Free songs
Home / विचार / लायक, नालायक नायक !

लायक, नालायक नायक !

नारायणप्रसाद पौडेल

‘सरकार घे राबन्दीमा प¥यो ’ यो  कस्तो  भनाइ/ बुझाइ हो  ? यस्तो  बलियो  सरकारलाई पनि कसै ले  घे राउ गर्न सक्छ र ? क्याबिने ट र मन्त्रीलाई खुरुखुरु राम्रा परिपक्व निर्णय गर्न कसले  छे के को  छ र ? कार्यान्वयनमा के ही बाधक छ र ? नापी र माल कार्यालयमा इतिहासमा नभएको  घुस चले को  छ । अरु कारणले  हो इन संघीय भूमि मन्त्रालयले  नै  जनता लुटाउदै छ । निःशुल्क कित्ताकाट बन्द छ । तर राम्रो  रकम (घूस) मा मजाले  खुला छ । कहिले  हो  त्यो  भूमि हो  कि भुडी नीति आउने  ? जनता लुटिएर नांगै  भएपछि ? गो पाल दहितले  कसको  स् वार्थमा, किन रो के  ? उनै ले  जानून् । अहिले सम्म ताई न तुई । मन्त्रालयका सचिव र अरु अधिकारीले  के  गरे र बस्छन् ? के  मा ब्यस्त छन् ? घूसको  महमा डुबे र ? त्यस् तै  खिलराज आए कसको  हितमा पाच किमी दूरीमा (बो र्डर/सीमा) क्यासिनो  खो ल्न नदिने  निर्णय गरे , तर यो  सरकार खो ल्न किन डराउ“छ ? ने पालीले  खे ल्न नपाउने  छ अनि विदे शी खे ल्दा किन दूरी कायम गनेर्  ? यस् तै  जताततै  धे रै  गर्नुपनेर्  छ । प्रदे शमा दिने  काम छिटो  दिनुप¥यो  । तर के मा हो  के मा अलमल ? के  को  डर हो  ? अनि सरकार घे राउको  स् याल हुइया ! राम्रो  गरौ ं कसै ले  घे र्न सक्दै न, गर्न नसके  कसै ले  घे नैर्  पदैर् न । जनचाहना÷अपे क्षा अनुसार छिटो  अगाडि बढौ ं । परम्पराले  दुईतिहाई खे र जाने  छ । हात्ती आयो  फुस् सा भन्ने  भनाइजस् तो  नहो स् ।’

कपिलवस् तु निर्वाचन क्षे त्र नं. १ का प्रादे शिक सांसद विष्णु पन्थीको  फे सबुक टिप्पणी हो  यो  । सत्तासीन दलकै  सांसद हुन् उनी । सरकारी सांसदलाई नै  संघीय सरकारको  कार्यशै ली मन परे को  रहे नछ, छै न भने  अरुले  कसरी लिए हो लान् ? सहजै  अनुमान गर्न सकिने  विषय भयो  । घे राबन्दीको  जवाफ विपक्षीले  दिनै  परे न । किनारमा बसे र मुसुमुसु हा“से र खुच्चिङ् भने  हुन्छ, पुग्छ । हाइसञ्चै  छ । अहिले को  सरकारले  दिएको  सुविधा हो  यो  ।

क्षमता भए, काम गर्न चाहे , यति सहज मौ का कहिल्यै  मिल्दै न सरकारलाई । तलदे खि माथिसम्म कहीं कतै  कसै ले  अवरो ध गर्नसक्ने  अवस् थै  विद्यमान छै न । आफूले  के ही गर्न नसक्ने , अनि घे राबन्दी भयो  भने र पन्छिने , उम्किने , को स“ग हो  बम्किने  ?

