Free songs
Home / समाचार / प्रमुख समाचार / टरिगाउँमा नियमित उडान शुरु, टरिगाउँमा नियमित हुन्छ, नारायणपुरमा पनि विमानस्थल बन्छ :सभामुख

टरिगाउँमा नियमित उडान शुरु, टरिगाउँमा नियमित हुन्छ, नारायणपुरमा पनि विमानस्थल बन्छ :सभामुख

ओपेन्द्र बस्नेत

तुलसीपुर। ने पाल एयरलाइन्सले  सो मवारदे खि दाङको  टरिगाउ विमानस्थलबाट नियमित उडान शुरु गरे को  छ । सफल परीक्षण उडान गरे को  एक हप्तापछि एयरलाइन्सले  हवाई से वा शुरु गरे को  हो  । यसअघि १६ असो जमा नाइन एन एके यु विमानले  सफल परीक्षण उडान गरे को  थियो  । प्राविधिक टो लीले  १८ सिटे  जहाज चलाउन इन्धन बाहे क कुनै  जो खिमपूर्ण समस् या नभएको  प्रतिवे दन पे श गरे पछि ने पाल वायुसे वा निगमले  जहाज सञ्चालनमा ल्याएको  हो  ।

के ही समयका लागि विमानले  हप्तामा सो मवार र शुक्रवार दुई दिन उडान भनेर् छ । अस् थायी इन्धन डिपो  स् थापनापछि एयरलाइन्सले  दै निक उडान भनेर्  छ । अस्थायी डिपो का लागि पनि करीब दुई हप्ताभित्र काम शुरु गरिने  तुलसीपुर उपमहानगरपालिकाका मे यर घनश्याम पाण्डे ले  बताउनुभयो  । विमान आउ“दा काठमाडांै , भै रहवा, दाङ र जादा दाङ–काठमाडांै  सो झै  जाने छ ।

यसै बीच सभामुख कृष्णबहादुर महराले  दाङको  टरिगाउ विमानस्थल नियमित सञ्चालनमा आउने  र नारायणपुरमा पनि विमानस् थल बन्ने  बताउनुभएको  छ । रिपो र्टस् क्लब दाङले  टरिगाउ“ विमानस् थलमा गरे को  पत्रकार भे टघाटमा उहाले  नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस् थल र हाल सञ्चालनमा रहे को  तुलसीपुरको  टरिगाउ विमानस् थललाई डो मेस् िटक विमानस् थलका रुपमा सञ्चालनमा ल्याइने  बताउनु भएको  हो  । टरिगाउ“ एयरपो र्टमा धावनमार्ग सानो  भएको  र ठूला जहाज बसाउने  गरी ठाउ फराकिलो  बनाउने  सम्भावना पनि नभएकाले  डो मिस् टकका रुपमा सञ्चालनमा ल्याउने  सभामुख महराले  बताउनुभयो  ।

‘अब यहाबाट जहाज चल्यो , रो क्किने  कुरै  छै न’– सभामुख महराले  भन्नुभयो – ‘किनकि सबै भन्दा ठूलो  समस् या भने को  इन्धन डिपो को  हो  । त्यसको  सल्भ भइसक्यो  ।’ अस् थायी डिपो  के ही दिनमा शुरु हुने  र स् थायीका लागि पनि निर्णय भइसके को  उहाले  बताउनुभयो  । फरक प्रसंगमा सभामुख महराले  दाङको  विकासका लागि ढाई अर्ब बढी बजे ट आएको  जानकारी दिदै  मदन भण्डारी राजमार्ग पनि दाङ भएर जाने  भएकाले  विकासको  ढो का खुलिसके को  बताउनुभयो  ।

क्लबका अध्यक्ष शरद रे ग्मीको  अध्यक्षतामा भएको  पत्रकार सम्मे लनमा स् वागत मन्तव्य तुलसीपुर उपमहागनरपालिकाका मे यर घनश्याम पाण्डे ले  गर्नुभएको  थियो  भने  कार्यक्रमको  सञ्चालन सचिव विमल गौ तमले  गर्नुभएको  थियो  । २०११ सालमा स् थापना भएको  विमानस् थल नियमित नहु“दा यहा“का नागरिकहरु खिन्न भएका छन् । हवाई से वा नियमित भएमा यस क्षे त्रको  व्यापार, व्यवसाय र पर्यटनमा ठूलो  टे वा पुग्ने  अपे क्षा गरिएको  छ ।

यसै बीच सभामुख कृष्णबहादुर महराले  तीन तहकै  सरकारलाई सहजढंगबाट सञ्चालनका लागि आवश्यक कानूनहरु बन्ने  क्रममै  रहे को  बताउनुभएको  छ । घो राही उपमहानगरपालिकाले  सो मवार गरे को  स् वागत कार्यक्रममा बो ल्दै  सभामुख महराले  तीनवटै  तहका सरकारमा के ही अन्यौ लता दे खिएको  भन्दै  उहा“ले  कानुनीरुपमा सबै  सरकारलाई सक्षम र गतिशील बनाउने  गरी कानून बन्ने  क्रममै  रहे को  जानकारी दिनुभएको  हो  ।

सरकारहरु सहजढंगबाट अघि बढ्नका लागि आवश्यक कानून निर्माण र संशो धनमा संसद के न्द्रित रहे को  उहा“ले  बताउनुभयो  । सरकार अन्यौ ल अवस् थामा रह‘“दा विकास निर्माणमा गतिरो ध सिर्जना हुने  भन्दै  उहा“ले  त्यसै लाई सहज बनाउन फागुनसम्म ६० वटा कानून संशो धन हुने  र १० वटा बिधे यक छलफलमै  रहे को  जानकारी दिनुभयो  ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौ धरी, उपप्रमुख सीता सिग्दे ल न्यौ पाने सहित वडाध्यक्ष, कार्यपालिकाका सदस् य एवं कर्मचारीहरुले  सभामुख महरालाई स् वागत गर्नुभएको  थियो  । नगर प्रमुख चौ धरीले  के न्द्र सरकारस“ग जो डिएका सडक तथा पुलको  अवस्था लामो  समयदे खि अलपत्र रहे को  भन्दै  सुधारका लागि निर्णायक पहल गर्न आग्रह गर्नुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top