Free songs
Home / समाचार / संक्षिप्त समाचार / साढे  दुई लाखसहित युवती बेपत्ता

साढे  दुई लाखसहित युवती बेपत्ता

 यमलाल भुसाल

बुटवल  । विगत नौ  दिनदे खि एक युवती नगद दुई लाख रुपै या“ र पौ ने  एक तो ला सुन सहित बे पत्ता भएकी छन् । युवती बे पत्ता भएस“गै  परिवारमा रुवावासी चले को  छ ।

गुल्मी जिल्ला साविक पुकोर् ट दह हाल मदाने  गाउ“पालिका वडा नं. ६ नुहारा घर भई सुपादे उराली एग्रो  फरे स् टी नामक संस् था कपिलवस् तुको  गो रुसिङे मा बजार प्रतिनिधिका रुपमा कार्यरत १७ वर्षीया चिना कु“वर यही भदौ  २० गते दे खि हराएको  परिवारका सदस् यले  जनाएका छन् ।

अनमी पढ्न पै सा चाहिएको  भन्दै  कतारमा रो जगारी गनेर्  बुवाले  एक लाख ५० हजार पठाइदिएका र मामास“गबाट थप ५० हजार गरी दुई लाख रुपै या र पौ ने  एक तो लाको  सुनको  सिक्रीसहित कु“वर बुटवलबाट बे पत्ता भएको  काका विमल कं“वरले  बताउनुभयो  ।

युवती बे पत्ता भएपछि खो जबिनका लागि इलाका प्रहरी कार्यालय गो रुसिङे मा जाहे री दिए पनि हालसम्म कुनै  जानकारी नपाउदा चिन्तित हुनु परे को  काका विमलले  बताउनुभयो  ।

छो रीको  लाश वा सास त थाहा पाउनु प¥यो  भन्दै  विमलले  खो जबिनका लागि सहयो ग गरिदिन बुटवलमा सञ्चारकर्मीहरुमाझ अनुरो ध गर्नुभएको  हो  । चिनाले  गुल्मीको  मदाने  गाउपालिका–६ मा सञ्चालित पृथ्वी उच्च माविबाट ११ कक्षाको  परी क्षा दिएपछि विगत ६ महिनादे खि रो जगारी गर्न थाले को  काकाले  बताउनुभएको  छ ।

घरमा आमा एक दाजु र एक विवाहित दिदी रहे की चिना किन बे पत्ता भइन् वा कसै ले  अपहरण ग¥यो  कि के  भयो  जानकारी र सम्पर्कमा नआउ“दा परिवारमा चिन्ता छाएको  बताइएको  छ । घटनाका सम्बन्धमा जाहे री परे को  इलाका प्रहरी कार्यालय गो रुसिङे का निमित्त कार्यालय प्रमुख बनारसी गुप्ताले  युवतीको  खो जी कार्य भइरहे को  बताउनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top