Free songs
Home / समाचार / संक्षिप्त समाचार / दाङमा नेकपाको एकता प्रक्रिया शुरु

दाङमा नेकपाको एकता प्रक्रिया शुरु

घो राही (युस)– ने पाल कम्युनिष्ट पार्टी (ने कपा) दाङको  पहिलो  एकता कार्यदल बै ठक सो मवार बसे को  छ ।

बै ठकले  दशै ं, तिहार र छठ पर्वको  अवसरमा आगामी कार्तिक ६ गते  घो राहीमा चियापान कार्यक्रम गनेर्  निर्णय गरे को  छ । बै ठकले  पार्टी कार्यालय घो राही भरतपुरस् िथत ने त्र गुम्रा स्मृति भवनलाई तो क्ने  निर्णय गरे को  छ । यसअघि एमाले को  पार्टी कार्यालय रहे को  भवनमा नै  अब ने कपा दाङको  पार्टी कार्यालय हुने छ ।
पहिलो  बै ठकमा कार्यदल सदस्यहरुबीच परिचयात्मक कार्यक्रम गरिएको  थियो  ।

बै ठकले  पार्टी के न्द्र र प्रदे शले  पठाएका सर्कुलर अध्ययन गनेर्  र आवश्यक गृहकार्य गरी चाडै  अकोर्  बै ठक बस् ने  निर्णय गरे को  कार्यदल सदस् य तुलसीराम पुन ‘सुवास’ ले  जानकारी दिनुभयो  ।

ने कपाका प्रदे श कमिटी सचिव जगप्रसाद शर्मा ‘अपार’ को  उपस् िथतिमा बै ठक बसे को  हो  । जिल्ला एकता कार्यदलमा टीकाराम खड्का, शिवकुमार आचार्य,तुलसीराम पुन र रामजी चौ धरी रहनुभएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top