प्रादे शिक सांसद विष्णु पन्थीको  उल्ले खित जवाफ र तर्क धे रै लाई चित्तबुझ्दो  भएछ, लागे छ । त्यसै ले  टिपे र पस् िकयो  । यसरी पाठकसमक्ष पस् िकने  बे लासम्ममा उनको  टिप्पणीलाई साढे  तीनसय लाइक, दुई सयजति कमे न्ट र तीन दर्जनभन्दा बढीले  शे यर गरिसके का थिए । यसर्थ जनआवाजको  प्रतिनिधित्व गरे को  छ र जनबो ली हो  यो  । अन्धभक्त हनुमानहरुले  पनि अनुमान गर्नपर्छ अब । गलत काम गनेर्  सल्लाह दिएर उचाले र नपछारे  हुन्छ । दे खिएका आलो चक र दुश्मनभन्दा आफै भित्रका, नदे खिएका, प्रशंसा गरे र, धरापमा पारे र, बदनाम गराएर सिध्याउने  शत्रु धे रै  खतरनाक हुन्छन् । पञ्चायतलाई तिनै ले  पंगु बनाए । कांग्रे सलाई कहालीलाग्दो  स् िथतिमा तिनै ले  पु¥याए । कम्युनिष्टको  पालो  हो ला अब । उम्कने  कि फस् ने  ? आफै  विचार गनेर्  हो  । दे शी विदे शी प्रतिक्रियावादीले  गनैर्  दिएनन् भने र अनावश्यक आरो प लगाएर आफ्नो  अयो ग्यता ढाकिन्न । संकट टाढिन्न । लो भ, मो ह र अहंकारको  आकार छे किन्न ।

दुईतिहाई बहुमतको  सरकार, छ वटै  प्रदे शमा पनि आफ्नै  पूर्ण बहुमतकै  सरकार, २ नं. प्रदे शमा मात्रै  बाध्यताले  विपक्षमा रहे र पनि सबभन्दा ठूलो  दल भएका बे ला यदि के ही गर्न सकिदै न र घे राबन्दी भयो , प्रतिक्रियावादीले  छे के  भनिन्छ भने  अरु के ही हो इन त्यो , आफ्नै  छाया“स“गको  तर्साइ मात्र हो  । वनको  बाघले  के ही गरे कै  छै न । मनकै  बाघले  खाएको  हो , डराएको  हो  । यति कमजो र तन र मन भएका व्यक्तिहरु त्यति माथि कसरी पुगे  हो लान् भने र सो च्नुपनेर्  र विकल्प खो ज्नुपनेर्  पो  हो  कि ? भने र आवाज उठ्न थाले को  छ उनीहरुकै  दलभित्र । र, टिप्पणीमा आएका छन्– नाच्न नजान्ने ले  अँ“गन टे ढो  दे खे को ’ मात्र हो  भने र । उखान टुक्का र हट्टा–कठ्ठा, सत्ताका भत्तामा पालिएका पठ्ठाका ठट्टा मजाकले  दे श हा“क्न सकिदै न । अलि गम्भीर, जिम्मे वार र परिपक्व हुन सिक्न र सदाचारी बन्नुपर्छ भने र ।’ प्रशंसा मात्र सुन्न चाहने का मगजमा घुसे  पो , अलि ठण्डा दिमागले  सो चे  त हुन्थ्यो  नि !

माधव ने पाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, प्रदीप ने पाल, घनश्याम भुसाल र यो गे श भट्टराईहरुलाई माछो –माछो  भ्यागुतो  भन्दै  बुढी औ ंला दे खाउने हरुको  पाइन पनि दे खियो  भन्ने हरुको  भीड बढ्दै छ । रघुवीर महासे ठ र गो कुल बा“स् को टाहरुका करामतले  ओ लीका ओ ठमुख सुकाइदिएर बो ली बन्द गराउन थाले को  अनुभूति गनेर् हरु बढे का छन् । सत्ताबाट बाहिरिएको  ने पाली कांग्रे सका हड्डी हा“से का हो लान् । कम्युनिष्टले  राम्रो  गर्लान्, समस्या पार्लान् र अरु तल झार्लान् भने को  त उही कांग्रे सले जस् तै  र अझ त्यो भन्दा पनि गएगुज्रे को  शासन चलाएपछि हाइसन्चो  भएको  छ । चारवर्षपछिको  निर्वाचनमा के ही नगरिकनै , कम्युनिष्ट सरकारको  असफलताले  उनीहरुलाई सफल बनाउन मद्दत गनेर्  भयो  । कांग्रे सको  सरकारभन्दा यो  सरकार के  कारणले , कुन कामले  फरक छ भने र कसै ले  सो धे मा जवाफ दिन गाह्रो  भएको  छ शुभचिन्तकहरुलाई पनि ।

