ओपेन्द्र बस्नेत
तुलसीपुर । ५ नं. प्रदे श प्रहरी कार्यालय तुलसीपुरले नगर सरसफाइ गरे को छ ।
६३ औ ं प्रहरी दिवसको अवसर पारे र मंगलवार प्रदे श प्रहरी कार्यालय तुलसीपुरले समाजमा सचे तना फै लाउन तुलसीपुर उपमहानगरपालिको कार्यालयदे खि विपीचो क, वीरे न्द्रचो क हुदै बजारका मुख्य–मुख्य क्षे त्रको सरसफाइ गरिएको प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।
सरसफाइ अभियानमा प्रदे श प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक शे रबहादुर बस् ने तले प्रहरीको दायित्व समाजमा शान्ति सुरक्षा मात्रै कायम गर्नु नभई समाज रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
प्रहरी र जनताको सम्बन्ध नङ र मासुको जस् तै भएको चर्चा गदैर् प्रहरी नायव महानिरीक्षक बस् ने तले समन्वयात्मकढंगले अघि बढे मा मात्रै दे श विकासमा टे वा पुग्ने बताउनुभयो ।
सरसफाइ अभियानमा तुलसीपुर उपमहागनरपालिकाका उपमे यर माया आचार्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, पत्रकार, प्रहरी जवानलगायतको सहभागिता थियो ।
प्रदे श प्रहरीले तीन दिनदे खि विभिन्न कार्यक्रम गरी दिवस मनाउदै आएको छ । असो ज २० मा रक्तदान कार्यक्रम गरे को प्रहरीले २१ गते दे खि पुरुष तर्फ खुला पा“च हजार मिटर र महिलातर्फ तीन हजार मिटर दौ ड प्रतियो गिता आयो जना गरे को थियो । त्यसै गरी खुला टे बुलटे निस, व्याडमिन्टन, कविता प्रतियो गितालगायतका विभिन्न प्रतियो गितात्मक कार्यक्रमहरु गरिरहे को छ । ५ नंंंं. प्रदे श प्रहरीले विशे ष कार्यक्रमको आयो जना गरी ६३ औ ं प्रहरी दिवस २५ गते समापन गनेर् तयारी गरे को छ ।