Free songs
Home / विचार / व्यवसायीले  बजार अनुगमन नपर्ख

व्यवसायीले  बजार अनुगमन नपर्ख

गोविन्द खड्का

धो रो रो रो  आवाज निकाल्दै  रक्सी नालामा घो प्ट्याउदा भरतपुर क्षे त्रमा धे रै का कान ठाडा भएका थिए । आफ्नो  पनि फालिदिन्छन् भन्ने  त्रास धे रै मा थियो  । अलि परसम्मका पनि व्यवस् थापनमा लागे का दे खिन्थे  ।

अनुगमनमा जो  आए पनि फरक पदैर् न भन्ने  गरी ढुक्क रहे का व्यवसायी खासमा भे टिएनन् । आफूलाई प्रतिष्ठित व्यवसायी भन्ने ले  पनि गल्ती गरे को  भे टिएको  छ । धेरै व्यवसायीले  मात्र कानूनसम्मत व्यवसाय गरे का छन् । यसको  मतलव तस् कर र भ्रष्टको  दे श बन्न सजिलो  छ ।

अनुगमन टो लीले  सानातिना खुद्रा पसल गनेर् हरुले  पनि आफ्ना सामानमा उपभो ग्य मिति ख्याल नगरे को  भे टायो  । उपभो ग्य मिति नभएकै  कारण कतिपय पसलको  सबै  विस् कुट उठाएको  थियो े  । लाइसे न्स नभएकै  कारण पसलको  सबै  महंगो  रक्सी अनुगमन टो लीले  उठाएको  थियो  । पसलै  रित्तिने  गरी अनुगमन टो लीले  लै जाने  व्यवसाय किन गरिन्छ ? कमजो री कसको  हो  ?

उपरखुट्टी लगाएर ठालु बनी से खी झानेर्  हाम्रो  शान मानिन्छ । घुम्रिएर काम गर्न लागे को लाई अपमान गरिन्छ । आरनमा काम गरिरहे को  अनौ ठो  पे शा ठानिन्छ । बगरका गिट्टी कुटे को लाई व्यापक प्रचारप्रसार गरिन्छ । उनीहरुको  संघर्षमय जीवनको  सम्मान हो इन दया दे खाएर हे ला गनेर्  चलन छ । श्रमको  सम्मान गर्न हो इन कि काम गरिरहे का नागरिकलाई भड्काउने  पे सै  छुट्याउने  संस् कार छ ।

पसल अगाडि घाममा पिठ्यू“ से काएर दिन धके लिरहे का धे रै  छन् । उनीहरु आफ्नो  पसल अगाडिको  प्लाष्टिक टिप्दै नन् । नाला दुर्गन्धित भएको  दे ख्दै नन् । पसल व्यवसायमा बसे र मो बाइल खे लाएर बिताएका हुन्छन् । छिटुवामा तरकारी बे च्दै  हि“ड्ने लाई निम्छरो  व्यवहार दे खाउ“छन् । को ही ग्राहक आएपछि बे च्ने  हो  । नत्र कुरे र बिताउने  हो  । त्यो  सुहाएको  हु“दै न । कम्तिमा सामानको  धुलो  झानेर् , त्यसमा रहे को  उपभो ग्य मिति जा“च गनेर् , खराब भएको  अलग गर्न त सकिन्छ नि ?

पसलमा रहे का सामानको  अवस् था हे र्न नभ्याउने  व्यस् तता थो रै को  छ । कुन सामान छ, त्यसको  उपभो ग्य म्याद कति हो  ? भने र खो जतलास गर्न सक्छन् । ठूला पसलहरुले  पनि कर्मचारी परिचालन गर्न सक्छन् । उनीहरुले  पसल तथा गो दामको  सामान जा“च गरे र अलग्याउ“न सक्छन् । म्याद गएका सामान फिर्ता गर्ने  र नमिल्ने लाई नष्ट गनेर्  मनसाय मात्रै  हुनुपर्छ ।

अधिकांश उपभो क्ताले  उपभो ग्य मिति हे दैर् नन् । बिग्रे का खाने कुरा पनि किने र लै जान्छन् । त्यही स् तरका कतिपय पसले हरु पनि छन् । कतिपय उद्यो ग नै  खराब छन् । तिनले  उपभो ग्य मिति हाले को  पत्ता लगाउनै  सकिन्न । कति धे रै  निज्याउ“दा पनि उत्पादन र उपभो क्ता मिति भे टिन्न । तिनलाई सरकारले  तह लगाउनुपनेर्  हो  । यहींको  उत्पादन पाउरो टी वे करीको  समे त म्याद थिएन । सबै ले  हाले पछि म पनि हाल्छु भन्ने  व्यवसायीको  भनाइ थियो  । पाउरो टी तथा बे करी समिति नै  गठन गरे र अशो क श्रे ष्ठ, शरद थापा, नरे श श्रे ष्ठलगायतको  सक्रियतामा सम्भव भयो  । दाङ जिल्ला उद्यो ग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको  चल्तापुर्जा ने तृत्वले  कार्यान्वयनमा ल्यायो  । यही विषय जिल्लाका अरु बजारमा कार्यान्वयन भएको  दे खिन्न ।

