Free songs
Home / विचार / नीतिले  राजनीतिक दललाई निर्देश गर्ने दिन कहिले  आउला ?

नीतिले  राजनीतिक दललाई निर्देश गर्ने दिन कहिले  आउला ?

हरिप्रसाद पाण्डेय

नीति शब्दको  शाब्दिक अर्थ लगाउदा सरकार सञ्चालन गनेर्  आधारभूत सिद्धान्त वा उद्दे श्य, सरकारी तथा गै रसरकारी संघसंस्थालाई व्यवस् िथत रुपमा चलाउने  ऐ न कानून भन्ने  बुझिन्छ । अकोर्  शब्दमा भन्नुपर्दा जुनसुकै  कामकाज गर्दा अवलम्बन गर्नुपनेर्  नियम विनियम, विवे कशील शुद्ध आचरण, कार्यप्रणालीगत पद्धति, बुद्धिमत्तायुक्तढंगले  समझदारीपूर्वक लै जाने  भाव तथा प्रक्रियालाई जनाउछ ।

सार्वजनिकरुपमा नीतिलाई अथ्र्याउ“दा सरकारले  निर्धारण गरे को  कार्यको  समष्टिगत स् वरुप, राज्यले  अख्तियार गनेर्  नीति, सरकारले  सञ्चालन गनेर्  विभिन्न कार्यहरुको  निदेर् शन, सरकारी कामकारवाहीको  मार्गदर्शन, शासन सञ्चालनका विभिन्न कार्यहरु पर्दछन् । राज्य सञ्चालन गर्न निदेर् शन गनेर्  आधारभूत सिद्धान्त वा मार्गदर्शनलाई सार्वजनिक नीति भनिन्छ । अकोर्  शब्दमा भन्नुपर्दा सरकारले  के  गनेर्  वा के  नगनेर्  भन्ने  सम्बन्धमा गरिएको  छनो ट नै  सार्वजनिक नीति हो  । सार्वजनिक नीति विस्तृत, उद्दे श्यमूलक तथा नतिजामूलक हुन्छ । कुनै  पनि मुलुकको  सरकारको  कार्यशै ली तथा राज्य सञ्चालनका अवस् थाहरु सार्वजनिक नीतिबाट निदेर् शित हुन्छन् ।

मुलुककी शासन ब्यवस् था परिचालन, राजनीतिक दलस“गसम्बन्धित राज्य सत्ताको  अवस् था वा खो जी, राज्यको  नीति, मुलुकको  ब्यवस् था, अन्य राष्ट्रस“गको  कूटनीतिक सम्बन्ध, सरकारको  निश्चित नीति तथा सिद्धान्त र व्यवहारगत ब्यवस् थाको  समग्र स् वरुपलाई राजनीति भनिन्छ । राजनीति कुशलतापूर्वक सञ्चालन गर्नु क्रियाशील राजनीतिक दलहरुको  नै तिक जिम्मे वारी हो  ।

राजनीति शब्दको  अर्थको  आधारमा परिभाषित गरे को  पाइन्छ । राजनीतिशास् त्रका विद्वानहरुले  आ आफ्नो  विचारलाई फरक–फरकढंगले  परिभाषित गरे का छन् । कतिपय विद्वानको  राजनीतिक दृष्टिको ण व्यापक र के ही विद्वानले  संकुचित विचार राख्दै  परिभाषित गरे को  पनि पाइन्छ । विद्वान डे विट स् टनले  राजनीतिको  परिभाषा दिदै  भन्दछन्– राजनीति कुनै  पनि समाजका अन्तरक्रियाहरुको  त्यस् तो  बहुपक्षीय अवस् था हो  जसले  आफ्ना मूल्य र मान्यतालाई आत्मसात गदैर्  शान्तिपूर्णढंगले  ससम्मान पूर्वक लागु गर्न सक्छ । राजनीतिशास् त्रका अर्का विद्वान बि.पावे लले  राजनीतिको  परिभाषा दिदै  कुनै पनि स् वतन्त्र समाजमा बै ध वा कानुनी शक्तिको  प्रयो ग वा प्रयो गको  डर धाक दे खाई संगठन अनुकूलको  कार्य गनेर्  अन्तरक्रियाको  सामूहिक नामलाई राजनीति भन्दछन् । दुबै जना विद्वानले  ब्यक्त विचार अध्ययन गर्दा राजनीतिले  प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मुलुकको  सरकार सञ्चालनस“ग सम्बन्ध राख्छ । कुनै पनि लो कतान्त्रिक मुलुकको  सरकार सञ्चालन गर्ने  जिम्मे वारी राजनीतिक दहहरुमा निहीत हुन्छ । राजनीतिक दलहरुले  आ–आफ्नो  दललाई सरकारमा पु¥याउनका लागि सार्वभौ मसत्तासम्पन्न जनता समक्ष प्रतिबद्धता पत्रको  माध्यमबाट आफ्ना अवधारणहरु गहकिलो रुपमा प्रस् तुत गनेर्  प्रयास गरे का हुन्छन् । तथापि प्रतिबद्धतापत्र अनुसार कार्य सञ्चालन भएको  दे खिदै न ।

