Free songs
Home / समाचार / संक्षिप्त समाचार / बाल अभियन्ताको  पहलमा रोकियो  बालविवाह

बाल अभियन्ताको  पहलमा रोकियो  बालविवाह

घो राही (युस)– जिल्ला बाल सञ्जाल दाङकी सचिव १७ वर्षीया ईशा ओ लीको  पहलमा एउटा बालविवाह रो किएको  छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ का १६ वर्षीय दुई बालबालिका भागे र बालविवाह गर्न लाग्दा बालअभियन्ता ईशाले  विवाह रो के की हुन् । भागे र ने पालगञ्ज पुगे का ती बालक र बालिकालाई प्रहरीको  पहलमा विवाह रो क्न सफल भएकी थिइन् । विवाह रो किएपश्चात ती दुबै लाई परिवारको  जिम्मा लगाइएको  छ ।

यसै गरी बालसञ्जालले  तुलसीपुर–२ का झण्डै  पॉ“च सय घरमा पुगे र बाल हिंसा, बालश्रमजस् ता बालअधिकार उल्लंघनबिरुद्ध सचे तना बाडे को  छ ।

सञ्जालका बाल सदस्यहरुले  समूह विभाजन गरी घरमै  पुगे र सचे तना बा“डे का थिए । ओ रे क ने पाल दाङकी दीपा धितालको  ने तृत्वमा सञ्चालन गरिएको  घरदै लो  सचे तना अभियानमा बालसञ्जालकी ईशा ओ ली, रामकृष्ण विके , मीना बिके , रे शम यो गी, पिमा ने पाली, रिता कार्की, अरुणा सुनार र ललिता भण्डारीको  सहभागिता थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top