख्रा ल्याएर बिमाको  स् िटकर लगाउ“दै  फो टा खिच्दै  रकम असुल्दै  गरे को  सुनियो  । यसरी मरे का सिनो हरुको  मूल्य अत्यधिक मानिन्छ । मरे का जनावर सकभर गाउ“बस् तीमै  खपत हुने  गरे को  छ । यदि मासु नखाने  क्षे त्र हो  भने  माकेर् टमा लगे र बे चिन्छ । एकातिर हटाउन सजिलो  अकोर् तिर पै सा आउ“छ ।
मरे का पशु चौ पाया, दो पाया खाने कुरा स् वास् थ्यका लागि लाभदायक हो इनन् । गरिवीका नाममा सस् तो मा पाइने  मरे का पशु चौ पाया दो पाया खाने  गरिएको  छ । ब्रो लर खो रमा मरे का चल्ला माग्न आउने हरु धे रै  छन् । बाख्रा पाठा मरे  पनि त्यसलाई लगे र खाने हरु पनि छन् । कति खसी बाख्रो  मरे पछि मात्रै  मासु खाने  इच्छा पूरा गनेर् हरु छन् । ती जिउ“दो  काटे को  ठाउ“ पुग्दै नन् । मरे को  छ भने  उठाउछन् ।

कहीं न कहीं कतै  न कतै  मरे का पशु चौ पाया खाने  गरिएको  छ । स् वे च्छाले  खाने हरुलाई विस्तारै  चे तना भरे र छुटाउने  हो  । राज्यले  नीति नियम बनाएर उनीहरुलाई सजग बनाउनुपर्छ । जसले  सिनो लाई जिउ“दो  मासुसरह बे च्छ उनीहरुलाई पढाउन जरुरी छै न । आज बिरामी काटे को  छु । मरे का मासु लिएको  छु भने र बे च्दै नन् । त्यस् ता व्यक्तिलाई दण्ड दिनुपर्छ । त्यति गर्न नसके  सरकारको  अनुभूति दिलाउन सकिन्न । जे  गरे  पनि हुन्छ भन्ने  गलत संस् कार फै लिन्छ ।

सर्पले  टो के र मरे को  खसी जिउ“दो सरह बे चे को  घटना छ । विषालु घास खाएर मर्न लागे को लाई काटे र बे चे का पनि छन् । सुकाएको  बिस् कुन खाएर मरे को  पनि खान्छन् । रो ग लागे र थलिएको  पनि काट्छन् । नमदैर्  काटे पछि रगत सर्किन्छ भने र हतार हतार छिनाल्छन् । मरे को  काटे पछि सबै  मासुमा रगत मिसिएको  जस् तो  हुन्छ । खाने बे ला पनि स् वाद हुन्न । तर उनीहरुले  जिउदो  सरहको  मूल्य गदैर् नन् । कसै लाई खसी काटे को  छु भने र झुक्याएर पनि दिदै नन् ।

स्वे च्छाले  मरे को  मासु खान्छन् । बजारमा भने  जिउदो  सरहको  मूल्यमा झुक्याएर बे च्ने  गरे को  खुले को  छ । घो राही–१४ ले  बिरामी खसी बे च्ने लाई गरे को  कारवाही पछिल्लो  र ताजा प्रमाण हो   ।

त्यसरी जिउ“दो  सरहको  मूल्यमा झुक्याएर बे च्ने लाई कारवाही गर्नुपर्छ । त्यसको  शुरुवात घो राही उपमहानगरपालिकाको  वातावरण तथा विपत व्यवस् थापन समितिका संयो जक समे त रहनुभएका शक्तिराम डा“गीले  गर्नुभएको  छ । बधशाला र मासु माकेर् ट पनि त्यही वडामा पर्छ । त्यसकारण पनि स् वस् थ मासु खुवाउनमा भूमिका निर्वाह गर्नुपर्छ । यस् तो  मामिलामा एक पटक माफ भन्ने  हु“दै न । अञ्जान र झुक्किएर गल्ती गरे को ले  मात्रै  छुट पाउ“छ । त्यो  अवस् था बजारका मासु पसलको  छै न । मरे का कुखुरा, खसी, बो का, बाख्रा, भै ंै सी जे सुकै  बे चे  पनि कारवाही गर्नुपर्छ ।

पालकले  पनि मरे का र बिरामी पशु चौ पाया बे च्नुहुन्न । यसमा आमनागरिक र स् थानीय सरकार उत्तिकै  सचे त हुनुपर्छ । रो गव्याधीबाट बच्न स्वस्थ खानुपर्छ । उचित रकम दिएर किन्ने ले  उचित मासु पाउनुपर्छ । यसको  शुरुवात भएको  छ । सबै  ठाउमा यसलाई फै लाउनुपर्छ । घो राही–१४ को  यो  प्रशंसनीय काम हो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top