Free songs
Home / फोटो ग्यालरी / वार्षिक चार लाख युवालाई रोजगारी दिने  तयारीः पुन

वार्षिक चार लाख युवालाई रोजगारी दिने  तयारीः पुन

देवी गुरुङ

रो ल्पा  । सरकारले  वार्षिक चार लाख युवालाई दे शभित्रै  रो जगारी दिने  गरी काम गरिरहे को  ऊर्जा, जलस्रो त तथा सिंचाईमन्त्री वर्षमान पुनले  बताउनुभएको  छ । जसका लागि विभिन्न क्षे त्रमा दीर्घकालीन प्रभाव पानेर्  खालका यो जनालाई प्राथमिकता दिइएको  छ ।

रे लमार्ग, जलमार्ग, पूर्व–पश्चिम चारले न सडकलगायत ठूला विद्युतीय यो जनाहरु निर्माण गरिने  र जसबाट ने पालीले  रो जगारी पाउने  पुनले  बताउनुभयो  । त्यसका साथै  कृषि, पर्यटनजस्ता क्षे त्रमा तीन तहकै  सरकारले  पर्याप्त लगानी गरिरहे को  उहाको  भनाइ छ ।

टे ष्ट सिरिजको  खे लमा सरकार

सिंचाईमन्त्री वर्षमान पुनले  सरकार लामो  समय खे लिने  टे ष्ट सिरिजको  खे ल खे लिरहे को  बताउनुभयो  । चर्चा कमाउनलाई गरिने  विभिन्न यो जनाका स् टन्ट दे खाउने तर्फ भन्दा पनि दीर्घकालीन महत्व राख्ने  यो जनामा सरकारको  ध्यान गएको  उहा“को  भनाइ थियो  । ‘अहिले सम्म ने पालमा सरकारको  काम स् टन्टबाजी मात्र भएको  छ’– मन्त्री पुनले  भन्नुभयो – ‘त्यस् ता स् टन्टले  ने पाल धराशायी भएको  कुरा गम्भीर समीक्षा गरे र दीर्घरुपमा प्रभाव पानेर्  ‘टे ष्ट सिरिज’ खे लजस् तै  महत्वपूर्ण यो जनाहरुमा ध्यान दिइरहे का छौ ं ।’ उहाले  पाच वर्षभित्रमा ने पालको  फरक चित्र दे खापनेर्  बताउनुभयो  ।

पाच वर्षसम्म सरकार हलचल हुदै न

मन्त्री पुनले  मन्त्रिमण्डल फे रबदलको  कुरा हल्ला मात्र भएको  भन्दै  पाच वर्षसम्म को ही मन्त्री परिवर्तन नहुने  स् पष्ट पार्नुभयो  । पार्टी अध्यक्ष प्रचण्डको  भारत तथा चीन भ्रमण पार्टी र सरकारको  पक्षमा जनमत बनाउन मात्र भएको  उहाले  बताउनुभयो  ।

यही वर्ष रो ल्पाका सबै  गाउमा विद्युत

ऊर्जामन्त्री वर्षमान पुनले  चालु आर्थिक वर्षमा रो ल्पाका सबै  गाउ“मा विद्युत विस् तार हुने  बताउनुभएको  छ । जसका लागि धे रै  काम यसअघि नै  भइसके का र के ही समयमै  ४२ करो डको  टे ण्डर हुने  जानकारी दिनुभयो  । वर्षामा धे रै  हुने  र हिउ“दमा विद्युत नपुग्ने  अवस् थाको  अन्त्य गर्न जलाशययुक्त आयो जनालाई प्राथमिकतामा राखिएको  उहाले  बताउनुभयो  । त्यस् तै  रो ल्पाका विभिन्न क्षे त्रमा विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन भएको  उहाको  भनाइ छ । सुनछहरी गाउ“पालिकाको  पो बाङ क्षे त्रमा ५८ मे गावाट, घर्तीगाउमा १७८ मे गावाटको  अध्ययन गरिएको  छ । दाङको  ५६ हे क्टर क्षे त्रफललाई सिंचाई गर्न बन्ने  माडी–दाङ डाइभर्सन यो जनाबाट समे त विद्युत उत्पादन हुने  उहा“ले  बताउनुभयो  । रो ल्पाको  लिबाङमा आयो जित पत्रकार सम्मे लनमा उहाले  सो  कुरा बताउनुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top