Free songs
Home / अन्तर्वार्ता / त्रिभुजीय शिक्षाले  दक्ष जनशक्ति उत्पादन गर्छ

त्रिभुजीय शिक्षाले  दक्ष जनशक्ति उत्पादन गर्छ

टोपेन्द्र खनाल
पथिक फाउन्डे शन ने पालका कार्यक्रम संयोजक

परम्परागत शिक्षा प्रणालीले  बे रो जगार जनशक्ति थुपानेर्  काम गरे को  भन्दै  स्वरो जगार र दक्ष जनशक्ति उत्पादनमा जो ड दिन त्रिभुजीय शिक्षामा जो ड दिइएको  छ । काठमाडौ ंमा स् थापना भएको  पथिक फाउण्डे शनले  त्रिभुजीय शिक्षाका लागि बहसको  थालनी गरे को  छ । आफैमा कम्युन र आध्यात्मिक परिवे शमा हुर्कदै  गरे को  फाउण्डे शनले  ने पाली शिक्षा प्रणालीमा कस् तो  परिवर्तन ल्याउन खो जिरहे को  छ त ? यसै  सन्दर्भमा फाउण्डे शनका कार्यक्रम संयोजक टोपेन्द्र खनालसँग युगबो धकर्मी जे .एन.सागरले  गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहाँ प्रस्तुत गरिएको  छ । – सम्पादक

पथिक फाउण्डे शनले  के  गर्छ ?

फाउण्डे शनले  अहिले  बहुउद्दे श्यीय कामहरुको  थालनी गरे को  छ । खासगरी शिक्षा, स् वास् थ्य र आध्यात्मिक विषयमा काम गरिरहे को  अवस् था छ । सगसगै  हामीले  सामूहिक जीवनशै ली, अर्गानिक फार्मिङ गाईपालनको  काम पनि गरिरहे का छौ ं । करिव १५ वर्षदे खि काठमाडौ ंको  सतुङगल क्षे त्रमा काम गरिरहे को  छ । पथिक फाउण्डे शनको  नाममा ०६८ सालदे खि दे खिए पनि पहिले दे खि नै  यसले  काम गरिरहे को  थियो  । मुख्यरुपमा यसले  अध्यात्मको  माध्यमबाट मानव चे तनाको  विकास गनेर्  काम गरिरहे को  छ ।

आर्थिकरुपले  कसरी चल्छ फाउण्डे शन ?

गाह्रो  त छ । आध्यात्मिक संस् थाहरु चलाउने  ट्रे ण्ड भने को  कसै ले  दान, दक्षिणा दिएर नै  हो  । गुठी बनाएर पनि चलाउने  गरिएको  छ । तर हामीले  अलि फरक हिसाबले  चलाएका छौ ं । अलि वै ज्ञानिकढंगले  चलाउने  प्रयास गरेका छौ ं । पू“जी, श्रम, उत्पादन प्रक्रिया र अध्यात्मलाई हामीले  एकै  ठाउ“मा जो डे र अघि बढे का छौ ं । हामी श्रममा पनि जो डिएका छौ ं । उत्पादनसग पनि जो डियौ ं । कृषि उत्पादन गर्छांै  आफै  । आफै  पनि हामी विभिन्न दक्षतासहितका व्यक्तिहरु छौ ं । को ही डाक्टर, को ही इञ्जिनियर, को ही प्राविधिकहरु छौ ं । यी सबै  मान्छे हरु कृषि उत्पादनमा लागे का छौ ं । जसले  हाम्रो  गास, वासका लागि अरु कसै को  मुख ताक्नुपनेर्  अवस् था छै न । हामी कम्युन जीवनशै लीमा बा“चे का छौ ं । जसले  सामूहिकतामात्रै  हो इन एउटा चे तनाको  विकास समे त गरे को  छ ।

एकल परिवार र स्वार्थ मौ लाइरहे को  बे ला कम्युन कसरी टिकाउनुहुन्छ त ?

