Free songs
Home / फिचर समाचार / प्रेस युनियनको  सातौं अधिवेशन, ‘प्रेस बलियो भए लोकतन्त्र जोगिन्छ’

प्रेस युनियनको  सातौं अधिवेशन, ‘प्रेस बलियो भए लोकतन्त्र जोगिन्छ’

युगबो ध समाचारदाता

घो राही । प्रेस बलियो  भए लो कतन्त्र जो गिने  भन्दै  सरो कारवालाहरुले  प्रे स स्वतन्त्रताका लागि एकजुट भएर लाग्ने  प्रतिबद्धता जनाएका छन् । नेपाल प्रे स युनियन दाङको  सातौ ं जिल्ला अधिवे शन उद्घाटन अवसरमा बोल्दै  सरो कारवालाहरुले  यस्तो  बताएका हुन् । उनीहरुले  पत्रकारितामा विश्वसनीयता कायम गर्न समे त आग्रह गरे  ।

कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि एवं ने पाली कांग्रे सका के न्द्रीय सदस् य दीपक गिरीले  प्रे समाथि अंकुश लगाउने  गरी राज्यले  कानून बनाएको  भन्दै  त्यसका बिरुद्ध खरो  उत्रिन आग्रह गर्नुभयो  । ‘प्रे स स् वतन्त्र हुनुपर्छ, यो  या त्यो  कुनै  पनि नाममा प्रे समाथि अंकुश लगाउने  राज्यका व्यवहार सच्याउन कांग्रे स लागे को  छ’– पूर्वमन्त्रीसमे त रहनुभएका गिरीले  भन्नुभयो – ‘स्वतन्त्र प्रे स रहे मात्रै  लो कतन्त्र जो गिन्छ ।’ उहाले  पत्रकारहरुलाई पनि निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नुभयो  । पीत पत्रकारिताले  सिंगो  पत्रकारिता क्षे त्रलाई बदनाम गनेर्  काम गरे को  भन्दै  गिरीले  यस्तो  पत्रकारिताको  अन्त्य गर्न प्रे स युनियनले  भूमिका निर्वाह गर्नुपनेर् मा जो ड दिनुभयो  ।

सो  अवसरमा विशिष्ट अतिथि एवं राष्ट्रियसभा सदस्य अनिता दे वको टाले  लो कतन्त्र बलियो  बनाउन प्रे सजगत बलियो  हुनुपनेर्  बताउनुभयो  । गत भदौ दे खि लागु भएको  दे वानी तथा फौ जदारी संहिताले  स् वतन्त्र प्रे समाथि अंकुश लगाउने  काम भएको  भन्दै  पत्रकारहरुले  विरो ध गरे पछि विधायन समितिमा छलफल गरी संशो धन हाले को  दे वको टाले  जानकारी दिनुभयो  । उहा“ले  स् िथरताका लागि गठन भएको  दुई तिहाई सरकार अभिशाप बन्ने  खतरा औ ंल्याउनुभयो  ।

यसै गरी पूर्वसांसद राजु खनालले  प्रे स युनियन कांग्रे सको  शुभे च्छुक संस् था भएकाले  कांग्रे सलाई बलियो  बनाउन युनियनको  भूमिका महत्वपूर्ण हुने  बताउनुभयो  । उहाले  युनियन बलियो  भए कांग्रे स बलियो  हुने  भन्दै  सहयो गको  अपे क्षा गर्नुभयो  ।

सो  अवसरमा पूर्वसांसद बुद्धिराम भण्डारी, ने पाली कांग्रे सका जिल्ला सभापति कीर्तिबहादुर खड्का, क्षे त्रीय सभापति भूपबहादुर डागी, ने पाल पत्रकार महासंघका के न्द्रीय उपाध्यक्ष विपुल पो ख्रे ल, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, प्रे स युनियनका वरिष्ठ के न्द्रीय उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, महासचिव शिवाको टी, पूर्वके न्द्रीय अध्यक्ष मुरारि शर्मा, पूर्वजिल्ला अध्यक्ष रामप्रसाद पौ डे ल, अको ¥यावका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, प्रे स चौ तारी दाङका अध्यक्ष जे .एन.सागर, प्रे स से न्टरका कार्यवाहक अध्यक्ष प्रकाश चौ धरी, दाङ उद्यो ग वाणिज्य संघका सचिव माया पो ख्रे ल, प्रजातान्त्रिक उद्यो ग वाणिज्य संघ तुलसीपुरका जनक खराल, तरुण दलका ध्रुव आचार्य, महिला ने तृ सुषमा गिरी, ललितजंग शाहलगायतले  अधिवे शन सफलताको  शुभकामना व्यक्त गर्नुभएको  थियो  ।

संस्थापकहरु सम्मानित

यसै बीच प्रे स युनियन दाङले  संस् थापकहरुलाई सम्मान गरे को  छ । सम्मानित हुने हरुमा रामप्रसाद पौ डे ल, विनो द पो ख्रे ल, मुरारिकुमार शर्मा, विपुल पो खे ्रल, सुदीप गौ तम, के पी घिमिरे , कृष्णराज सर्वहारी, परशुराम शर्मा र बमबहादुर डिसी हुनुहुन्छ ।

यसै बीच युनियनले  पुरस्कार स्थापनाकर्ताहरु भीमलाल मरासिनी र ललितजंग शाहलाई पनि कदरपत्रले  सम्मान गरे को  छ । त्यस् तै  युनियनको  संस् थागत विकासमा यो गदान पु¥याएको  भन्दै  पत्रकार शरद रे ग्मी र लक्ष्मण बस् ने तलाई शशीयमा स् मृति पुरस् कार प्रदान गरिएको  छ । यसै बीच प्रजातान्त्रिक आन्दो लनका क्रममा सात वर्ष जे ल जीवन बिताउनुभएका दाङका शिव गिरीको  स्मृतिमा पूर्वमन्त्री दीपक गिरीले  प्रे स युनियनमा रहने  गरी एक लाखको  अक्षयको ष स्थापना गनेर्  घो षणा गर्नुभएको  छ ।

युनियनको  अध्यक्षमा सुवे दी

यसै बीच सातांै  जिल्ला अधिवे शनले  सन्तो ष सुवे दीको  अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरे को  छ । समितिको  उपाध्यक्षमा नारायण खड्का, समावेशी उपाध्यक्षमा दे व यादव, सचिवमा आरके  शीतल, सहसचिव शिवराज खनाल र सहसचिव महिलामा सपना बो हरा र को षाध्यक्षमा प्रकाश डागी चयन हुनुभएको  छ ।

यसै गरी सदस्यहरुमा पूर्णप्रकाश विश्वकर्मा, टे कबहादुर पुन, यमकला भुसाल, सुशीला ओ ली, समीक्षा गाह, धु्रवराज न्यौपाने , सन्तो ष केसी, लीलाधर ओ ली, श्रीराम दहित, ओ मप्रकाश बसेल, श्रीधर भुसाल, निरला अर्याल गै रे , उमा भण्डारी, प्रे म पुन, निर्मल नेपाली, शर्मिला डिसी, सुशीला ओली, सरिता चौ धरी, देवी भण्डारी, सविताचौ धरी र शिवराज बस्ने त हुनुहुन्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top