Free songs
Home / समाचार / संक्षिप्त समाचार / ज्ञानमालामा अभिभावकलाई प्रशिक्षण

ज्ञानमालामा अभिभावकलाई प्रशिक्षण

महे श बस्नेत

घो राही । घो राही–१६ सर्रास् िथत ज्ञानमाला एके डे मीले  क्रियाकलापमा आधारित शिक्षण सिकाइबारे  सो मवार र मंगलवार अभिभावकहरुलाई प्रशिक्षण दिएको  छ । घो के र भन्दा व्यवहारिक अभ्यास गरे र सिकाई प्रभावकारी हुन्छ भन्ने  मान्यताका साथ ज्ञानमालाले  यसै  वर्षदे खि क्रियाकलापमा आधारित पाठ्यक्रम लागु गरे को  छ ।

विद्यार्थीहरुको  शारीरिक, मानसिक, सामाजिक, संवे गात्मक तथा शै क्षिक विकासका लागि बिभिन्न क्रियाकलाप गराएर व्यवहारिक शिक्षण सिकाइ गराउ“दै  आएको  विद्यालयका प्रिन्सिपल के शवराज गिरीले  बताउनुभयो  । विद्यार्थीहरुको  सर्वाङ्गीण विकासका लागि विद्यालय र शिक्षक÷शिक्षिकाहरुको  मात्र नभई अभिभावकहरुको  पनि महत्वपूर्ण भूमिका रहने  हु“दा अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुप्रति जिम्मे वारीबो ध र सचे त गराउन प्रशिक्षण दिइएको  उहा“ले  जानकारी दिनुभयो  ।

पूर्वप्राथमिक तहदे खि माध्यमिक तहसम्म अध्ययन गनेर्  विद्यार्थीहरुका अभिभावकहरुलाई क्रियाकलापकै  माध्यमबाट विद्यालयमा प्रशिक्षण दिइएको  थियो  । प्रशिक्षण कार्यक्रममा सहभागी अभिभावकहरुले  क्रियाकलापमा आधारित सिकाई प्रभावकारी भएको  बताए । व्यवहारिक ज्ञान हासिल गर्न क्रियाकलाप के न्द्रित शिक्षण जरुरी रहे को  उनीहरुको  प्रतिक्रिया थियो  । कार्यक्रममा क्रियाकलापमा आधारित शिक्षण सिकाइका विज्ञ ढुण्डीराज गिरीले  प्रशिक्षण दिनुभएको  थियो  । हालसम्म पूर्वप्राथमिक तहमा मात्रै  शुरु भएको  क्रियाकलापमा आधारित शिक्षण अब मावि तहसम्मै  सञ्चालन गरिने  उहा“ले  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top