Free songs
Home / समाचार / संक्षिप्त समाचार / छत्रे श्वरी विमानस्थलको  अध्ययन प्रतिवे दन सार्वजनिक

छत्रे श्वरी विमानस्थलको  अध्ययन प्रतिवे दन सार्वजनिक

राजेश शर्मा

सल्यान  । छत्रे श्वरी गाउपालिकाले  एक कार्यक्रम आयो जना गरी छत्रे श्वरी गाउपालिका स् िथत ले खपो खराको  डाडामा प्रस्ताव गरिएको  छत्रे श्वरी विमानस्थलको  सम्भावित अध्ययन प्रतिवे दन सार्वजनिक गरे को  छ ।

कुल ८१ करो ड लागत अनुमान गरिएको  उक्त विमानस् थल बनाउदा धावनमार्गका लागि चाहिने  जग्गा ६३० मिटर प्रशस्त पुग्ने  र के ही सार्वजनिक जग्गा सामुदायिक वनको  भएको ले  प्रक्रियाको  हिसावले  पनि सजिलो  र प्राविधिकरुपमा चाहिने  जमिन प्रशस् त रहे को  प्राविधिक टो लीको  प्रतिवे दनमा जनाइएको  छ ।

भूबनो टको  हिसावले  पक्की जमिन भएको ले  ग्राउण्डका लागि प्रशस् त र राम्रो  जमिन रहे को  सार्वजनिक प्रतिवे दनमा जानकारी गराइएको  छ ।

सल्यान र रो ल्पाका करीब तीन लाख ५० हजार जनसंख्यालाई लक्षित गरी अध्ययन थालिएको  विमानस् थलमा १९ सिटे  ट्वीनअटर विमानहरु अवतरण गर्न सक्ने छन् ।

छत्रे श्वरी गाउ“पालिकाका अध्यक्ष सन्तो ष के सीका अनुसार यो  छत्रे श्वरी गाउपालिकाको  लागि नभई सिंगो  सल्यानका लागि ड्रिम प्रो जे क्ट भएकाले  अहिले  नै  लागत दे खे र डराउनुपर्ने  अवस् था नरहे को  धारणा ब्यक्त गर्नुभयो  ।

उहा“ले  भन्नुभयो – ‘हामीभन्दा कमजो र र सानो  जमिन भएका स् थानमा विमानस् थल सुचारु भएका छन्, त्यसै ले  हाम्रो  लागि यो  अवसर पनि हो  ।’ छत्रे श्वरी गाउ“पालिका वडा नं. ५ मा अवस् िथत प्रस् तावित छत्रे श्वरी विमानस् थलको  अध्ययन गर्ने  जिम्मा पाएको  आरम्भ आर्किटे क्ट एण्ड इञ्जिनियर्सको  टिमले  अध्ययन प्रतिवे दन सार्वजनिक गरे को  हो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top