Free songs
Home / समाचार / संक्षिप्त समाचार / तीन महिनापछि उडान शुरु

तीन महिनापछि उडान शुरु

युगबो ध समाचारदाता

मुसीकोट। रुकुम पश्चिमको  सल्ले  विमानस् थलमा आइतवारदे खि पुनः हवाई उडान से वा शुरु भएको  छ ।

तीन महिनादे खि रो किएको  उडान से वा आइतवारदे खि काठमाडँै ं–रुकुम–ने पालगञ्ज उडान गरे र नियमित भएको  हो  । अबदे खि जहाजले  काठमाडँंै  र ने पालगञ्ज पहिले कै  तालिका अनुसार हप्तामा एक÷एक दिन उडान भनेर्  सल्ले  विमानस् थलका निमित्त प्रमुख रमे श पो ख्रे लले  जानकारी दिनुभयो  ।

उहा“का अनुसार ने पाल वायुसे वा निगमको  जहाजले  आइतवार काठमाडँंै –रुकुम–ने पाजगञ्ज र सो मवार ने पालगञ्ज–रुकुम–काठमाडौ ं उडान गनेर्  भएको  छ । यसअघि दुर्गम ठाउ“मा उडान गनेर्  निगमका जहाज अपुग र मर्मत गर्नुपनेर्  भएकाले  नियमित से वा अवरुद्ध भएको  थियो  ।

दशंै  तिहार नजिकिदै  गर्दा हवाई से वा नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन् । रुकुमको  सल्ले बाट उडान शुरु भए पनि जिल्लाको  अकोर्  विमानस्थल चौ रजहारीमा भने  अझै  उडान शुरु भएको  छै न । चौ रजहारी विमानस् थलमा करीब १६ महिनादे खि हवाइ से वा बन्द भएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top