Free songs
Home / समाचार / प्रमुख समाचार / थारु पत्रकार संघको  राष्ट्रिय भेला, संघीयता कार्यान्वयनमा अवरोध भयो ः मुख्यमन्त्री

थारु पत्रकार संघको  राष्ट्रिय भेला, संघीयता कार्यान्वयनमा अवरोध भयो ः मुख्यमन्त्री

युगबो ध समाचारदाता

घो राही । पाच नम्बर प्रदे शका मुख्यमन्त्री शंकर पो ख्रे लले  संघीयता कार्यान्वयनमा जबर्जस्त अवरो ध सिर्जना गरिएको  भन्दै  अहिल्यै  निराश नहुनआमनागरिकहरुलाई आग्रह गर्नुभएको  छ ।

घो राहीमा शनिवार आयो जित थारु पत्रकार संघको  दुईदिने  राष्ट्रिय भे ला तथा सातांै  साधारणसभा एवं पुरस् कार वितरण कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि पो ख्रे लले  संघीयताको  पूर्ण कार्यान्वयनले  जनता र दे शलाई समृद्ध बनाइछाड्ने  दाबी गर्नुभयो  ।

‘संविधान जारी भएको  तीन वर्ष भयो  । अहिले सम्म राजनीतिकरुपमा मात्रै  संघीयता कार्यान्वयन भएको  छ’– मुख्यमन्त्री पो ख्रे लले  भन्नुभयो – ‘प्रशासनिक र वित्तीयरुपमा संघीयता कार्यान्वयन हुने बित्तिकै  जनताले  समृद्धिको  महसुस गनेर् छन् ।’

प्रशासनिक र वित्तीयरुपमा संघीयता कार्यान्वयन हुन अझै  बाकी रहे काले  के ही पनि भएन भने र संघीयतामाथि नै  निराशा पै दा गनेर्  काम कसै ले  गर्न नहुने  पो ख्रे लको  भनाइ थियो  ।

संघीयताको  पहिलो  चरणमै  सबै  उपलव्धि खो जे र संघीयतामाथि नै  वितृष्णा जगाउने  प्रयास चौ तर्फी भइरहे को  भन्दै  पो ख्रे लले  कम्तिमा तीन वर्ष पर्खन आग्रह गर्नुभयो  ।

‘राज्य पुनर्संरचना भएको  छ, सो ही अनुसार तीन तहका सरकार बने का छन्’– मुख्यमन्त्री पो ख्रे लले  भन्नुभयो – ‘तीनै  तहका सरकारले  ल्याएका बजे ट कार्यान्वयन गर्न कर्मचारीको  व्यवस्थापन हुन्छ र यसले  जनताको  समृद्धि र विकासको  अपे क्षा पूरा गनेर् छ ।’

हिजो  रे डियो  बजाउदा पनि कर तिरे को  स् मरण गदैर्  पो ख्रे लले  अहिले  गाउ“कै  विकासका लागि करको  दायरा बढाउन खो ज्दा कर बढायो  भने र संघीयता नै  असफल बनाउन जबर्जस् त प्रयास भइरहे को  बताउनुभयो  । मुख्यमन्त्री पो ख्रे लले  भन्नुभयो – ‘सामान्य कुरालाई जो डे र संघीयतामाथि वितृष्णा जगाउने  कार्यले  जनताको  घरमा आएको  अधिकार फिर्ता गराउने  खतरा निम्त्याउदै छ ।’

दुईतिहाई सरकार र संघीयताप्रति वितृष्णा फै लाउने  काम भइरहे  पनि मुलुक अघि बढिसके को  भन्दै  पो ख्रे लले  हिजो भन्दा आज थुप्रै  विकासका काम भएको  दाबी गर्नुभयो  । हिजो  एउटा पुल बन्ने  ठाउमा आज चारवटा पुल बन्दै छन् तर पनि अहिले  के ही भएन भन्दै  निराशा फै लाउने  काम जबर्जस्त गरिन्छ’– मुख्यमन्त्री पो ख्रेलले  भन्नुभयो – ‘हिजो  भन्दा आज विकासमा के ही फरक भएको  छ कि छै न ? कम्तिमा थारु पत्रकारहरुले  तथ्यगतरुपमा बाहिर ल्याउने  कामगर्नुपर्छ ।’ उहाले  थारु समुदायको  विकास र समृद्धिविना दे शको  समृद्धिको  सम्भावना नरहे को  भन्दै  थारु समुदायको  सांस् कृतिक र भाषिक विकासका लागि प्रदे श सरकारले  बजे ट र कार्यक्रम ल्याएको  बताउनुभयो  । उहा“ले  दंगीशरणमा हो मस् टे सहितको  थारु कल्चरल भिले ज र गढवामा थारु भाषिक डवली निर्माण गनेर्  बताउनुभयो  । उहाले  थारुहरुको  महान पर्व माघीलाई प्रदे शकै  उत्सवका रुपमा मनाउने  तयारी गरे को  भन्दै  के ही पर्वमा विदा नहु“दा प्रदे श थारु समुदायप्रति अनुदार भयो  भन्न नहुने  बताउनुभयो  ।