हामीले  अध्यात्मलाई अ“गाल्दा धनलाई बे वास् ता पनि गरे का छै नौ ं । त्यसै ले  एउटा खुट्टा ध्यान वा अध्यात्म हो  भने  अकोर्  खुट्टा धन हो  । यसलाई अझ हामीले  के  भन्छांै  भने  पूर्वको  ज्ञान र पश्चिमको  प्रविधि अर्थात धनलाई पनि आत्मसात गरे का छौ ं । नै तिकता, ज्ञान, ध्यान र अध्यात्मको  माध्यमबाट भित्रबाटै  उत्पादन गनेर्  र बाहिरबाट धनको  आर्जन । त्यसै ले  भित्र र बाहिर दुबै  बलियो  भयो  भने  मान्छे ले  शान्तिको  महसुस गर्छ । बाहिरी जीवनले  मात्रै  पश्चिम छटपटाइरहे को  छ ।

धन त छ तर उस“ग खो क्रो पन पनि स“गै  छ । उसमा नै तिकता, शान्ति पनि चाहिन्छ । त्यो  खालको  चे तना अध्यात्मले  मात्रै  दिन्छ । जुन अन्धविश्वासी हो इन शुद्ध वै ज्ञानिक अध्यात्मले  मानिसमा चे तनाको  विकास गर्छ । कसरी गर्छ त भन्दा ध्यान र यो गका माध्यमबाट हुन्छ । कस् तो  चे तना त भन्दा मानवीय चे तना । एउटा डाक्टरले  मृगौ ला प्रत्यारो पण गरे र जीवन दिन्छन् । तर मृगौ ला निकालिदिए भने  त जीवन सकिन्छ नि  । त्यसै ले  यी सबै  पक्षलाई आत्मसात गरे र हामी सामूहिकता र अध्यात्मलाई जो डे र अघि बढे का छौ ं ।

समाज साघुरिदै  गइरहे को  बे ला तपाइ“हरु सामूहिकतातिर जादै  हुनुहुन्छ सम्भव छ हो ला र ?

यो  पनि चे तनाले  नै  निर्धारण गनेर्  कुरा हो  । पहिला पहिला मान्छे हरुले  सामूहिकतामा ल्याउने  प्रयास गथ्यौर् ं । जुन बन्दै नथ्यो  जबर्जस् ती गरिन्थ्यो  । हाम्रो  चे तना सामूहिक नै  हुन खो ज्छ । तर त्यो  चे तना एक ठाउ“मा गएर फस् यो  । चे तना आत्मके न्द्रित हुन पुग्यो  । जति आत्मके न्द्रित हुनपुग्यो  । त्यति तनाव पनि बढ्यो  । जस् तो  मान्छे ले  घर बनाउ“छ त्यसपछि पर्खाल खो ज्छ । मान्छे  जति व्यक्तिगत सम्पत्ति जो ड्छ त्यसको  ५० प्रतिशत दुःख त्यसको  संरक्षणमा खर्चिन्छ । यी सब गतिविधिले  मान्छे  आत्मके न्द्रित हु“दै  गएको  दे खिन्छ । तर मान्छे  एकअर्कास“ग जो डिएको  छ । जस् तो  हामीले  लिने  अक्सिजन विरुवाबाट आउछ । तर तपाइले  सिलिण्डरको  अक्सिजनले  त जीवन चलाउन सक्नुहुन्न । त्यसै ले  तपाइ“को  कने क्सन विरुवासग छ । तपाइलाई यो  कुराको  महसुस भयो  भने  मे रो  आधा फो क्सो  त विरुवासग छ भन्ने  सो च्नुहुन्छ । यो  संवे दनशीलता तपाइ“ले  प्राप्त गर्नुभयो  भने  तपाइले  आफ्नो  स् वार्थका लागि रुख काट्न सक्नुहुन्न । त्यसै ले  तपाइ“मा त्यो  संवे दनशीलता जागृत भयो  भने  अथवा समाजका अरु मान्छे  पनि मे रा लागि हुन् भन्ने  कुराको  महसुस भयो  भने  सामूहिकता कसले  नकार्न सक्छ र ? त्यसै ले  यथार्थ के  हो  भने  न तपाइ‘“ आत्मनिर्भर हो  न त परनिर्भर । तपाइ“ अन्तरनिर्भर हो  । यो  कुराको  बुझाइले  सामूहिकताको  परिकल्पना गरिएको  हो  । हामीले  जुन कम्युनको  अभ्यास गरिरहे का छौ ं । समाजलाई दे खाउन पनि हो  । एउटा मान्छे ले  म मे रो  धनले  बा“च्छु भन्छ तर उसलाई अरु मान्छे  चाहिन्छ । धनले  बाच्न सकिदै न । छिमे की चाहिन्छ, समाज चाहिन्छ त्यो  कहा“ छ त भन्दा सामूहिकतामा छ भन्ने  हिसाबले  हामीले  कम्युनको  अभ्यास गरे का छौ ं ।

शिक्षामा नया कुरा ल्याउनु भा हो  र ?

