Free songs
Home / समाचार / प्रमुख समाचार / दशैंलक्षित सुरक्षा योजना : ठाउँ–ठाउँमा हेल्प डेस्क, जताततै प्रहरी

दशैंलक्षित सुरक्षा योजना : ठाउँ–ठाउँमा हेल्प डेस्क, जताततै प्रहरी

 कुमार श्रे ष्ठ

बाके । बाके  प्रहरीले  चाडवाडलक्षित सुरक्षा यो जना सार्वजनिक गरे को  छ ।

ने पालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राख्दै  बा“के  प्रहरीले  चाडवाडलक्षित जिल्लाको  सुरक्षा यो जना सार्वजनिक गरे को  हो  । बाके  प्रहरी प्रमुख एसपी अरुण पौ डे लले  ने पालीहरुको  महान पर्व दशै ं, तिहार र छठ पर्वमा को ही पीडित हुन नपरो स् भन्ने  हे क्का राखे र सुरक्षा यो जना बनाएको  बताउनुभयो  ।

बा“के  प्रहरीले  भारतमा कमाइ गरे र फर्किएका ने पालीलाई सुरक्षित तरीकाले  घरसम्म पु¥याउने  विभिन्न यो जना बनाएको  छ । नाकामा यात्रु सहायता कक्ष सञ्चालन गरिसके को  बा“के  प्रहरीले  सीमावर्ती भारतीय बजारमै  गएर उनीहरुको  सुरक्षा गरिरहे को  छ । नाकाबाट बसपार्कसम्म आउ“दा प्रहरीले  विशे ष निगरानी गरे को  छ ।
तो किएको  भन्दा बढी भाडा लिएमा, सीटभन्दा बढी यात्रु बो के मा, यात्रुलाई तानातान गरे मा प्रहरीले  कारवाही गनेर्  चे तावनी दिएको  छ । दशै ंमा बै ंकमा कारो वार बढी हुने  भएकाले  प्रहरीले  बै ंक आसपासमा प्रहरी टो ली खटाएको  छ । एसपी पौ डे लले  सबै  बै ंक आसपासमा प्रहरी परिचालन गरे को  जानकारी दिनुभयो  ।

बा“के  प्रहरीले  अबै ध मदिरा र जुवातासबिरुद्ध पनि अभियान चलाएको  छ । वडा प्रहरीको  अगुवाइमा शनिवारमात्रै  एक हजार छ सय सात लिटर घरे लु मदिरा नष्ट गरिएको  थियो  । एसपी पौ डे लले  गुण्डागर्दीबिरुद्ध कठो र हुने  चे तावनी दिनुभएको  छ । दशै ंमा चो री, लुटपाट हुन सक्ने  भएकाले  प्रहरीले  विगतमा चो रीकाण्डमा लागे का व्यक्तिहरुको  लगत राखे र निगरानी गरिरहे को  छ ।

दशै ंमा बाहिरबाट आएकाहरु घर फर्किने  र को हीले  घर नै  खाली गरे र चाडवाड मनाउन जाने  भएकाले  त्यस् तो  बे लामा चो री हुन सक्ने  भन्दै  प्रहरीले  सतर्कता अपनाएको  छ । प्रहरीले  पै दल, साइकल, मो टरसाइकल र गाडीमा गस् ती बढाएको  छ । एसपी पौ डे लले  घटना हुने  बित्तिकै  घटनास् थलमा पुग्नका लागि २० जनाको  विशे ष टो ली बनाउनुभएको  छ ।

बसपार्कमा स् थापना गरिएको  यात्रु सहायता कक्षको  उद्घाटन गदैर्  प्रमुख जिल्ला अधिकारी मदन भुजे लले  यात्रुहरुलाई दुःख दिने , बढी भाडा लिने  गाडीलाई कारवाही गनेर्  चे तावनी दिनुभयो  । ‘चाडवाडमा सबै जनाले  हँसीखुशी यात्रा गर्न पाउन्, कमाइलाई घरसम्म सुरक्षित पु¥याउन सकन्, गुण्डागर्दी, अपराध कतै  नहो स् भन्ने मा हामी लागि परे का छौ ं’– प्रजिअ भुजे लले  भन्नुभयो  ।

भे री यातायात समितिका कावा अध्यक्ष शो भाकर पौ डे लले  सरकारको  पछिल्लो  गतिविधिले  गर्दा यो  दशै ंमा नया“ बस थप्न नसके को  बताउनुभयो  । ‘हरे क साल चाडवाडमा नया बस थप्थ्यांै , यसपालि थपिएको  छै न, लगानीकै  सुरक्षा नहुने  अवस् था आएको  छ’– पौ डे लले  भन्नुभयो – ‘हामीस“ग भएका बसहरुलाई व्यवस् िथत गर्न लागिपरे का छौ ं ।’

ने पाल पत्रकार महासंघ, बा“के का अध्यक्ष ठाकुरसिंह थारु, ने पालगञ्ज उद्यो ग वाणिज्य संघका अध्यक्ष नन्दलाल वै श्य, सामुदायिक से वा के न्द्रका पूर्वअध्यक्ष गो पाल अधिकारीले  चाडवाडमा कुनै  आपराधिक घटना, है रानी हुन नदिन प्रहरी प्रशासनलाई सुझाव दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top