Free songs
Home / समाचार / प्रमुख समाचार / समृद्धिका लागि सहकार्य : सभामुख

समृद्धिका लागि सहकार्य : सभामुख

 

गिरिराज नेपाली

घो राही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले  मुलुकको  विकास र समृद्धिका लागि सबै  क्षे त्रको  सहकार्य आवश्यक रहे को  बताउनुभएको  छ ।

बिजौ री उद्यो ग वाणिज्य संघले  मंगलवार आयो जना गरे को  स्वागत, सम्मान तथा भे टघाट कार्यक्रममा सभामुख महराले  मुलुकको  विकासका लागि सरकार, सहकारी र निजी क्षे त्रको  सहकार्य आवश्यक रहे को  बताउनुभयो  ।

बिजौ री उद्यो ग वाणिज्य संघका अध्यक्ष मुके श ओ लीको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि सभामुख महराले  मुलुक समृद्धिको  यात्रामा अघि बढे काले  सबै  क्षे त्रको  सहकार्य आवश्यक रहे को  बताउनुभयो  । मुलुकलाई समृद्ध र विकसित बनाउन राज्यको  एक्लो  प्रयासले  मात्रै  सम्भव नरहे को  बताउदै  उहाले  भन्नुभयो – ‘मुलुकले  अब सहकार्य चाहे को  छ ।’ कृषि, पर्यटन, उद्यो ग, व्यापार, शिक्षा, स्वास्थ्य र रो जगारमा राज्यको  एक्लो  लगानीले  मात्रै  पूरा नहुने  भएकाले  निजी तथा सहकारी क्षे त्रले  पनि त्यसतर्फ ध्यान दिनुपर्ने  उहा“को  भनाइ थियो  ।

सभामुख महराले  बिजौ रीले  विकासलाई पर्खिरहे काले  अब स् थानीय तहदे खि के न्द्र सरकारसम्म, निजी तथा व्यापारिक क्षे त्र र सहकारी क्षे त्रले  ध्यान दिनुपर्ने  बताउनुभयो  । स् थानीय कृषि वस् तु उत्पादनमा बृद्धि, त्यसको  बजारीकरण, पर्यटकीय तथा धार्मिक क्षे त्रको  प्रचारप्रसार तथा संरक्षण एवं भौ तिक पूर्वाधार निर्माणको  अभाव बिजौ रीले  झे लिरहे काले  त्यसतर्फ सबै क्षे त्रले  ध्यान दिनुपर्ने  उहा“को  भनाइ थियो  ।

सभामुख महराले  बिजौ रीले  बाके  र रो ल्पासग व्यापारिक सम्बन्ध गा“स् न सक्ने  बताउनुभयो  । सडक अभावका कारण बिजौ री बजार ओ झे लमा परे को  बताउदै  उहाले  भन्नुभयो – ‘बिजौ रीलाई व्यापरिक के न्द्रका रुपमा विकास गर्न सकिन्छ । जसका लागि सडक निर्माण अतिआवश्यक छ ।’ बिजौ री हुदै  स्यालापानी, कुटिचौ र, रिचे , होले री, दहवन, विजौ री, मानपुर, जलकुण्डी हुदै  बाके मा सडक जो ड्न सकिने  उहाले  बताउनुभयो  ।

उहाले सशस्त्र द्वन्द्वका क्रममा बाके , दाङ ह“ुदै  रो ल्पाको  पै दलयात्रा गरे को  स् मरण गर्दै  भन्नुभयो – ‘म र प्रचण्ड बिजौ रीको  बाटो  ह“ुदै  रो ल्पा गएका थियौ ं । जुन अहिले  पनि त्यही अवस् थामा छ ।’ बिजौ री एक ऐ तिहासिक स्थान रहे काले यहाको  विकासका लागि सबै ले  सहकार्य गर्नुपर्ने  उहाले  बताउनुभयो  ।

सो  अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव ओलीले  बिजौ री क्षे त्रमा तरकारी उत्पादन र पर्यटकीय विकासको  सम्भावना रहे  पनि विकास अभावका कारण पछि परिरहे को  बताउनुभयो  । लगानी अभावका कारण कृषि तथा पर्यटन क्षे त्र फष्टाउन नसकेको  उहाको  भनाइ थियो  ।

सो  अवसरमा संघले  बिजौ री, हे मन्तपुर र दुधरास बजारको  सुरक्षा व्यवस् थापनका लागि प्रहरी चौ की हे मन्तपुरको  स्तरोन्नति, पर्यटकीय स्थल छिल्लीको टको  विकास एवं संरक्षणका लागि आवश्यक पहल तथा बिजौ री–रो ल्पा सडकको  स्तरो न्नतिको  माग राख्दै  ज्ञापनपत्र बुझाएको  थियो  ।

कार्यक्रममा जनता संस् कृत विद्यापीठ बिजौ रीका प्राचार्य माधव अधिकारीले  बिजौ रीको  प्राज्ञिक महत्वबारे  संक्षिप्त भनाइ राख्नुभएको  थियो  ।

जनता संस्कृत माविको  अनुगमन सभामुख कृष्णबहादुर महराले  जनता संस्कृत माविको  निरीक्षण गर्नुभएको  छ । निरीक्षण गर्दै  महराले  संस्कृत माविको  विकासका लागि आवश्यक सहयो ग र सहकार्य गर्ने  बताउनुभएको  थियो  ।

विद्यालयको  भौ तिक तथा अन्य विकासका लाग आफू सकारात्मकरुपमा तयार रहे काले  त्यसका लागि सम्बन्धित विभाग तथा मन्त्रालयमा आफूले  कुरा राख्ने  उहाले  बताउनुभयो   ।

उहाले  विद्यालयको  भौ तिक संचरना जीर्ण बन्दै  गइरहे काले  त्यसतर्फ स् थानीय तह ह“ुदै  प्रदे श र संघसम्म आफूले  पहल गर्ने  प्रतिवद्धता जनाउनुभयो   । २००८ सालमा स्थापना भएको  जनता संस्कृत मावि बिजौ रीको  भौ तिक संरचना जीर्ण बन्दै  गइरहे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top