Free songs
Home / समाचार / संक्षिप्त समाचार / बाल सञ्जाल र किशोरी समूह गठन

बाल सञ्जाल र किशोरी समूह गठन

युगबो ध समाचारदाता

घो राही। घो राही उपमहानगरपालिकाका वडाहरुमा बाल सञ्जाल र किशो री समूह गठन प्रक्रिया शुरु भएको  छ । वडास्तरीय बाल क्लव र किशो री समूह गठनका लागि वडाहरुले  तीब्रता दिन थाले का छन् ।

यसै क्रममा वडा नम्बर १६ मा बुद्ध बालसञ्जाल र नवज्यो ति किशो री समूह गठन भएको  छ । वडाका कार्यवाहक अध्यक्ष जगतबहादुर श्रे ष्ठको  अध्यक्षता एवं महिला, बालबालिका तथा सामाजिक विकास शाखाका खुमा डिसीको  उपस् िथतिमा मंगलवार सानी अम्बापुर विद्यालयमा भएको  भे लाबाट २५ सदस् यीय बाल सञ्जाल र २७ सदस् यीय किशो री समूह गठन गरिएको  हो  ।

बाल सञ्जालको  अध्यक्षमा प्रशान्त गौ तम, उपाध्यक्षमा विवे क परियार, सचिवमा रे जिना डिसी, सहसचिवमा मनिषा घर्ती मगर र को षाध्यक्षमा रो शिका बिसी चयन हुनुभएको  छ । सदस्यहरुमा सनिष्मा चौ धरी, अर्जुन खत्री, सुदीप बस् ने त, एञ्जिल धामी, दिपीका ओ ली, सिर्जना पाण्डे , सक्षम भण्डारी, अञ्जना थापा र विजय कार्की हुनुहुन्छ ।

त्यसै गरी किशो री समूहको  अध्यक्षमा झरना डिसी, उपाध्यक्षमा सिर्जना परियार, सचिवमा सुनमाया बस् ने त, सहसचिवमा आशिका रो का र को षाध्यक्षमा शिक्षा पौ डे ल चयन हुनुभएको  छ । सदस् यहरुमा सविता खड्का, रुपा पुन, श्रृष्टि चौ धरी, समीक्षा घर्ती मगर, दिलमाया बाठा, जानकी भण्डारी, संगीता चौ धरी, सुनिता बुढा मगर, खिमा भण्डारी, मीना चौ धरी र तुलसी रावतलाई चयन गरिएको  छ ।

अन्य सदस् यहरुमा सरिता रावत, अम्मी बुढा, निशा चौ धरी, अमृता चौ धरी, कमला खड्का, अञ्जु घर्ती मगर, रिणु डिसी, सुस् िमता चौ धरी, लक्ष्मी चौ धरी र सुशीला थापा रहनुभएको  छ । सञ्जाल र समूहको  बै ठक प्रत्ये क महिनाको  पहिलो  शनिबार बिहान ११ बजे  बस् ने  निर्णय भएको  वडा कार्यालयका सामाजिक परिचालक बिन्दु ने पालीले  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top