Free songs
Home / समाचार / संक्षिप्त समाचार / सामुदायिक वनमा लोकतान्त्रिक प्यानल विजयी

सामुदायिक वनमा लोकतान्त्रिक प्यानल विजयी

प्रेम तिवारी

तुलसीपुर । सम्झना सामुदायिक वन उपभो क्ता समूह तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाडाखुट्टीको  शनिवार निवार्चन सम्पन भएको  छ ।

सम्झना सामुदायिक वन उपभो क्ता समूहको  कार्यसमितिको  अवधि समाप्त भएकाले  सहमतिमा वामगठबन्धन र लो कतान्त्रिक प्यानलले  आ–आफ्नो  दाबी गरे काले  सहमति हुन नसके र निवार्चन गर्नु परे को  थियो  ।

सम्झना सामुदायिक वन उपभो क्ता समूहमा तीन सय ७१ मतदाता संख्या रहे को  थियो  जसमा तीन सय ५६ मत खसे को  निर्वाचन कमिटीका संयो जक खगे न्द्र खरे लले  बताउनुभयो  । लो कतान्त्रिक प्यानल र वामगठबन्धन गरी दुई टिम चुनावी मै दानमा उत्रिएका थिए ।

जसमा लो कतान्त्रिक प्यानलको  पुरै  टिम विजयी भएको  छ  । जसको  अध्यक्ष पदमा मीनबहादुर के सी दु्ई सय ३२ मत प्रापत गरी विजय हुनुभएको  छ भने  प्रतिस्पर्धी वाम गठबन्धनका डिलाराम कडे लले  एक सय सात मत प्राप्त गर्नुभएको  छ  । उपाध्यक्षमा युवराज ओली दुई सय २९ मत प्राप्त गरी विजयी हुनुभएको  छ भने  उहाका प्रतिस्पर्धी शिवलाल के सीले  एक सय तीन मत प्राप्त गर्नुभएको  छ ।

त्यसै गरी सचिवमा ललिता के सी दुई सय ३१ मत ल्याई विजय हुनुभएको  छ भने  उहा“का प्रतिस् पधी टीका लामिछाने ले  एक सय दुई मत प्राप्त गर्नुभएको  छ ।

को षाध्यक्षमा इन्द्रलाल खराल दुई सय १७ मत ल्याई विजयी हुनुभएको  छ भने  उहँ“का प्रतिस् पर्धी अनन्तबहादुर के सीले  एक सय १२ मत प्राप्त गर्नु भएको  छ । सहसचिव पदमा खुमबहादुर रावल दुई सय २८ मत प्राप्त गरी विजयी हुनुभएको  छ भने  उहा“का प्रतिस् पर्धी पो षणराज लामिछाने ले  एक सय सात मत प्राप्त गर्नुभएको  छ  । जनजाति महिला सदस् य भीमकुमारी छन्ते ल दुई सय १८ मत प्राप्त गरी विजयी हुनुभएको  छ भने  उहा“का प्रतिस् पधी विष्णु गुरुङले  ९२ मत प्राप्त गर्नुभएको  निर्वाचन कमिटीका सदस् य रो मबहादुर रानाले  बताउनुभयो  । त्यसै गरी खुला सदस् यमा लो कतान्त्रिक प्यानलका रामबहादुर डागी, वाम गठबन्धनकी दलित
महिला सदस् य रामकली विक निर्विरो ध निर्वाचित हुनु भएको  निवार्चन कमिटीका सदस् य हिरालाल रानाले  जानकारी दिनुभयो  ।

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन कमिटीका संयो जक खगे न्द्र खरे लले  शपथ खुवाएर पदभार गराउनुभएको  छ । त्यसै गरी समदर्शी युवा क्लव तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउ“को  प्रथम साधारणसभा सम्पन्न भएको  छ ।

क्लवका अध्यक्ष टे कराज के सीको  अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष वीरबहादुर विक (विजय) को  प्रमुख आतिथ्यतामा भएको  प्रथम साधारणसभामा कलिभान रो का, परिर्वतन कृषि सहकारी संस् थाका अध्यक्ष जीतबहादुर ओ ली, ज्ये ष्ठ नागरिक वडा कमिटीका संयो जक लो कमणि पाण्डे , युवराज बुढाथो की, पदम खड्का, नरे श गिरी, झविलाल घिमिरे लगायतले  बो ल्नुभएको  थियो  ।

कार्यक्रममा संस् थालाई अतुलनीय यो गदान दिएका दुईजना युवा चे तमान से जुवाल, कलिभान रो का र एकजना अपाङ्ग टे कबहादुर विकलाई प्रमाण पत्र र नगदले  सम्मान गरिएको  थियो  । क्लवका उपाध्यक्ष यमन खड्काको  स् वागत मन्तब्यबाट शुुरु भएको  कार्यक्रमको  सञ्चालन ऋषि परियारले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top