स् वतन्त्र सार्वभौ म लो कतन्त्रात्मक मुलुकको  सार्वजनिक नीति तर्जुमा गर्न आन्तरिक तथा वाह्य स्रो तको  महत्वपूर्ण भूमिका रहन्छ । आन्तरिक स्रो तमा संविधान तथा संविधान प्रदत्त प्रावधानहरु, मुलुकमा क्रियाशील ऐ न कानूनहरु, सनातन परमपरागतरुपमा चलिआएका रीतिरिवाज, सार्वभौ मसत्तासम्पन्न जनताले  समय–समयमा ब्यक्त गरे का अभिब्यक्तिहरुलाई लिन सकिन्छ । यसै गरी वाह्य स्रो तमा अन्तर्राष्ट्रिय कानून, दुईपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौ ताहरु, घो षणापत्र आदि पर्दछन् । यी दुबै को  मिश्रणबाट सकारात्मक दृृष्टिको ण दिन सक्ने  मुलुकको  सवोर् परी हित अनुकूलको  सार्वजनिक नीति निर्माण गर्नुपर्दछ । यसरी निर्मित नीतिले  राजनीतिलाई निदेर् श गदैर्  राज्यको  शासन सञ्चालन गनेर्  बागडो र निरन्तर चलिरहन्छ ।

ने पालको  नीति तथा राजनीतिक अवस् था अध्ययन गर्दा २००७ साल भन्दा अगाडि राणा शासकहरुको  एकछत्रीय शासन पद्धतिमा आधारित थियो  । कुनै  पनि नीति, ऐ न कानून, नियम लागु ह“ुदै नथ्यो  । के वल राणा शासकहरुको  हुकुमका भरमा मुलुकी प्रशासन सञ्चालन हुन्थ्यो  । न्याय अन्यायका बारे मा आवाजसम्म पनि उठाउन पाइदै नथ्यो  । सामाजिक कार्यस“ग सम्बन्धित न्यायो चित कुरा बो ल्दा पनि जिब्रो  काटिमाग्नु पनेर्  हो  कि भन्ने  डर थियो  । ने पाली जनता राणा शासकहरुको  क्रुर व्यवहारबाट प्रताडीत थिए ।

ने पालको  इतिहासमा २००७ साल फागुन ७ गते को  राजनीतिक परिवर्तनपश्चात ने पालको  अन्तरिम शासन विधान, २००७ क्रियाशील भयो  । मुलुकले  विभिन्न आरो ह अवरो ह पार गदैर्  अत्यन्तै  लामो  ब्यग्र प्रतीक्षाका बाबजुद अन्ततो गत्वा ने पाल अधिराज्यको  संविधान, २०१५ घो षणा भयो  । यो  संविधान राम्रो स“ग कार्यान्वयन हुन नपाउ“दै  राजा महे न्द्रले  २०१७ साल पुस २२ गते  शाही घो षणामार्फत प्रजातान्त्रिक भनिएको  संविधान खारे ज गरे का थिए । दे शको  मूल कानून मानिने  संविधान नै  खारे ज भएको  अवस् थामा नीतिगत पद्धतिको  विकास हुन सक्ने  सवाल नै  भएन । मुलुक पुनः पुरानै  अवस् थामा धके लियो  ।

