Free songs
Home / समाचार / संक्षिप्त समाचार / मोड मुक्तक संग्रह सार्वजनिक

मोड मुक्तक संग्रह सार्वजनिक

युगबो ध समाचारदाता

रो ल्पा  । रो ल्पा जिल्लाभित्रका र जिल्ला बाहिरका सातजना मुक्तककारहरूको  ‘अभिन्न मो े ड’ संयुक्त मुक्तक संग्रह रो ल्पामा विमो चन गरिएको  छ । प्रमुख अतिथि रो ल्पा नगरपालिकाका प्रमुख पूर्ण के सी, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीलगायतका अन्य अतिथिहरूले  उक्त संयुक्त मुक्तक संग्रह विमो चन गर्नुभएको  हो  ।

शुक्रवार जिल्ला समन्वय समिति रो ल्पाको  नया“ हलमा आयो जित कृति विमो चन कार्यक्रममा प्रमुख अतिथि रो ल्पा नगरपालिकाका प्रमुख पूर्ण के सीले  संयुक्त मुक्तक संग्रह ‘अभिन्न मो ड’ जस् ता धे रै  कृतिहरुले  जिल्लाको  साहित्य क्षे त्रलाई उर्वर बनाउन यो ग्दान पु¥याउने  बताउनुभयो  । यस् ता कृतिहरु रो ल्पामा अझै  निरन्तर आउनुपनेर्  उहा“को  भनाइ थियो  । सातजना मुक्तककारहरुलाई बधाई ज्ञापन गदैर्  जिल्लामा पछिल्लो  समयमा साहित्य सर्जकहरूको  सक्रियताकै  कारण नयँ“–नया“ साहित्य कृतिहरू प्रकाशन भएको  उहा“ले  बताउनुभयो  ।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, अभिन्न मो ड मुक्तक संग्रहका मुक्तककारद्वय सन्तो ष हरदम मगर र मगर्नी राम्जिताले  मन्तव्य राख्नुभएको  थियो  । संयुक्त मुक्तकसंग्रहमा जिल्लाभित्रका सुनछहरी गाउ“पालिका–६ फगाम निवासी सन्तो ष हरदम मगर, रो ल्पा नगरपालिका–२ रे उघा लिबाङ निवासी सिजन मगर ‘चक्रे ’, थबाङ गाउ“पालिका–२ थबाङ निवासी मगर्नी राम्जिता, रुन्टीगढी गाउ“पालिका–२ रो ल्पा निवासी कुमार विश्वकर्मा, जिल्ला बाहिरका गजलकारहरू कपुरको ट गाउ“पालिका–२ सल्यान निवासी बरुणबहादुर विश्वकर्मा, ईश्वरपुर–१२ सर्लाही निवासी निसाना मगर्नी, छे डागाउ“–१२ जाजरको ट निवासी महे न्द्रसिंहसहित सातजनाका एक सय ४७ वटा मुक्तक समावे श छन् ।

ने पाल मुक्तक प्रतिष्ठान रो ल्पा शाखाले  संयुक्त गजल संग्रहको  प्रकाशन गरे को  हो  । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू अभिन्न मो ड संयुक्त मुक्तक संग्रहका सातजना मुक्तककारहरूलाई प्रशंसापत्र प्रदान गरे को  थियो  । विमो चन कार्यक्रममा सुनछहरी गाउपालिका–६ फगाम रो ल्पाका वडाध्यक्ष अमरजीत पुन, निमित्त जिल्ला समन्वय अधिकारी डम्बरबहादुर सुनुवार, ने पाल पत्रकार महासंघ जिल्ला शााखा रो ल्पाका अध्यक्ष मानसिंह बिक, अग्रज साहित्यकार एवं राजनीतिज्ञ कृष्णबहादुर घर्ती मगर, राप्ती साहित्य परिषद् जिल्ला शाखा रो ल्पाका पूर्वअध्यक्ष गो कर्णप्रसाद पुन, ललित साहित्य परिषद् रो ल्पाका अध्यक्ष नारायण जिज्ञासु, लो कदो हो री प्रतिष्ठान रो ल्पाका अध्यक्ष मिलन रो का, सुनछहरी कला के न्द्रका राजन बुढा, विभिन्न मिडियामा आवद्ध पत्रकारहरु, हो लिभिजन र तुलसी आवासीय माविका बिद्यार्थीहरु र साहित्यकार तथा सरो कारवाला निकायहरूको  आतिथ्यता थियो  ।

ने पाल मुक्तक प्रतिष्ठान रो ल्पा शाखाका अध्यक्ष दे वी गुरूङको  अध्यक्षतामा भएको  कार्यक्रमको  सञ्चालन खे मराज गाउ“ले ले  गर्नुभएको  थियो  भने  सहभागीलाई स् वागत साहित्यकार नवीनलो चन मगरले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top