Free songs
Home / समाचार / संक्षिप्त समाचार / साना किसान सहकारीको  साधारणसभा

साना किसान सहकारीको  साधारणसभा

लमही (युस)– लमही नगरपालिका वडा नं. ८ सतवरियास् िथत साना किसान कृषि सहकारी संस् थाको  १५ औ ं वार्षिक साधारणसभा सम्पन्न भएको  छ ।
संस्थाका अध्यक्ष ते जमणि ज्ञवालीको  अध्यक्षतामा भएको  कार्यक्रमको  प्रमुख अतिथि तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष पद्मा आचार्यले  उद्घाटन गर्दै  अहिले  सहकारीमा भइरहे को  प्रतिस् पर्धाका बीच यो  संस्था नमूना सहकारी बनो स् भनी शुभकामना व्यक्त गर्नुभएको  थियो  । उहाले  संस्थाको  अस्थायी भवन बनाउन स्थानीय सरकारसग माग राख्नुभएको  थियो  ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा लमही नगरपालिकाका कावा प्रमुख वीमबहादुर के सीले  सतवरियामा सिंचाईको  व्यवस् था मिलाउने  र सामुदायिक खे तीतर्फ अग्रसर हुन किसानहरूलाई सुझाव दिनुभयो  । उहा“ले  सहकारीलाई अगाडि बढाउने  कुरामा नगरपालिकामा कुरा राख्ने  प्रतिबद्धता व्यक्त गर्नुभएको  थियो  ।

कार्यक्रममा बो ल्ने  अन्य वक्ताहरूमा जिल्ला कृषि संघ दाङका पूर्वअध्यक्ष डिल्लीबहादुर खड्का, लमही नगरपालिका वडा नं. ८ का अध्यक्ष मे घनारायण चौ धरी, साना किसान कृषि सहकारी संस् था उरहरीका प्रबन्धक चिरञ्जीवी के सी, सिद्ध सचे तना महिला बचत तथा ऋण सहकारी संस् थाका अध्यक्ष राधा के सी, शे यर सदस् य तुलाराम चौ धरी, पत्रकार राधे श्याम गुप्तालगायत हुनुहुन्थ्यो  ।

कार्यक्रममा संस् थाका प्रबन्धक अम्रीकुमारी थापाले  ३ करो डको  आर्थिक प्रतिवे दन प्रस्तुत गर्नुभएको  थियो  भने  ले खा प्रतिवे दन माधुरी चौ धरीले  गर्नुभएको  थियो  । सो  अवसरमा वयो वृद्ध मो हनलाल चौ धरी र एकल महिला बुढा मगरलाई दो सल्ला ओ ढाई सम्मान गरिएको  थियो  भने  बाल बचत, समूह बचत, खु्त्रुके  बचत र उत्कृष्ट किसानलाई पुरस् कार प्रदान गरिएको  थियो  ।

उपाध्यक्ष पवित्रा पुन मगरको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन जीतबहादुर बुढाले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top