अनुगमनको  क्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणे शप्रसाद आचार्यले  ठूलै  पसलबाट म्याद गएको  सामान निकाल्नुभयो  । ती व्यवसायीले  हो इन हजुर यो  फिर्ता गनेर्  हो  भने र हात जो ड्नुभयो  । आचार्यले  अब फिर्ता हामीले  गछौर् ं तपाइ“ले  पदैर् न भन्दिनुभयो  । आचार्यको  भनाइ थियो – म्याद गएको  सामान अलग गरे र राख्नुपर्दथ्यो  । भित्र गो दाममा स“गै  राख्नुभएको  छ । सबै भन्दा पुरानो  दे खिने  सामान ताने र म्याद हे नेर्  आचार्यको  बानी थियो  । ती व्यवसायीले  ‘मै ले  टाडीमा राखे को  छै न । भित्र–भित्र गो दाममा त जे  पनि राख्न पाइन्छ ।’ यसमा अनुगमनमा सहभागी उपमे यर सीता न्यौ पाने , दाङ जिल्ला उद्यो ग वाणिज्य संघका उद्यो ग उपाध्यक्ष वसन्त जो शी लगानी गरे को  पै सा फिर्ता आउ“छ, कम्पनीले  दिन्छ भने  त के  भो  त, घाटा नहुने  काम गरौ ं भन्ने मा सहमत हुनुहुन्थ्यो  । यसमा मे रो  असमति छ भने र आचार्यले  असन्तुष्टि जनाउनुभयो  । साना पसलमा फाल्ने  ठूलामा फिर्ता हुन्छ भने र छो ड्न सकिन्न भन्दै  उठाउन आदे श दिनुभयो  । प्रहरीले  लगिछो डे  । अन्तबाट पनि यस्तै समान जफत गरे को  हुनाले  यसरी लै जानु न्यायिक थियो  ।

धे रै  पसल व्यवसायमा दर्ता प्रमाणपत्र नभे टिदा नया“ समस् या खडा भएको  छ । पसलमा बस् ने ले  नभे टाउने , राख्ने वाला सम्पर्कमा नहुने  दे खियो  । उनीहरुले  टंगाएर छो डे को  भए सजिलो  हुने  थियो  । दर्ता भए पनि प्रमाण नभे टिदा के हीको  मदिराजन्य पदार्थ जफत भएको  छ । प्रमाणपत्र ताल्चा लगाएर आफू काममा हि“ड्ने  गरे को  भे टियो  । नवीकरण नगरिएका व्यवसाय पनि भे टिएका छन् । उनीहरुले  पनि आफ्नो  कमजो री हो  भन्दै  सुधार्नुपर्छ । तर स् थायी भए गनेर्  चले न भने  किन दर्ता गनेर्  ? भर्खर दुईचार महिना भयो  । त्यसै ले  दर्ता गरे का छै नम् भन्थे  ।

के हीले  फुर्सद नपाएर पनि नवीकरण नगरे को  जानकारी दिए । उनीहरुले  एउटा सरकारको  तीन ठाउ“मा कर तिर्नुपनेर्  नियममा आपत्ति जनाएका छन् । स् थानीय सरकार बनिसके पछि सबै ले  त्यहीं दर्ता गनेर्  र नवीकरण गनेर्  व्यवस् था मिलाउनुपर्छ भन्ने  माग छ । स् मार्ट सिटीको  अवधारणा छ । बत्तीको  बिल इ से वावाट तिर्न मिल्ने  भएको  छ । व्यवसायी भने  कर तिर्न घुस बो के र कार्यालयमा पुग्नुपर्छ । समयमा काम हु“दै न । सबै  ठाउ“मा तिनेर्  रकम एकमुष्ट दिने  गरी व्यवस् था मिलाउन माग छ । यो  जायज मागप्रति उद्यो ग वाणिज्य संघले  पहल गर्न जरुरी छ ।

पसलभित्र पस् यो  नै  फो हो रको  रास थियो  । खुसुक्क प्रहरीहरु ग्राहक सुत्ने  को ठामा पुगे छन् । उनीहरु जंगिदै  आए । ए साहुजी त्यहा“ को  बस् छ ? जवाफ आयो  ग्राहक, अनि चुरो टका ठुटा मात्रै  छन् । बढारे को  पनि छै न । सबै तिर धुलै धुलो  छ । गन्ध आउ“छ । है ट यस् तो मा को  मान्छे  बस् छ ? हो टलवालाको  जवाफ थियो  । रात विरात आएकालाई सुताउने  हो  । यस् ता कमजो री अनुगमनले  भे टायो  ।

