Free songs
Home / फोटो ग्यालरी / सै घामा बाटो  बनाउन जुटे  गाउले

सै घामा बाटो  बनाउन जुटे  गाउले

घो राही उपमहानगरपालिकाको  विकट वडा नम्बर १९ मा एक गाउदे खि अकोर्  गाउ जो ड्ने  बाटो  मर्मतमा स्थानीयहरु जुटे का छन् ।

१९ नम्बर वडाका नागरिकहरुले  झारा गरे र बाटो  बनाएका हुन् ।

भयरनाथ टो ल विकास संस्थाको  पहलमा करीब तीन किलो मिटर सडक मर्मत गरिएको  वडाध्यक्ष हर्कबहादुर घर्तीले  जानकारी दिनुभयो  ।

टो ल विकास संस्थाको  पहलमा स्थानीयहरु बाटो  बनाउन जुटे का छन् । स्थानीयहरुले  धनचौ र, जबरी र के वरी वस् तीसम्म पुग्नका लागि सडक मर्मत गरे का हुन् । वडा कार्यालयसम्म पुग्ने  सडक मर्मत कार्य जारी रहे को  छ । तस्विरः निमुसंगम घर्ती/नया युगबो ध

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top