Free songs
Home / फिचर समाचार / फ्लोअप– घोराहीको  दर्दनाक दुर्घटना, ‘फलामले शरीर छेडेर बाँच्नु दुर्लभ घटना’

फ्लोअप– घोराहीको  दर्दनाक दुर्घटना, ‘फलामले शरीर छेडेर बाँच्नु दुर्लभ घटना’

युगबो ध समाचारदाता

घो राही शरीर छे डे को  तीन/तीन वटा फलामको  सरिया शरीरमा २५ घण्टासम्म रहदा पनि बाच्न सक्ने  दुर्लभ घटना भएको  चिकित्सकहरुले  बताएका छन् । दाङको  घो राहीमा आइतवार भएको  दर्दनाक दुर्घटनामा परी घाइते  भएकी तिला परियार हो शमा आएपछि हर्षित हु“दै  चिकित्कहरुले  यो  दुर्लभ घटना भएको  बताएका हुन् ।

यसअघि फलामको  सुइरो  शरीरमा वारपार गो भिएको  अवस् थामा शल्यक्रिया गरे र बचाएका घटना भए पनि यति लामो  समयसम्म तीनवटा फलामका सरिया शरीरमा रहे र पनि सफल शल्यक्रिया हुनु महत्वपूर्ण घटना भएको  उनीहरुले  बताएका छन् । शल्यक्रियाको  अगुवाइ गनेर्  डा. उत्तमकृष्ण श्रे ष्ठले  यसअघि यो भन्दा सानो  प्रकृतिका दुईवटा घटना भएको  भए पनि यो  अहिले सम्मकै  यसप्रकारको  ठूलो  घटना भएको  बताउनुभयो  ।

‘दाङ, भै हरहवा र काठमाडौ ंको  ट्रमा से न्टरमा चिकित्सकले  आ“ट गर्न नसके पछि शिक्षण अस् पताल महाराजगञ्ज लग्यौ ं’– राजधानी लगे र उपचार गराउने  पत्रकार एवं तिलाका आफन्त जनक ने पालीले  भन्नुभयो – ‘शुरुमा शिक्षण अस् पतालका चिकित्सक पनि आत्तिएका थिए तर पछि एक्सरे  गरे पछि सरियाले  मुटु, कले जो , फो क्सो  जस् ता संवे दनशील अंग नछो एको  पाएपछि सफल शल्यक्रिया गर्न सफल भए ।’ डा. श्रे ष्ठले  यो  घटना दुर्लभ भएको  बताएको  ने पालीले  जानकारी दिनुभयो  ।

५० घण्टापछि हो शमा

यसै बीच दुर्घटनापछि बे हो श भएकी तिला झण्डै  ५० घण्टापछि मंगलवार साढे  चार बजे तिर हो शमा आउनुभएको  छ । हो शमा आएपछि निकै  भावुक हुदै  तिलाले  भन्नुभयो – अब म बाच्छु । हो श आएपछि आइसियुमै  पत्रकार नेपालीलाई तिलाले  भन्नुभयो – ‘तपाइले  गर्दा म बाचे  ज्वाइ, मलाइ यहासम्म नल्याएको  भए फे रि फर्कन सक्ने  थिएन ।’

तिलालाई हो शमा आएपछि दालको  झो ल खुवाउन शुरु गरिएको  छ । उहाको  साथमा श्रीमान् रामबहादुर र बहिनी छन् भने  ने पाली दाङ फर्किसक्नुभएको  छ ।
घो राहीको  मुटु मानिने  शहीदगे टनजिक आइतवार दर्दनाक सडक दुर्घटना हुदा परियारको  शरीरमा तीनवटा सरिया छिरे का थिए । शिक्षण अस्पतालमा सो मवार शल्यक्रिया गरे र २५ घण्टापछि सरिया निकालिएको  थियो  ।

यसै बीच गायिका सरस् वती लामाले  घाइते लाई भे ट्दै  उपचारका लागि पाच हजार रुपै या सहयो ग गर्नुभएको  छ । ऐ लानी जमिनमा झुपडी बनाएर बसे को  यो  बिपन्न परिवारलाई अब सहयो गको  खँचो  छ । तिलाको  घर परिवारको  आर्थिक अवस्था कमजो र छ । ऐ लानी जग्गामा सानो  झुपडी बनाएर बसे को  परियार परिवारले  सिंलाइकटाइ गरे र जीविका निर्वाह गदैर्  आएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top