Free songs
Home / समाचार / संक्षिप्त समाचार / दशैं र तिहारको  शुभसाइत सार्वजनिक

दशैं र तिहारको  शुभसाइत सार्वजनिक

घो राही– ने पाल ज्यो तिष परिषद् दाङले  मंगलवार दशै ं र तिहारको  शुभसाइत सार्वजनिक गरे को  छ । परिषद प्रदे श नं। ५ को  ज्यो तिषहरुको  भे लाबीच मंगलवार दशै ं र तिहारको  शुभसाइत सार्वजनिक गरिएको  हो  ।

परिषद्ले  नजिकिदै  गरे को  महान चाड विजया दशमीको  शुभसाइत कार्तिक दुई गते  शुक्रवार बिहानको  १०ः२४ दे खि १०ः३९ बजे सम्मको  सयमावधिमा टीकाको  शुभसाइत गर्नु सर्वो त्तम हुने  जानकारी दिएको  छ ।

त्यस्तै  तिहारको  शुभसाइत कार्तिक २३ गते  शुक्रवार बिहान ७ः५१ दे खि ९ः१३ बजे बीचको  समयमा शुभलगन र शुभबे ला हुने  भएकाले  टीका ग्रहण गर्न उत्तम हुने  जानकारी गराइएको  छ भने  बिहान ११ः२५ दे खि १२ः८ बजे बीचको  समय शुभबे ला र अभिजित मुहूर्तको  यो ग रहने  भएकाले  उक्त साइतमा तिहारको  टीका ग्रहण गर्न शुभ हुने  जानकारी दिएको  छ ।

प्रदे श नं। ५ र दाङको  संयुक्तरुपमा आयो जित कार्यक्रममा ने पाल संस् कृत विश्वविद्यालयका सह–प्राध्यापक डा। अर्जुनप्रसाद भट्टराईले  २०७५ सालका प्रमुख चाडपर्वका शुभसाईतपत्र सार्वजनिक गर्नुभएको  थियो  । त्यस् तै  विश्वविद्यालयका उप–प्राध्यापक पुष्पप्रकाश ज्ञवालीले  दशै ं तिहारको  धार्मिक, सांस् कृतिक तथा सामाजिक महत्वबारे  जानकारी गराउनुभएको  थियो  ।

परिषद् प्रदे श नं। ५ का अध्यक्ष जनार्दन न्यौ पाने को   अध्यक्षतामा भएको  कार्यक्रममा स् वागत मन्तव्य प्रदे श नं। ५ का वरिष्ठ उपाध्यक्ष मे घराज आचार्य ‘तुफान’ले  व्यक्त गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण महासचिव डा। अर्जुनप्रसाद भट्टराईले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top