पथिकले  प्रस्ताव गरे को  शिक्षा त्रिभुजीय शिक्षा हो  । खासगरी ने पालमा गरिवी, बे रो जगारीको  समस् या छ । पढिसके पछि पनि बे रो जगारीको  समस् या भो ग्नु परे को  छ । डिग्री ले वलको  अध्ययन गर्दा त १६÷१७ वर्ष लगानी गरे को  छ । १७ वर्षसम्मको  लगानी गरे र पनि साउदी, कतार जानुपर्छ भने  त्यो  भन्दा बिडम्वनाको  कुरा के  हुनसक्छ ? यस् तो  अवस् था आउनुमा विद्यार्थीको  कमजो रीले  हो इन । उसलाई यस् तो  सा“चो मा हालियो  जसले  गर्दा ऊ १७ वर्षपछि पनि के ही गर्न नसक्ने  पंगु मान्छे  बन्यो  । त्यसै ले  प्रचलित शिक्षा किन यस् तो  भयो  त भन्दा यो  सूचनामुखी भएको  कारणले  हो  । उसले  गुरुले  दिएका सूचना घो क्ने  मात्रै  काम गर्छ । जीवन उपयो गी सीपहरु नसिके रै  ऊ लक्का जवान हुन्छ र ऊ व्यावहारिक हुन सक्दै न । अकोर्  कुरा हाम्रो  समाजले  के  भन्छ भन्दा तिमी कुन जातका हौ , कुन धर्मका हौ , कुन राष्ट्रियताका हौ , कुनै  तिमी लिंग, वर्गका हौ , धनी, गरिव, यो  वा त्यो  पार्टीका हौ  । यस् ता कुराहरुले उसको  दिमाग भरिएको  छ । त्यसै ले  ऊ हजार दिशामा खण्डित छ ।

जब ऊ आफै  खण्डित हुन्छ नि उसको  खुशी भा“डिन्छ । सामाजिक, सांस् कृतिक शिक्षाले  हामीलाई खण्डित गरे को  छ यसलाई करे क्सन गर्न सकिन्छ भन्ने  हो  । यी दुबै  कुरालाई करे क्सन गर्न मानवीय शिक्षा आवश्यक पर्छ । हामी जात, धर्म, वर्ण, लिंग, क्षे त्र हुनुभन्दा पहिले  मानव हौ ं । यो  कुरालाई बुझाउन जरुरी छ । यो  त्रिभुजीय शिक्षाको  पहिलो  भुजा हो  । अकोर्  भुजा भने को  जुन परम्परागत सूचनामुखी शिक्षा छ यसलाई दक्षतामुखी वै ज्ञानिक शिक्षामा परिणत गर्नुपर्छ । यसले  के  गर्छ भन्दा कक्षा एकदे खि नै  विद्यार्थीको  रस, रुचि जुनमा छ त्यो  दिशामा पठनपाठन गदैर्  लगियो  भने  कक्षा १२ पास गर्दा ऊ हो नहार प्रतिभाशाली भएर निस् िकन्छ । किनकि त्यो  विषयमा उसको  रुची छ । त्यसै ले  शिक्षक, शिक्षा नीति, पाठ्यक्रम त्यो  हिसावले  टे «ण्ड गनेर्  हो  भने  ने पालको  शिक्षाको  अवस्था आमूलरुपमा परिवर्तन हुन्छ र जुन खालको  बे रो जगारीको  समस् या छ त्यसको  अन्त्य भएर जान्छ । किनभने  जनशक्ति उत्पादन भयो  भने  ने पाल स्रो तको  हिसावले  धनी दे श हो  । स्रो त यही छ जनशक्ति दक्ष उत्पादन भयो  भने  यही जस् तो सुकै  काम गरे र खान सकिन्छ । ते स्रो  कुरा के  हो  भने  चे तनाको  शिक्षा । मान्छे  पदार्थ मात्रै  हो इन, ऊसग चे तना पनि छ । त्यो  चे तनालाई खुराक पुग्या छै न । त्यसै ले  मान्छे ले  आत्महत्या गरिरहे को  छ । त्यसै ले  मान्छे  दुव्र्यसनमा फसे को  छ । त्यसै ले  मान्छे  तनावमा छ । मान्छे लाई बा“च्ने  कलासहितका विभिन्न तीनवटा कला सिकाउन सकियो  भने  मान्छे  जहा“ पनि टिक्न सक्छ ।

यो  सबै  कुराको  शुरुवात कहाबाट गनेर्  त ?