यतिबे ला अनुगमन अलि सक्रिय भएको  छ । कहिले  औ षधि, कहिले  चाउमिन, फलफूल, खाद्य, हो टल, विद्यालय, सरकारी कार्यालय हरे कको  पालो  पालो  अनुगमन गरिएको  छ । दिनदिनै  अनुगमन चाडपर्वको  बे लामा दे खिएको  छ । अरु बे लामा छड्के  अनुगमन हुने  गरे को  छ । यसको  अर्थ अनुगमनलाई सघन बनाइ“दै छ । सरकारको  नीति नियम बाहिर रहे र कसै ले  पनि व्यवसाय चलाउन सक्दै न । खरीद बिल र बिक्री बिल मिलाउन नसक्ने , कारो वार नदे खाउने  र करछलिका, अण्डरविलिङका समस् या के ही लामो  समय रहलान् । दर्ता नगरे रै  व्यवसाय गर्न भने  अब सकिन्न ।

चाडपर्वको  मौ समी अनुगमन भने र सदाबहार टिप्पणी चलिरहे को  सुनिन्छ । यहा“ अनुगमन गरी हुन्छ र ? फलानो  ठाउ“को  हे र्नुछै न भन्ने  फटाहाहरु पनि छन् । एउटाका मात्रै  फाले र हुन्छ । यस् ता त कति छन् कति । सबै  फाल्नुप¥यो  नि ? उपमे यर हि“डे र हुन्छ कर्मचारी खटाउनुप¥यो  । यस् ता कुरा सुनिन्छन् । एकै चो टि सबै  समाधान हु“दै न । कम्तिमा दर्ता नभएको  पसल उद्घाटन गर्न संघका मान्छे हरु जान छो ड्नुपर्छ । कर नतिनेर्  पसल व्यवसायीको  उपमहानगरपालिकाले  फो हो र उठाउनु हुन्न । वडा कार्यालयदे खि सरकारका कुनै  पनि काममा दर्ता नभएका पसल व्यवसायबाट कारो वार गरिनु हुन्न । अनुगमन नगरले  गरे  पनि प्रक्रियामा ल्याउने  दायित्व वडा कार्यालयले  सम्झिनुपर्छ । टो ल विकास संस् थाहरुले  जिम्मे वारी लिनुपर्छ ।

पूर्णरुपमा नियमसम्मत चले को  को ही छै नन् । सरकारका उच्च पदस् थ अधिकारीहरु सबै  भन्दा बढी उल्लंघन गर्छन् । से तो  प्ले टवाला गाडी चलाउने हरुले  लाइसे न्स व्लुवुकको  वास् ता गदैर् नन् । अहिले  बल्लतल्ल ठूला ठे के दारलाई मुद्दा लगाउने  कदम शुरु भएको  छ । सांसद पद निलम्बन गरे र पप्पु ठे के दारलाई कारवाही गरियो  । क्रमशः सुधार ह“ुदै छ । सिष्टममा ल्याउने  प्रयत्न गरिदै छ । हामीले  आफ्नो  स् थानीय सरकारमा कर तिरिरहे का छौ ं । हाम्रा मे यर, उपमे यर र वडाध्यक्षहरु त्यही रकम दुरुपयो ग गरे का छन् भने  खो जौ ं । वडा सदस् यले  पनि तलव खाएका छन् ।

तिनले  काम गरे का छै नन् भने  लतारे र काममा लगाउ । सबै  जनप्रतिनिधिले  काम गर्नुपर्छ । त्यसवापत हामीले  तिरे को  करबाट तलव खान्छन् । उनीहरुलाई घिसारे र काममा लगाउने  है सियत बनाउन आफू नियमसम्मत चल्नुपर्छ । स् थानीय सरकारले  फो हो र उठाएन । अन्य सुविधा दिएन भने र गाली गनेर्  हो  भने  आफू नियम कानूनअनुसार चले को  हुनुपर्छ । त्यो  भने को  दर्ता गरे र व्यवसाय गर्नु । नियमसम्मत तरीकाले  नवीकरण गर्नु पनि हो  । हाम्रो  करले  बाच्ने  हामीलाई सताउने  भने र प्रश्न गर्ने  वातावरण बनाउनुपर्छ । त्यसै ले  अनुगमन पर्खिने  हो इन । सरकारलाई झक्झक्याउन तयार भएर बस्ने  हो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top