Free songs
Home / समाचार / संक्षिप्त समाचार / ६३ औं प्रहरी दिवसमा विविध कार्यक्रम

६३ औं प्रहरी दिवसमा विविध कार्यक्रम

ओपेन्द्र बस्नेत

तुलसीपुर । ५ नं. प्रदे श प्रहरी कार्यालय तुलसीपुरले  नगर सरसफाइ गरे को  छ ।

६३ औ ं प्रहरी दिवसको  अवसर पारे र मंगलवार प्रदे श प्रहरी कार्यालय तुलसीपुरले  समाजमा सचे तना फै लाउन तुलसीपुर उपमहानगरपालिको  कार्यालयदे खि विपीचो क, वीरे न्द्रचो क हुदै  बजारका मुख्य–मुख्य क्षे त्रको  सरसफाइ गरिएको  प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले  जानकारी दिनुभयो  ।

सरसफाइ अभियानमा प्रदे श प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक शे रबहादुर बस् ने तले  प्रहरीको  दायित्व समाजमा शान्ति सुरक्षा मात्रै  कायम गर्नु नभई समाज रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका रहने  बताउनुभयो  ।

प्रहरी र जनताको  सम्बन्ध नङ र मासुको  जस् तै  भएको  चर्चा गदैर्  प्रहरी नायव महानिरीक्षक बस् ने तले  समन्वयात्मकढंगले  अघि बढे मा मात्रै  दे श विकासमा टे वा पुग्ने  बताउनुभयो  ।

सरसफाइ अभियानमा तुलसीपुर उपमहागनरपालिकाका उपमे यर माया आचार्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, पत्रकार, प्रहरी जवानलगायतको  सहभागिता थियो  ।

प्रदे श प्रहरीले  तीन दिनदे खि विभिन्न कार्यक्रम गरी दिवस मनाउदै  आएको  छ । असो ज २० मा रक्तदान कार्यक्रम गरे को  प्रहरीले  २१ गते दे खि पुरुष तर्फ खुला पा“च हजार मिटर र महिलातर्फ तीन हजार मिटर दौ ड प्रतियो गिता आयो जना गरे को  थियो  । त्यसै गरी खुला टे बुलटे निस, व्याडमिन्टन, कविता प्रतियो गितालगायतका विभिन्न प्रतियो गितात्मक कार्यक्रमहरु गरिरहे को  छ । ५ नंंंं. प्रदे श प्रहरीले  विशे ष कार्यक्रमको  आयो जना गरी ६३ औ ं प्रहरी दिवस २५ गते  समापन गनेर्  तयारी गरे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top