निरंकुश शासन प्रणालीलाई मलजल दिदै  २०१९ साल पुस १ गते  राजा महे न्द्रले  ने पालको  संविधान २०१९ घो षणा गरे का थिए । यो  संविधानले  बहुदलीय प्रजातन्त्रलाई निमिट्यान्न गदैर्  एकतन्त्रीय शासन प्रणालीलाई टे वा दियो  । मुलुकको  नीतिगत तथा राजनीतिक विषयको  सम्पूर्ण बागडो र राजा महाराजामा निहीत ग¥यो  । नीति निर्माण गनेर्  थलो को  रुपमा राष्ट्रिय पञ्चायतलाई सिंगारिए पनि राजाको  इच्छा आकांक्षा बमो जिमका ऐ न कानून बनाइने  गरिन्थ्यो  । तथापि निरंकुश पञ्चायती शासन ब्यवस् थाको  पनि बिरो ध हुदै  आयो  ।

२०४६ सालको  जनआन्दो लन उच्च शिखरमा पुग्न सफल भयो  । निर्दलीय पञ्चायती ब्यवस् थाको  अन्त्य भई मुलुकले  बहुदलीय शासन व्यवस् था प्राप्त ग¥यो  । दे शको  सार्वभौ मसत्ता ने पाली जनतामा निहीत गरिएको  ने पाल अधिराज्यको  संविधान, २०४७ आयो  । ने पाली कांग्रे सले  बहुमत प्राप्त गरी एकमना सरकार गठन भयो  । ने पाली जनताले  कानुनी शासनको  अनुभूति गर्न पाउने  आशा पलायो  । बिडम्वना भनौ ं तत्कालीन सरकारले  नीतिले  राजनीतिलाई निदेर् श गर्न सके न राजनीतिले  नीतिलाई निदेर् श गर्न पुग्यो  । विश्वको  उत्कृष्ट दशवटा संविधानको  सूचीभित्र पनेर्  भनिएको  ने पाल अधिराज्यको  संविधान, २०४७ एक पटक पनि संशो धन नभइकन २०६२÷०६३ को  आन्दो लनको  माध्यमबाट खारे ज गरियो  । सत्रहजार ने पाली जनताले  अनाहकमा ज्यान गुमाउनुप¥यो  । ने पालको  अन्तरिम संविधान २०६३ आयो  । ने कपा माओ वादीले  सरकार गठन ग¥यो  । पुष्पकमल दहाल (प्रचण्ड) प्रधानमन्त्री भए । अब मुलुकमा ठूलो  परिवर्तन हुने  भयो  भन्ने  चर्चा परिचर्चा चल्न थाल्यो  ।

सत्रहजार मानिस मारे र आएको  सरकारले  नीतिले  राजनीतिलाई निदेर् श गर्छ कि भने को  त सरकारको  तलव खाएर काम गनेर्  कामदार प्रधान से नापती रुक्माङ्गत कटवाललाई काम लगाउन नसके र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफै ले  राजीनामा दिएको  खबर ने पाली जनता सुन्न बाध्य भए । ने कपा माओ वादीभित्रका अर्का ने ता विद्वान भनिने  डा. बाबुराम भट्टराईको  ने तृत्वमा पनि सरकार गठन भयो  । प्रधानमन्त्री बाबुराम भट्टराईले  नीतिले  राजनीतिलाई निदेर् श गर्नुको  अलवा राजनीतिले  नीतिलाई निदेर् श गदैर्  कर्मचारी सरुवा बढुवामा आफ्नो  पूरै  समय खे र फाल्दै  असफल प्रधानमन्त्रीको  सूचीमा आफ्नो  नाम दर्ज गर्न सफल भए । मुलुक सञ्चालन गनेर्  सवोर् त्कृष्ट सिस् टमको  विकास गर्न कसै ले  पनि चाहे न । सबै  राजनीतिक दलहरु आ–आफ्ना दलगत स् वार्थ मात्र नभएर गुटउपगुट तथा व्यक्तिगत स् वार्थमा चुर्लुम्म डुब्न पुगे को  तितो  सत्यतालाई नकार्न सकिदै न ।

दो स्रो  पटक निर्वाचित संविधानसभाले  ने पालको  संविधान, २०७२ ल्याउन सफल भएको  छ । यसलाई ठूलो  उपलब्धिको  रुपमा माने र संविधान कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपनेर्  बे ला आएको  छ । जसका लागि नीतिले  राजनीतिलाई निदेर् श गनेर्  गराउने  कार्यमा सबै  राजनीतिक दलहरु एकजुट हुनुको  विकल्प छै न । तसर्थ अब ढिला नगरिकन नीतिले  राजनीतिलाई निदेर् श गनेर्  पद्धतिको  विकास गर्न सबै  राजनीतिक दल एकमत भएर लाग्नुपनेर्  बे ला आयो  भन्दा अत्युक्ति नहो ला ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top