Free songs
Home / समाचार / संक्षिप्त समाचार / वेष्ट दाङ सिंगिङ एण्ड डान्सिङमा अब २० जना

वेष्ट दाङ सिंगिङ एण्ड डान्सिङमा अब २० जना

अर्जुन परियार

हापुरे । पश्चिम दाङमा पहिलो पटक शुरु भएको  वे ष्ट दाङ सिंगिङ एण्ड डान्सिङ स् टार टु थाउजे न्ट से भे न्टी फाइभ पश्चिम दाङस् तरीय गायन तथा नृत्य प्रतियो गिता २०७५ को  डायमड राउण्ड हापुरे मा सम्पन्न भएको  छ ।

गत भदौ  २७ गते बाट अडिसन शुरु गरे को  पश्चिम दाङस् तरीय गायन तथा नृत्य प्रतियो गिता २०७५ मा गायन र नृत्य बिधामा एक सय १२ जना नव प्रतिस् पर्धीहरुले  सहभागिता जनाएका थिए ।

अडिसन राउण्डबाट पास भएकामध्ये बाट सिल्भर र गो ल्डे न राउण्ड पास गरे र नृत्यतर्फ ४० जना र गायन विधातर्फ २१ जना प्रतिस् पर्धीहरुले  डाइमण्ड राउण्डमा स् थान बनाउन सफल भएका थिए ।

शनिवार भएको  डायमण्ड राउण्डबाट गायन बिधामा १० र नृत्य विधामा १० जना टपटे नमा पर्न सफल भएका छन् । टपटे नमा गायन विधाबाट सविना ओ ली, मुके श विक, निर्मल परियार, गो विन्दबाबु बिक, गंगा बिक, पो षण बिक, गो विन्द बिक, संगम बिक, भरत के सी र डम्बर रसाइली पर्न सफल भएका छन् भने  नृत्य विधामा मनिषा डा“गी, गरिमा ओ ली, सुषमा घर्ती, अमृता पुन, पूजा बिक, रमा भण्डारी, आकृति खत्री, डिला विक, रुनिमा पुन र निर्मला दिश्वा मगर पर्न सफल भएका छन् ।

टपटे नमा पर्न सफल प्रतिस् पर्धीले  असो ज २८ दे खि ३१ गते सम्म हापुरे मा सञ्चालन हुने  बडादशंै ँ विशे ष सांस्कृतिक कार्यक्रममा प्रतिस् पर्धा गराएर विजे ता उपविजे ता घो षणा गरिने  कार्यक्रमका नृत्य संयो जक झग्गु भण्डारीले  जानकारी दिनुभयो  ।

संयो जक भण्डारीका अनुसार गायन र नृत्य विधामा विजे ता बन्ने ले  २१ हजार एक सय ११ नगदसहित ट्रफी, प्रमाणपत्र र गायनतर्फको  विजे ताले  एउटा एल्बम रे कर्डिङको  अवसर र नृत्यको  विजे ताले  एउटा गीतमा म्यूजिक भिडियो को  अवसर प्राप्त गनेर्  बताइएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top