Free songs
Home / समाचार / संक्षिप्त समाचार / शहीद स्मृति विद्यालयमा स्नातक पढाइ हुने

शहीद स्मृति विद्यालयमा स्नातक पढाइ हुने

युगबो ध समाचारदाता

घो राही । शहीद स्मृति आवासीय मावि वनकट्टी दाङमा स् तानक कक्षा सञ्चालन हुने  भएको  छ । शहीद प्रतिष्ठानको  दशौ ं साधारणसभाले  दुई वटा विद्यालयमा स्नातक कक्षा सञ्चालन गनेर्  निर्णय गरे को  हो  ।

जसअनुसार शहीद स्मृति विद्यालय दाङमा स् नातक तह आउने  निश्चित भएको  छ भने  अकोर्  एक विद्यालय छनो ट हुने छ । अहिले  पाचवटा विद्यालयमध्ये  कक्षा ११ र १२ मा पो खरामा साइन्स तथा दाङ र सुनसरीमा कमर्स पढाइ भइरहे को  छ ।

जिरी र डो टीमा कक्षा १० सम्म मात्रै  पढाइ भइरहे को  छ । अब यी पाचवटै  विद्यालयमा प्राविधिक धार पन पठनपाठन गनेर्  निर्णय गरिएको  प्रतिष्ठानका के न्द्रीय सदस्य हे मराज शर्मा ‘डायमण्ड’ले  जानकारी दिनुभयो  ।

साधारणसभाले  ७७ वटै  जिल्लामा प्रतिष्ठानको  जिल्ला समिति गठन गनेर्  निर्णय गरे को  छ । त्यस् तै  सातवटै  प्रदे शमा शहीद स् मृति पार्क र स् मारक बनाइने छ । प्रतिष्ठानले  शहीद, घाइते  र बे पत्ताको  नामावली संकलन गनेर्  र शहीद तथा बे पत्ता परिवारको  अवस् थाबारे  अध्ययन गनेर्  निर्णय पनि गरे को  छ ।

प्रतिष्ठानको  के न्द्रीय सदस्यमा शर्मा

यसै बीच साधारणसभाबाट शहीद स् मृति प्रतिष्ठानको  अध्यक्षमा पुनः कृष्णप्रसाद सापको टा निर्वाचित हुनुभएको  छ ।

जसको  उपाध्यक्षमा तक्मा के सी, महासचिव धर्मशीला चापागाइ, को षाध्यक्ष चित्रबहादुर घर्ती तथा सदस्यहरुमा हे मराज शर्मा ‘डायमण्ड’, गो पाल न्यौ पाने  र खुमा सुवे दी रहनुभएको  छ । बाकी कार्यसमिति पुरानै  भए पनि दाङका डायमण्ड के न्द्रीय समितिमा पहिलो पटक थपिनुभएको  छ । उहा शहीद स्मृति विद्यालय दाङको  अध्यक्ष रहनुभएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top