Free songs
Home / समाचार / संक्षिप्त समाचार / तुलसीपुर र घोराहीमा नेकपा जबसको  ¥याली

तुलसीपुर र घोराहीमा नेकपा जबसको  ¥याली

तुलसीपुर (युस)– ने पाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरुको  तुलसीपुर र घो राहीमा ¥यालीसहित नगरस् तरीय सम्मे लन भएका छन्  । ¥यालीले  विभिन्न ठाउको  परिक्रमा गदैर्  नगर सम्मे लनमा परिणत भएका थिए ।

तुलसीपुरमा भएको  कार्यक्रमलाई सम्बो धन गदैर्  वे पत्ता परिवार समाजका के न्द्रीय अध्यक्ष सुन्दरले  ११ सय यो द्धाहरु अझै  वे पत्ता रहे को  बताउनुभयो  । उहाले  जुन व्यवस् थाका लागि १३ हजार शहीदले  रगत बगाए त्यो  व्यवस्था स्थापना नभएकाले  अहिले  पनि त्यही १० वर्षे  जनयुद्धको  मुद्दा उठाएर गाउ–गाउमा गइरहे को  बताउनुभयो  ।

ने कपा दाङका इञ्चार्ज सविनले  ने पाल कम्युनिष्ट पार्टीमाथि राज्यले  लगाएको  प्रतिबन्ध जनताले  खारे ज गरिदिएको  बताउनुभयो  । आफूहरुमाथि लगाएको  अघो षित प्रतिबन्धलाई राज्यले  पनि खारे ज गर्नुपनेर्  उहाले  माग राख्नुभयो  ।

कार्यक्रममा यो ङ रे ड फो र्सका के न्द्रीय सदस् य तिलक यो गी, क्रान्तिकारी पत्रकार संगठनका के न्द्रीय को षाध्यक्ष जानकी चौ धरी, अखिल क्रान्तिकारीका के न्द्रीय सदस् य हे मन्त जिसी, अखिल ने पाल शिक्षक संगठन ५ नं. प्रदे शका अध्यक्ष नारायण भण्डारी, अखिल ने पाल ट्रे ड युनियन महासंघका के न्द्रीय सदस्य डिल्ली ओलीलगायतले  बो ल्नुभएको  थियो  ।

कार्यक्रमको  सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काले  गर्नुभएको  थियो  भने  स् वागत मन्तव्य मनोज परियारले  राख्नुभएको  थियो  ।

यसै बीच घो राहीमा भएको  अखिल क्रान्तिकारी घो राहीको  प्रथम नगर सम्मे लनले  खुमन पौ डे लको  अध्यक्षतामा २१ सदस् यीय नगरस् तरीय समिति निर्वाचित गरे को  छ । सम्मे लनले  नगरको  उपाध्यक्षमा गो विन्द मल्ल, सचिवमा शरद के सी, सहसचिवमा पुनम सिंह ठकुरी र को षाध्यक्षमा जीवन घर्ती मगरलाई निर्वाचित गरे को  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top