जनताको  चित्त बुझाउन त सके न सके न यो  सरकारले , पार्टीभित्रै का कार्यकर्ता र ने ताको  पनि चित्त नबुझे को  कुरा सार्वजनिक भयो  । मुख दे खाउनै  गाह्रो  भएको  कुरा जब सत्तापक्षका सांसदले  नै  सार्वजनिकरुपमा ओ कल्न थाल्छन्, तब प्रतिक्रियावादीले  काम गनैर्  दिएनन् भने र उम्कन खो ज्नु वास् तविकताबाट भाग्नु हो  भन्ने  कुरालाई पुष्टि गर्न अरु प्रमाण चाहि“दै न । पार्टी एकतापछि दुई अध्यक्षलाई सवेर् सर्वा बनाएर जा“दा सामूहिक ने तृत्व र बै ठक बसे र निर्णय गनेर्  परिपाटीको  अन्त्य हु“दै  गएको  अनुभूति धे रै ले  गरे को  पाइयो  । न पूर्वमाओ वादीहरु खुशी दे खिन्छन्, न पूर्वएमाले हरु हर्षित छन् । एकता कता–कता रुमल्लिए जस् तो  भएको  छ । दुई अध्यक्षको  आरति उतानेर् हरुलाई मात्र हीरा कटाई छ । विचार, सिद्धान्त र व्यवहारको  कसीमा ढालिन खो ज्ने लाई आपत दे खिन्छ र छट्पटी भे टिन्छ । निर्मला पन्तको  बलात्कारपछिको  हत्या प्रकरणले  सुशासन र न्यायका सारा सूत्र, सम्बन्ध र संरचनालाई अक्षम प्रमाणित गरिदिएका छन् । शिक्षा र स् वास् थ्य क्षे त्रका माफियाको  चंगुलमा फसे को  आरो प लागे े को  सरकारलाई ठग ठे के दारको  रक्षाकवचको  नकाव उतार्न पप्पु कन्स् ट्रक्सनलाई लगाइएको  मुद्दाले  कति राहत दे ला ? अरु धे रै  पप्पुहरु खुलै  छन् । यातायात क्षे त्रको  सिण्डिके टको  सञ्जाल तो डे को  भने र गर्व गरे  पनि सिण्डिके टकै  बकोर्  ओ ढे को  भे टियो  । समृद्धिको  सपना बे वारिसे  नहो स्, साकार भएको  दे ख्न पाइयो स् ।

ने पाली कांग्रे सको  कुशासनबाट मुक्त हुन कम्युनिष्टलाई बहुमत दिएका जनताले  सुशासनको  आश गर्नु नाजायज हो इन । आश गरे र बसे का जनतालाई गास र बासको  ग्यारे न्टी दिनुको  बदला त्रास दिने  र उठिबास गराउने  हो  भने  सास जो गाउन गाह्रो  हुने छ । सास जाने  बे लामा आउने  साहसले  जस् तै  सरकार र सत्ताको  जरो  किलो  नाश गर्न सक्छ भन्ने  कुरा नबिसेर्  हुन्छ । श्रीपे चसहित नारायणहिटीको  बास त दीर्घायु हुन सके न भने  सिंहदरबार र बालुवाटारले  त धे रै लाई दलाउ“दै , गलाउ“दै  र ढलाउ“दै  गरे को  विगत छ । आगत कति फरक पर्ला र ?

शे रबहादुर दे उवाजस् ता घो षित असक्षमले  समे त ‘नालायक सरकार’ भन्ने  आट गर्नु उचित है न, छै न । एउटा नालायकले  अकोर्  नालायकलाई नालायक भन्दै मा लायक हुने  भए यो  संसारका धे रै  लायकहरु ने पालमै  हुन्थे  । नालायकै  नालायकका सरकारका कारण दे श बर्बाद भएको  त हो  नि ! जनताले  लायक नायक खो जे का हुन्, छन् । आश गरे का र भर परे काहरु अहंकारकै  कारण नालायक भएपछि दुर्गति हुने  नै  भयो  । दुर्गतिका नायकबाट प्रगतिको  आश गर्नु, भर पर्नु लाजको  मर्नु भयो  । लाज ढाक्ने  उपाय चाहियो  हजुर ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top