Free songs
Home / समाचार / संक्षिप्त समाचार / रोल्पामा प्रभातफेरि

रोल्पामा प्रभातफेरि

 देवी गुरुङ

रो ल्पा । संविधान दिवसको  अवसरमा रो ल्पाका सरो कारवाला निकायहरुले  प्रभातफे रिसहित सदरमुकाम लिवाङ बजार परिक्रमा गदैर्  संविधान दिवस मनाएका छन् ।

रो ल्पा नगरपालिकाको  लिबाङ टुडिखे लबाट निकालिएको  प्रभातफेरिले  पिपलचौ तारा परिक्रमा गदैर्  टु“डिखे लको  हरित मै दानमा औ पचारिक कार्यक्रम गदैर्  सम्पन्न भएको  छ । संविधान दिवस समारो ह मूल आयो जक समितिको  आयो जनामा चार दिनदेखि आयो जित विभिन्न कार्यक्रमहरुको  समापनसमे त गरिएको  छ । समापनका अवसरमा बुधवार पुरुष डबल ब्याडमिन्टन, निबन्ध प्रतियो गिताका विजे ताहरुलाई पुरस् कारसहित प्रमाणपत्र प्रदान गरिएको  छ भने  विद्यार्थीहरुले  गजल, कविता वाचन गरे का थिए ।

जनप्रतिनिधिहरु, सरकारी तथा गै रसरकारी निकाय, शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार, राजनीतिक दलका जिल्लास् तरीय ने ता र स् थानीयहरुको  सहभागितामा प्रभातफे रि गदैर्  कार्यक्रम गरिएको  हो  । मूल आयो जक समारो ह समितिका संयो जक एवं जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाको  अध्यक्षतामा भएको  कार्यक्रममा जिल्ला न्यायाधीश रमे शप्रसाद ज्ञवाली, नगर प्रमुख पूर्ण के सी, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, ने कपाका प्रतिनिधि फविन्द्र आचार्य, ने पाली कांग्रे स रो ल्पाका उपसभापति किशो रकुमार आचार्यलगायतले  मन्तव्य राख्नु भएको  थियो  । कार्यक्रममा बो ल्दै  जिल्ला न्यायाधीश रमे शप्रसाद ज्ञवालीले  ७० वर्षसम्म संवै धानिक राज्यको  अभ्यास गरे को  ने पालले  यसपालि उत्कृष्ट संविधान प्राप्त गरे को  बताउनुभयो ।

यसै गरी नगर प्रमुख पूर्ण के सीले  संविधानले  दिएको  हक अधिकारको  कार्यान्वयन र सम्मान गर्न सबै मा आग्रह गर्नुभयो  । संविधानको सफल कार्यान्वयन गर्न सबै को  सकारात्मक धारणा हुनुपनेर्  उहाले  बताउनुभयो  ।

रो ल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा, पत्रकार महासंघ रो ल्पाका अध्यक्ष मानसिंह बिक लगायतको  आतिथ्यता थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top