Free songs
Home / समाचार / प्रमुख समाचार / ६३ औं प्रहरी दिवस, प्रहरी जनता र राज्यबीचको पुलः सभामुख

६३ औं प्रहरी दिवस, प्रहरी जनता र राज्यबीचको पुलः सभामुख

 

ओपेन्द्र बस्ने त

तुलसीपुर । सभामुख कृष्णबहादुर महराले  प्रहरी राज्य र जनताबीचको  पुल बन्नुपनेर्  बताउनुभएको  छ ।

६३ औ ं प्रहरी दिवसको  अवसरमा ५ नं. प्रदे श प्रहरी कार्यालय तुलसीपुरले  आयो जना गरे को  कार्यक्रमलाई सम्बो धन गदैर्  उहाले  प्रहरीले  जनता राज्यबीच पुलको  काम गर्नुपनेर्  बताउनुभएको  हो  । उहा“ले  जनतास“ग सहकार्य गदैर्  राज्यको  कानून र नीतिको  पालना गरे र जनताका जीवन्त समस् या हल गर्नुपनेर्  बताउनुभयो  ।

उहॉ“ले  जनताको  सुरक्षा र जिउधनको  रक्षा प्रहरीले  गर्नुपनेर्  भन्दै  संगठनमा आ“च आउन नदिन बे लै मा सजग हुन आग्रह गर्नुभयो  । सबल राष्ट्रिय सुरक्षा र जनुमुखी प्रशासनका लागि जिम्मे वार ढंगले  लाग्नुपनेर्  उल्ले ख गदैर्  सभामुख महराले  अमर प्रहरीलाई शहीद घो षणा गर्नुपनेर्  बताउनुभयो  ।

मारिएका प्रहरीलाई सम्मान गर्नका लागि पनि राज्यले  शहीद घो षणा गर्नुपनेर्  बताउनुभयो  । ‘द्वन्द्वको  समयमा दे श बनाउन मारिएका जो  को हीलाई पनि सरकारले  शहीद घो षणा गर्नुपर्छ’ –सभामुख महराले  भन्नुभयो – ‘तर राज्यले  ध्यान दिन सके को  छै न । हुन त म पनि राज्यको  एउटा अंगको  प्रमुख हु“ तर त्यो  काम सरकारले  नै  गर्नुपर्छ ।’

सो  अवसरमा प्रदे श ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद के सी ‘सो नाम’ले  दक्ष जनशक्ति, प्रविधि र भौ तिक संरचनाको  अभावमा काम गर्न के ही कठिनाइ भएको  बताउनुभयो  । उहा“ले  प्रदे श सरकारले  जनतालाई अनुभूति हुने  गरी प्रहरी ऐ न ल्याउन लागे को  जानकारी दिनुभयो  । प्रदे श अस् पताल, प्रदे श विपत कार्यदल र प्रहरी एके डे मी यसै  वर्षदे खि स् थापना गनेर्  गरी काम अघि बढे को  भन्दै  उहा“ले  अमर प्रहरीका बालबालिकाका लागि पनि विशे ष प्याके जको  काम ल्याउने  बताउनुभयो  ।

५. नंं. प्रदे श प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शे रबहादुर बस् ने तले  प्रहरी सधै ं दे श र जनताको  लागि दत्तचित्त भएर लाग्ने  बताउनुभयो  । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर के सी, अमर प्रहरी परिवारको  तर्फबाट निर्मला थापा, पूर्वप्रहरीको  तर्फबाट रो वरबहादुर बस् ने तलगायतले  बो ल्नुभएको  थियो  । कार्यक्रमको  सञ्चालन प्रहरी निरीक्षक रञ्जन अवाले  गर्नुभएको  थियो  ।

विजयी टिमलाई सम्मान

सो  अवसरमा विभिन्न प्रतियो गितामा प्रथम, द्वितीय र तृतीय हुने लाई सम्मान गरिएको  थियो  । जसअन्तर्गत तीन हजार मिटरको  महिला खुला दौ डतर्फ प्रथम हुने  ने पाल पुलिस स् कूल घो राहीकी शर्मिला घर्ती, द्वितीय स् यालुट गो र्खा टे «निङ से न्टरकी विपना के सी र तृतीय स् यालुट गो र्खाकै  बे लमती जीएम, त्यसै गरी पुरुषतर्फ पा“च हजार मिटरको  खुला दौ डमा लो टस ट्रे निङ से न्टरका अमरबहादुर खत्री, द्वितीय स् यालुट गो र्खाका रो शन राना र तृतीय कुशल रायमाझीलाई पुरस् कृत एवं सम्मान गरिएको  थियो  ।

त्यसै गरी कवितातर्फ प्रथम हुने  ने पाल पुलिस स् कूलकी सदीक्षा के सी, द्वितीय हुने  पुलिस स् कूलकै  अंकित अधिकारी र तृतीय तुलसी बो र्डिङ स्कूलका रुसान लम्साललाई सम्मान गरिएको  थियो  ।

त्यसै  गरी विभिन्न क्षे त्रमा यो गदान पु¥याउने  विभिन्न दर्जाका प्रहरी जवान र अधिकृतलाई पुरस्कृत तथा सम्मान गरिएको  थियो  । प्रहरीले  असो ज २० गते दे खि विभिन्न प्रतियो गितात्मक कार्यक्रम गरे को  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top