पहिलो  कुरा यो  आवश्यकता हो  कि हो इन भने र बहसमा लै जान खो जे का छौ ं । त्यसै ले  मिडियामार्फत गर्न खो जे को  कुरा के  हो  भन्दा यो  विषयलाई बहसमा लै जाने  हो  । हामी सुतुरमुर्गशै लीमा सुते र बसे र त के ही हु“दै न । त्यसै ले  जो  शै क्षिक अभियानमा लागे का छन् उनीहरुलाई यस् तो  बहसमा ल्याउन खो जिरहे का छौ ं । जसले  चिन्तन मनन गरो स् । दो स्रो  चाहि“ अभिभावकमा पनि सचे तना पु¥याउन खो जिरहे का छौ ं । अभिभावकले  सन्तानको  संरक्षण त गरिरहे का छन् । तर उनीहरु दुव्र्यवसनमा फस् दै छन् कि ? वा अभिभावककै  बानी व्यहो राले  बच्चाहरुले  के  सिक्दै छन् ? भन्ने  कुरालाई अभिभावकहरुलाई कसरी जिम्मे वार बनाउन सकिन्छ भन्ने तिर हामी लागे का छौ ं । मै ले  कस् तो  मान्छे  उत्पादन गदैर् छु ? भो लि बाआमालाई वृद्धाश्रममा लगे र ठे क्का दियो  भने  त सन्तान गलत जन्माएछु भन्ने  मात्रै  हो ला अहिले  नै  कसरी जिम्मे वार नागरिक बनाउने  भन्ने  विषयमा अभिभावक पनि लाग्नुपर्छ । उहा“हरुलाई जागरुक बनाउने  काममा हामी लागे का छौ ं ।

अनि स्वास्थ्यमा गर्न खो जे को  के  हो  ?

अहिले  तपाइ“ बजारमा जानु भयो  भने  पाचवटा किराना पसलपछि एउटा औ षधि पसल भे टिन्छ ।  औ षधि पनि दै निक उपभो ग्यवस् तु जस् तो  भइसके को  छ । स् वास् थ्य समस् या दिनप्रतिदिन बढ्दो  छ । ट्याव्ले ट खाएर स् वास् थ्य धान्ने  जुनखाले  नीति छ यो  खतरनाक छ । हाम्रो  जुन जीवनशै ली छ खानपान, आहारविहार यी सबै को  कारणले  रो गहरु आइरहे का छन् । २५ सय वर्ष पहिले  गौ तम बुद्धले  के  भन्नु भएको  थियो  भने  स् वास् थ्य एक्लै  प्राप्त गनेर्  वस्तु हो इन । तपाइले  गनेर्  कर्म, व्यवहार, आचरण यी सबै स“ग स् वास् थ्य जो डिएको  छ । त्यसै ले  शरीर, मन र चे तनाको  सामन्जस् यता हुने गरी स्वास्थ्यलाई सम्बो धन गर्न सकियो  भने  मात्रै  स् वस् थ भइन्छ । स् वस् थ हुनु भने को  रो गबाट मुक्ति हुनु हो इन । ऊ मानसिकरुपमा विक्षिप्त छ । तर शारीरिकरुपमा रो ग छै न भने  पनि ऊ स् वस् थ मान्छे  हो इन । त्यसै ले  पथिक फाउण्डे शनले  एकीकृत स् वास् थ्य पहुचको  कुरा गरे को  छ ।