सो  अवसरमा बो ल्दै  प्रतिनिधिसभा सदस् य एवं ने कपाकी सचे तक शान्ता चौ धरीले  थारुहरुको  विकासका लागि एकजुट हुनुपनेर्  बताउनुभयो  । थारु– थारुबीचमै  एकता हुन नसक्दा समुदायको  विकास हुन नसके को  उहाको  भनाइ थियो  ।

चौ धरीले  व्यक्ति, समुदायको  मात्रै  भन्दा साझा मुद्दा बो के र हि“डे  समुदायको  विकास गर्न सकिने  बताउनुभयो  । सो  अवसरमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले  अहिले  पनि श्रमिकवर्गकै  बालबालिका कुपो षणको  शिकार हुनुपनेर्  बिडम्बनाको  अन्त्य गर्न सबै  मिले र अघि बढ्नुपनेर् मा जो ड दिनुभयो  । उहाले  भूमिपुत्रका रुपमा रहे का थारु समुदाय अहिले  पनि अभाव र अशिक्षाबाट पीडित हुनु दुःखको  कुरा भन्दै  सबै मा शिक्षा र सीपको  विकास गर्न जरुरी रहे को  बताउनुभयो  ।

यसै गरी अर्का सांसद मे टमणि चौ धरीले  थारु समुदायलाई राज्यको  मूलधारमा ल्याउन जबर्जस् त रुपमा आवाज उठाउनुपनेर्  बताउनुभयो  । ‘थारु सो झा हुन्छन् भन्ने  गरिन्छ’– चौ धरीले  भन्नुभयो – ‘तर इतिहासको  कुनै  कालखण्डमा शासन गरे का थारु समुदायले  अहिले  पनि राज्यको  ने तृत्व सम्हाल्न सक्छन् र अगुवाइ गर्न सक्छन् । यो  कुरालाई जबर्जस् तरुपमा उठाउन सके  थारु समुदायको  विकास हुने  उहा“को  भनाइ थियो  ।

कार्यक्रममा प्रदे शसभा सदस् य उत्तरकुमार ओ ली, ने कपाका के न्द्रीय सदस् य निर्मल आचार्य, ने पाल पत्रकार महासंघका के न्द्रीय उपाध्यक्ष विपुल पो ख्रे ल, जिल्ला अध्यक्ष सविन प्रियासन, थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौ धरी, बुद्धिजीवी परिषदका सचिव के वी चौ धरीलगायतले  भे ला सफलताको  शुभकामना व्यक्त गर्नुभएको  थियो  । थारु पत्रकार संघका के न्द्रीय अध्यक्ष मदन चौ धरीको  अध्यक्षतामा भएको  कार्यक्रममा स् वागत संघका प्रदे श संयो जक सन्तो ष दहित र सञ्चालन नवीन चौ धरीले  गर्नुभएको  थियो  । दुईदिन चल्ने  साधारणसभाले  संघको  विधान संशो धन, आगामी कार्ययो जना निर्माण गनेर् छ ।

विभिन्न व्यक्ति सम्मानित

थारु पत्रकार संघले  उत्कृष्ट शाखाको  रुपमा रुपन्दे ही शाखालाई पुरस् कृत गरे को  छ भने  संघको  विकास र पत्रकारिता क्षे त्रमा यो गदान पु¥याएको  भन्दै  ओ एसिस राष्ट्रिय पत्रकारिता पुरस् कार पत्रकार कृष्णराज सर्वहारीलाई, सतौ न स् मृति थारु राष्ट्रिय पत्रकारिता पुरस् कार कारी महतो लाई, सुषमा चौ धरी थारु महिला राष्ट्रिय पत्रकारिता पुरस् कार प्रतिमा चौ धरी र जो खन–जगत रत्गै या राष्ट्रिय पत्रकारिता पुरस्कार दाङकी अञ्जना चौ धरीलाई दिइएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top