Free songs
Home / सम्पादकीय / दुर्घटनाप्रति गम्भीर बनौं

दुर्घटनाप्रति गम्भीर बनौं

चाडपर्व नजिकिदै  गर्दा के ही गम्भीर प्रकृतिका दुर्घटना भएका छन् । हालै दाङ र बाँके मा लगातार भएका गम्भीर प्रकृतिका दुर्घटना हुन् । दाङबाट बाँके  जान थाले को  गाडी दुर्घटनामा दाङका पाँच जनासहित छजनाको  ज्यान गएकै  भो लिपल्ट घो राहीको  मुटु मानिने  शहीदगे ट नजिकको  सडकमा निकै  दर्दनाक दुर्घटना भएको  छ । दुई मो टरसाइकल ठो क्किएर एक पै दल यात्रु महिलालाई उछिट्याएको  र रो किएको  ट्याक्टरमा पछारिदा ट्याक्टरमा राखिएका सरिया उनको  शरीरमा बिझ्न पुगे  । यति दर्दनाक घटना भयो  कि ग्रीलको  सहायताले  सरियाको  बाँकी भाग काटे र शरीरमा रो पिएका तीनवटा सरिया बो के र अस् पताल लै जानुप¥यो  । अस् पताल लै जाने  कथा झन गम्भीर बनिदियो  । दाङको  अस् पतालमा यति जटिल के सको  उपचार सम्भव थिएन नै , भै रहवामा पनि चिकित्सकले  आँट गरे नन् । दाङबाट भै रहवा गाडीमा पु¥याइयो  भने  भै हरहवा अस् पतालमा के ही समय गुजारे र पुनः गाडीमै  काठमाडौ ं पु¥याइयो  । त्यहाँ पनि निजी अस् पतालले  आँट गरे नन् । घाइते लाई शल्यक्रिया हुने  शिक्षण अस् पतालसम्म पु¥याउन साढे  २४ घण्टा पर्खनुप¥यो  ।

तीनवटा फलामका सरियाले  शरीर छे ड्ने  स् िथति आउनु निकै  दर्दनाक दुर्घटना हो  । यति गम्भीर घाइते  साढे  २४ घण्टापछि मात्रै  अस् पतालमा पुग्नु अझ बढी संवे दनशील विषय हो  । सरकारका लागि यो  घटना निकै  सो चनीय विषय हो  । ने पालमा ठूलो  राजनीतिक परिवर्तन आएको  छ । तीन तहका सरकार बने का छन् । अझ भनिएको  छ– सिंहदरवार जनताको  घरआँगनमा आएको  छ । बिडम्बना, एकजना बिपन्न दलित महिला गम्भीर दुर्घटनामा पर्दा उनको  उद्धारका लागि कुनै  पनि तहका सरकारको  ध्यान जाँदै न । सामान्य काँडा भिजे को  कति पीडा हुन्छ भने  तीनवटा त्यति ठूला फलामका सरिया शरीरमा बो क्नु त्रासदीपूर्ण सास् ती हो  । धे रै का लागि हे र्नसमे त नसकिने  यो  दृश्यको  पीडा एकजना नागरिकले  भो ग्दा त्यो  दे शको  सरकार गम्भीर हुनुपर्छ कि पदैर् न ? मानौ ं, त्यही घटनामा कुनै  राजनीतिक दलका ने ता कार्यकर्ता परे को  भए निश्चय नै  सरकार गम्भीर हुँदो  हो  । सत्तासँग पहुँच राख्ने  वा आर्थिक अवस् था सवल भएको  व्यक्ति दुर्घटनामा परे को  भए तत्काल हे लिको प्टरबाट उद्धार गरे र सुविधासम्पन्न अस् पतालमा पु¥याइन्थ्यो  । दे शभित्र नभए बाहिर लगिन्थ्यो  । ठूला ने ताहरु सामान्य बिरामी हुँदा र दे शभित्रै  उपचार सम्भव हुँदाहुँदै  पनि विदे शमा उपचार गराउन जान्छन् । तर एउटा विपन्न नागरिकले  यति त्रासदीपूर्ण घटना ब्यहो र्दा राज्य गम्भीर हुने  कि नहुने  ?

घो राहीको  दुर्घटनाले  धे रै  पक्षको  ध्यान खो लिदिएको  हुनुपर्छ र खो ल्नुपर्छ । पहिलो  कुरा त, घो राही पश्चिम ने पालकै  व्यवस् िथत शहरमा पर्दछ । हामीले  प्रदे श राजधानीको  रुपमा अपे क्षा गरे को  शहर हो  यो  । त्यसो  त यसलाई स् मार्ट शहर बनाउने  परिकल्पना पनि हराइसके को  छै न । यस् तो  शहर बन्नका लागि कम्तिमा सडकको  ट्राफिक व्यवस् थापन प्रभावकारी हुनुपर्छ । पै दल यात्रुका लागि छुट्टै  हि“ड्ने  बाटो  नहुँदासम्म स् मार्ट शहरको  परिकल्पना दिवा सपना मात्र हुन्छ । बजार क्षे त्रको  धुलो , धुवा त सडक निर्माण सम्पन्न भएपछि कम हो ला भन्ने  आशा गरौ ं । तर ट्राफिक ब्यवस् थापन एकाएक रो किने  हो इन । गाडी र पै दल हि“ड्ने  यात्रुको  सडक एउटै  छ । सडकमा गरिएको  जथाभावी पार्किङ गम्भीर दुर्घटनाको  आमन्त्रण हो  भन्ने  जसले  पनि अनुमान गर्न सक्छ । सडकमा क्षमताभन्दा बढीका गाडी गुडे का छन् ।

सानो  क्षमताका ट्याक्टरमा लामालामा सरिया सडकमा लतादैर्  बो किएको  भे टिन्छ । धुलो  धुवा“ उडाउने  सिमे न्टका बो रा पनि खाली नै  राखिएको  हुन्छ । यस् ता सामग्री कम्तिमा बन्द ट्रकभित्र राख्ने  हो  भने  पनि के ही सहजता आउन सक्छ । मुख्य कुरा घो राही मात्र हो इन, जुनसुकै  बजार क्षे त्रमा पनि पै दल यात्रु र गाडी हिड्ने  सडक एउटै  हुनुहुुुँदै न । पै दल यात्रुका लागि एक मिटर मात्र भए पनि सुरक्षित ले न बनाइनु अत्यावश्यक छ । त्यस्तै  बजारमा जथाभावी पार्किङलाई तत्काल रो क लगाउनुपर्छ । यति दर्दनाक दुर्घटनाले  पनि सरो कारवालाहरुको  ध्यान खिचे न भने  बुझ्नुपर्छ ती निकाय अझ ठूलो  दुर्घटनाको  पर्खाइमा छन् । अहिले  बजार क्षे त्र व्यवस् थापनको  जिम्मा स् थानीय सरकारलाई छ । स्थानीय सरकारले  प्रहरीको  सहयो गमा बजार व्यवस् थापन प्रभावकारी नबनाए अझ खराब स् िथतिका दुर्घटना हुनसक्छन् । त्यसै ले  सरको कारवालाहरु बे लै मा गम्भीर बन्न जरुरी छ । हामी नागरिक पनि सचे त हुँदै  सरो कारवाला निकायलाई दबाब दिनु आवश्यक छ ता कि कसै को  पनि जीवन बर्बाद नहो स् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top