त्यसै ले  त्यसमा आयुवेर् द पनि आउनुपर्छ त्यसमा, अध्यात्मको  ध्यान पनि जो डिनुपर्छ भने  यो ग, प्राणायाम, हो मियो प्याथी पनि जो डिनुपर्छ । कसले  कहाबाट असल से वा दिनसक्छ । यसमा एलो पे थिक पनि जो डिनुपर्छ । तर शुरुमै  हो इन । ग्याष्ट्रिक भयो  शुरुमै  एलो पे थिक खाने  हो इन । ग्याष्ट्रिकको  समस्या खानपान र रहनसहनको  कारणले  आएको  समस् या हो  । त्यसै ले  खानपान,  रहनसहन सुधारे र पो  उपचार हुनसक्छ । औ षधिले  स् वास् थ्यको  संरक्षण हुदै न भन्ने  कुराको  सचे तना फै लाउने  काम फाउण्डे शनले  गर्न खो जिरहे को  छ । मान्छे हरुले  दिनभरि मनलाग्दी खाने  अनि साझ ट्याव्ले ट खाएर समाधान खाज्ने  बानी छ । औ षधिको  साइड इफे क्ट हुन्छ । औ षधिले  काम गरे कै  छै न । त्यसै ले  हामी त्यहा“बाट फर्किनुपर्छ है  भन्ने मा सचे तना फै लाउन लागिरहे का छौ ं । हामी आरो ग्य पथमा लाग्नुपर्छ ।

तपाइ“हरुले  नियमित यो गाशन गर्नुभएको  छ भने  तपाइ“को  ५० प्रतिशत रो गको  निदान अग्रिम गरिसक्नु भएको  छ । त्यसले  पाचनशक्ति, प्रतिरो धात्मक शक्तिको  बृद्धि गदैर्  जान्छ ।

कम्युन, आयुवेर् द र अध्यात्म सगसगै  कसरी जान्छन् ?

प्रचलित परिभाषा जुन छ कम्युनको  त्यो  कम्युनिष्टबाट आएको  छ । तपाइ“लाई थाहा छ कम्युनिष्ट फिलो सो फीले  ने पालमा लामो  समयदे खि काम गरिरहे को  छ । माक्र्सवादी सिद्धान्तले  के  भन्छ भने  बर्गविहीन अवस् थामा कम्युनको  कल्पना गर्न सकिन्छ भन्ने  हो  । त्यो  अनुसारको  न वर्ग छ न बने का कम्युन रहन सके का छन् । कार्ल माक्र्सले  धनी र गरिवबीचको  ग्याप छ त्यसलाई समाप्त गनेर्  भन्नुभयो  । तर त्यो  समाप्त गनेर्  कुरामा अलिकति कमजो री रह्यो  । मानिस गास, बासमा मात्रै
अड्किदै न । शुरुमा गास, बासको  आवश्यकता हो  । त्यसपछि उसले  स् वतन्त्रता खो ज्छ । प्रे म खो ज्छ । मानसम्मान खो ज्छ । मान्छे का थुप्रै  आवश्यकता छन् । जब एउटा आवश्यकता पूर्ति हुन्छ त्यसपछि ऊ स् वाभाविकरुपमा अकोर्  आवश्यकता अगाडि ल्याउछ । बिभिन्न आवश्यकतामध्ये  उसलाई चे तना, ज्ञानको  आवश्यकता पर्छ । खान, लाउन त सबै ले  पाएका छन् । म जन्मिएको  किन ? जीवनको  अर्थ खो ज्न थाल्छ मान्छे ले  । जीवनको  अर्थको  उत्तर अथवा चे तनाको  ज्ञान अध्यात्मले  दिन्छ । नमिले  जस्तो  लाग्छ कि त्यही मान्छे  पदार्थमा पनि छ र चे तनामा पनि । उसलाई रो टी पनि चाहिएको  छ र शान्ति पनि । रो टी र शान्तिबीचको  कने क्टिभिटी कम्युन र अध्यात्म हो  ।

कसरी लागु गनेर्  त ?

हो  । गाह्रो  छ । अहिले कै  अवस्थामा गाह्रो  छ । तर पहिले  त यो  आवश्यकता हो  कि हो इन भन्ने  कुरालाई स् थापित गर्नुपर्छ । त्यसै ले  पथिक फाउण्डे शनले  त्यसको  शुरुवात गरे को  छ । हामी अहिले  दे शका विभिन्न स् थानमा पुगे र यो  विषयमा छलफल गरिरहे का छौ ं । दाङलगायत धे रै  जिल्लामा हामी पुगिसके का छांै  । यसलाई बहसमा लै जानुपर्छ । यदि यो  आवश्यकता हो  भन्ने  लाग्यो  भने  कुनै  दिन सबै ले  आत्मसात गनेर् छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top